STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८३ श्रावण १७, आइतबार

    कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत

    नेपालभाषाकाे वाङ्गमय क्षेत्रमा  चार सयभन्दा बढी पुस्तक प्रकाशन गरेर अतुलनीय याेगदान गरिसकेको संस्था   कुतः पिकाक प्रकाशनले भक्तपुरमा तीन जना स्रस्टाहरूलाई पुरस्कृत गरेकाे छ । ३२ वर्षदेखि अबिछिन्न प्रकाशन हुँदैआएकाे लुँध्वाखा पत्रिकामा लघु कथा उपलब्ध गराएका १७२ कथा मध्ये उत्कृष्ट तीन जना स्रष्टाहरू नगदसहित पुरस्कृत भएका हुन् । नेपाली र नेपालभाषामा साहित्य रचना गर्दैआएका लघुकथाकार दिव्य गिरि ५५...

  • २०८३ श्रावण १४, बिहिबार

    मिथिला शर्माले अर्पण गरे गुरु दक्षिणा स्वरुप सम्मान

    नेपालको कला क्षेत्रमा अति आदरणीय  वरिष्ठ  अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य तथा अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिएकी छिन् । अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय यात्राका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको सम्मान राजधानीमा आयोजित एक समारोहबीच प्रदान...

  • २०८३ श्रावण ११, सोमबार

    ३२औँ विश्व आदिवासी दिवसमा 'खुलामञ्चबाट विश्वलाई सन्देश’ प्रवाह गरिने

    नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा मनाउन लागेको जनाएको छ । नेफिनका अध्यक्ष निमा...

  • २०८३ श्रावण ११, सोमबार

    सरकारको विरोधमा नेमकिपा

    निओ फ्युजन स्कुल अफ कम्प्युटर भक्तपुरको २१ औँ वार्षिक उत्सवको अवसरमा  शनिबार भक्तपुरमा उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टी -नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले  बिजुक्छेले वर्तमान सरकार नभई पनि नहुने र भएर पनि नहुने बताएका छन् । सरकार नभए पनि नहुने र तर भए पनि हालको  सरकार भारत र अमेरिकाले बनाइदिएको आरोप लगाएका छन् । त्यही कारण सरकारको निरन्तर विरोध गरिरहने उनले जानकारी गराए । बिजुक्छेले...

  • २०८३ श्रावण ९, शनिबार

    निर्देशक किशोर सुब्बाको लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

    हाल अमेरिका बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको लामो समयको प्रतिक्षापछि बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्ट्मेन्ट युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियरसहित सार्वजनिक गरिएको छ । निर्देशक  सुब्बाको परिकल्पना, निर्माण तथा निर्देशनमा तयार भएको यस म्युजिक भिडियोको सम्पूर्ण छायांकन अमेरिकाको न्युयोर्क आसपासका विभिन्न रमणीय स्थानमा गरिएको हो। भिडियोको छायांकन...

  • २०८३ श्रावण १, शुक्रबार

    आठ पर्दासहित अत्याधुनिक स्वरूपमा गुण सिनेमा पुनः सन्चालनमा

    वि.सं. २०५२ सालदेखि करिब २७ वर्षसम्म निरन्तर रूपमा दर्शकलाई चलचित्र प्रदर्शन सेवा प्रदान गरेको गुण सिनेमाले २०७९ सालदेखि नयाँ भवन निर्माण सुरु गरेको थियो। आधुनिक संरचना, विश्वस्तरीय प्रविधि र सुविधासहित पुनर्निर्माण सम्पन्न भएपछि गुण सिनेमा पुनः दर्शकको मनोरञ्जनका लागि खुला गरिएको छ ।  ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनिक प्रविधियुक्त आठवटा पर्दासहित साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको छ...

  • २०८३ आषाढ ३१, बुधबार

    तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन साउन २४–२७ गते काठमाडौंमा

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा  तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आगामी २०८३ साल साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना गरिने भएको छ ।   काठमाडौंको नयाँबजारमा यस विषयमा   सम्पन्न बैठकमा सम्मेलनको प्रारम्भिक योजना तथा कार्यक्रमबारे फोनिजका महासचिव समीर बलामी ले कार्ययोजना प्रस्तुत गरेका थिए। सम्मेलनमा विश्वका...

  • २०८३ आषाढ २२, सोमबार

    बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार

    राजेन्द्र सुवेदी स्मृति समाजले वि.सं. २०८२ सालको राजेन्द्र सुवेदी स्मृति साहित्य पुरस्कार वरिष्ठ समालोचक प्रा.डा.चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली साहित्यको समालोचना, भाषाविज्ञान, अनुसन्धान तथा लोकसाहित्यका क्षेत्रमा बन्धुको अतुलनीय योगदान रहेको छ । यसै गरी सोही वर्षको राजेन्द्र सुवेदी स्मृति कला पुरस्कार वरिष्ठ अभिनेत्री शकुन्तला शर्मा गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।...

  • २०८३ आषाढ १८, बिहिबार

    नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखा विघटन गरि नयाँ समिति बनाउने

    नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन यहि आउँदो ने.सं.११४६ दिल्लाथ्व पञ्चमी श्रावण २ गते शनिवार हुने भएको छ । काठमाडौं जिल्लाको अधिवेशन गर्न नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव राजु नापितको संयोजकत्वमा सहसचिव प्रजित शाक्य र सुनिता महर्जन सम्मिलित तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको पत्रकार दबूका महासचिव केके मानन्धरले जानकारी...

  • २०८३ आषाढ १७, बुधबार

    नेपालमा भित्रियो अत्याधुनिक कपाल प्रत्यारोपण सेवा‘ट्रिभेलिनी माम्बा’ प्रविधि

    जावलाखेलमा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा Trivellini Mambaनेपालमा भित्र्याएको छ । ललितपुरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा.सरिसा श्रेष्ठ, सोसल मिडिया इन्फ्ल्यूएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ मान्सी तामाङ, मिस्टर फुडी तथा क्रिकेटर ललित राजवंशी लगायतले उक्त डिभाइस...

  • २०८३ आषाढ १७, बुधबार

    वार्षिकोत्सवकाे अवसरमा चलचित्र बाेर्डकाे विविध कार्यक्रम, सम्मान, पुस्तक प्रकाशन

    चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवकाे अवसरमा  विविध कार्यक्रम, सम्मान, पुस्तक विमोचन तथा नयाँ पहलहरूको घोषणा गर्दै भव्य रूपमा सम्पन्न भएको छ।  मंगलबार बोर्डको प्रेक्षालय, आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथि तथा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो   ।  बोर्डका अध्यक्ष दिनेश डी.सी. काे सभापतित्वमा भएको साे...

  • २०८३ आषाढ १५, सोमबार

    आदिवासी जनजाति पत्रकार महासंघले जारी गरे १६ बुँदे सिमरा घाेषणा पत्र

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको चौथो पूर्ण बैठक मधेश प्रदेशको जितपुर–सिमरा उपमहानगरपालिका–२, सिमरामा सम्पन्न भएको छ। असार १२ देखि १४ गतेसम्म आयोजित बैठकले पत्रकारिता, प्रेस स्वतन्त्रता, आदिवासी जनजातिको अधिकार, भाषिक अधिकार, संघीयता तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विविध विषय समेटिएको १५ बुँदे ‘सिमरा घोषणापत्र’ जारी गरेको हो। घोषणापत्रमार्फत फोनिजले नयाँ सरकार गठनसँगै...

Pages