STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ आषाढ ९, बिहिबार

    अडियाे प्रकरण : अधिवक्ता शर्मालाई बारले कारबाही गर्ने

    काठमाडौं - काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता रुद्रप्रसाद शर्मालाई बार काउन्सिलले कारबाही गर्ने निर्णय गरेको छ ।  काउन्सिलको बुधबार बसेको बोर्ड बैठकले न्यायाधीश कोइरालालाई घुस प्रलोभन देखाउने अधिवक्ता पोखरललाई सात दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाएको हो ।  सार्वजनिक भएको अडियो अनुसार अधिवक्ता पोखरेल ‘विचौलिया’को भूमिकामा देखिएको ठहर गर्दै...

  • २०७९ आषाढ ८, बुधबार

    न्यायाधीशले १० करोड घुस डिल गरेकाे अडियो सार्वजनिक

    काठमाडौं - नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद न्यूज २४ टेलिभिजनले सार्वजनिक गरेको छ । न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि  कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक डाकेका छन् । बैठकमा अडियोमा नाम मुछिएका...

  • २०७९ आषाढ ७, मंगलबार

    आपूर्ति सहज बनाउन मूल्य वृद्धि : मन्त्री बडू

    काठमाडौँ - सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको प्रष्टीकरण दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्त्वका विषयमा समय लिएर बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आइओसीलाई पेट्रोलियम पदार्थ खरिदबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइराख्न लागतअनुरुप नै मूल्य समायोजन गर्दै...

  • २०७९ आषाढ ७, मंगलबार

    समयमै विद्यार्थीहरुले पुस्तक पाउनुपर्छ : शिक्षामन्त्री पौडेल

    काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्या‌उन नसकिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले बजारमा करिब १५ दिन कागज अभाव, स्थानीय निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटाउनु र त्यही समयमा स्थानीय...

  • २०७९ आषाढ ७, मंगलबार

    रवी लामिछानेले खाेले 'स्वतन्त्र पार्टी'

    काठमाडौं - पत्रकारिता छोडेर राजनीतिमा आएका रवी लामिछानेले नयाँ दल खोलेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्। लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए । उनले भने, ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु, भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।’

  • २०७९ आषाढ ७, मंगलबार

    घरजग्गा धितो राखी कर्जा नदिने निर्णय कार्यान्वयनमा नल्याउन अन्तरिम आदेश

    काठमाडौं - सर्वोच्च अदालतले घर जग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज भूउपयोग नियमावली, २०७९ आधार देखाएर बैंकहरुको कर्जा प्रवाह रोक्ने कार्य नागरिकको मौलिक हकमा अनुचित असर पर्ने भएको हुँदा उक्त निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो । आदेशमा भनिएको छ, “जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा...

  • २०७९ आषाढ ७, मंगलबार

    नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष निलम्बित

    काठमाडौं - नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो । कार्यकारी अध्यक्ष अधिकारीलाई विभिन्न आरोप लगाइएको छ । उनीमाथि कर्मचारीलाई दूर्व्यवहार गरेको, ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, निगमको सेवा विस्तार गर्न साउदी अरब जाँदा तोकिएको भन्दा बढी टोली...

  • २०७९ आषाढ ७, मंगलबार

    एसपीपी अघि नबढाउने सरकारकाे निर्णएसपीपी अघि नबढाउने सरकारकाे निर्णय

    काठमाडौँ - सरकारले अमेरिकासँगको विवादास्पद स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार यसबारे स्पष्ट नभईकन अगाडि नबढाउने निर्णय भएको हो । अघिल्लो सरकारका पालामा सो कार्यक्रमअन्तर्गत अमेरिकी सहायता लिन नेपाली सेनाले पत्राचार गरेको तथ्य सार्वजनिक भएपछि यसमाथि चौतर्फी...

  • २०७९ आषाढ ६, सोमबार

    एसपिपीबारे राष्ट्रिय धारणा बनाउन सर्वदलीय बैठक बाेलाउने तयारी

    काठमाडौं - सत्ता गठबन्धन अमेरिकी सैन्य सहकार्यसँग जोडिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा राष्ट्रिय धारणा बनाउने तयार भएको छ । राष्ट्रिय धारणा बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भएको बैठक एसपीपीबारे दुईवटा विषयमा बढ्ता केन्द्रीत भएको थियो । बैठकमा एसपीपीबारे नागरिकलाई...

  • २०७९ आषाढ ४, शनिबार

    एसपिपी खारेज हुनुपर्छ : माधव नेपाल

      काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) खारेज गरिने बताएका छन्। पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताए। एसपिपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

  • २०७९ आषाढ ३, शुक्रबार

    कम्युनिस्ट पार्टी एकजुटको अभियानमा लाग्नेछु : वामदेव गाैतम

    काठमाडौं - राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि बताए । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहेका...

  • २०७९ आषाढ ३, शुक्रबार

    प्रतिनिधिसभाको आजको बैठकमा घातक रासायनिक पदार्थ नियमन विधेयक प्रस्तुत हुने

    काठमाडौं - संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक सुरु हुने भएको छ । आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस हुने कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्नेछन् । सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९,...

Pages