STC 810x100 adv
Swasthya Mantralaya

१५ माघसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २६, सोमबार

पुस २६ काठमाडौं - सरकारले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार शिक्षा मन्त्रालयले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।  

यसअघि आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले वार्षिक बिदामा मिलाउन हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

Categorized in राष्ट्रिय
Newa Online Adv