STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ जेठ ३, मंगलबार

    भरतपुर महानगरमा दाहाल र सुवेदीबीच कडा प्रतिस्पर्धा

    काठमाडौं - भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा नं. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छिन् । दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिनुभएको छ भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहेका छन् । स्वतन्त्रबाट उम्मेदवार रहनुभएका...

  • २०७९ जेठ ३, मंगलबार

    कुन पालिकामा कसले जिते : अहिलेसम्मकाे मत परिणाम

    काठमाडाैं - शुक्रबार भएको स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम जारी छ। सोमबार राति ८ बजेसम्म १७८ स्थानीय तहको अन्तिम परिणाम आएको छ। जसमध्ये ८१ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले ५५ स्थानीय तहमा नेतृत्व जितेको छ। तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ३६ स्थानीय तहको नेतृत्व हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले २...

  • २०७९ जेठ २, सोमबार

    लुम्बिनीमा माेदी : नेपाल-भारतबीच ६ बुँदे सम्झौता

    काठमाडौं - नेपाल र भारतबीच शैक्षिक र ऊर्जा क्षेत्रमा गरी ६ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई मुलुकबीच ६ बुँदे सम्झौता भएको हो । नेपाल र भारतबीच बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको छ । यस्तै, भारतीय सांस्कृतिक...

  • २०७९ जेठ १, आइतबार

    काठमाडौं १ वडाबाट नेकपा एमालेले विजयी सुरुवात

    काठमाडौं - काठमाडौं महानगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ। वडा नम्बर १ मा एमालेका अध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मतसहित विजयी भएका छन्। उनका निकटम प्रतिपद्वन्द्वी कांग्रेसका किरण श्रेष्ठ २४ मतले पराजित भएका छन्। उनले ५९८ त प्राप्त गरे। यहाँ महिला सदस्य पनि एमालेले जितेको छ। एमालेकी रसला तण्डुकार ७८५ मतसहित निर्वाचित भइन्। उनकी प्रतिद्वन्द्वी बिन्दु प्याकुरेलले ६२९ मत पाइन्।...

  • २०७९ जेठ १, आइतबार

    एमाले १६, कांग्रेस १३ र माओवादी १३ स्थानमा विजयी

    काठमाडौं - स्थानीय तह निर्वाचनको मत परिणामा धमाधम सार्बजनिक भइरहेका छन्।  नेकपा एमालेले पनि १३ स्थानमा बिजय हासिल गरेको छ। नेपाली कांग्रेसले ९ स्थानमा जित हात पारेको छ। त्यसैगरी, माओवादी केन्द्रले ८ स्थानमा जित हात पारेको छ भने एकीकृत समाजवादीले २ स्थानमा जित हात पारेको छ। मधेश केन्द्रीत दलहरुले भने अहिलेसम्म कुनै ठाउँमा पनि जित निकाल्न सकेका छैनन्। यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसले ८,...

  • २०७९ जेठ १, आइतबार

    खसेको भन्दा बढी मत भेटिएपछि पाल्पाकाे रम्भामा झडप

    काठमाडौं -  पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ । रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो । पाल्पाका प्रमुख जिल्ला...

  • २०७९ जेठ १, आइतबार

    गोकर्णेश्वर नगरपालिका ३ मा एमालेको प्यानल विजयी

    काठमाडौं - गोकर्णेश्वर नगरपालिका ३ मा पनि एमालेको प्यानल नै विजयी गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका मुरारी कुईकेलको प्यानल निर्वाचित भएको हो । कुईकेलले ११८३ मत प्राप्त गर्दा कांग्रेसका किरण विष्टले ८६१ मत ल्याएका थिए । वडा सदस्यहरुमा लक्ष्मी भण्डारी, चित्रमाया विक, बुद्धि बहादुर श्रेष्ठ र सचिन लामा विजयी भएका छन् । यसअघि वडा नं १ र...

  • २०७९ जेठ १, आइतबार

    टीकापुरमा रेशम चौधरीको पार्टी प्यानल सहित विजयी

    काठमाडौँ - पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ । सत्तारुढ गठबन्धनसहित पुराना दलका उम्मेदवारलाई पछार्दै नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार बलवीर थारुसहित उनको पुरै प्यानल विजयी भएको हो । वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा...

  • २०७९ जेठ १, आइतबार

    कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका उम्मेदवार निर्वाचित

    काठमाडौं - काभ्रेको नमोबुद्ध नगरपालिका- १ मा स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका छन्। नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व सभापति एवं नमोबुद्ध नगरपालिका- १ को वडा सभापतिसमेत रहेका स्वतन्त्र उम्मेदवार प्रेम लामाले निर्वाचनमा वडा अध्यक्ष जितेका छन्। नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका लामाले पार्टीकै उम्मेदवारलाई हराउदै निर्वाचन जितेका हुन्। स्वतन्त्र उम्मेदवार लामाले ५ सय...

  • २०७९ जेठ १, आइतबार

    अहिलेसम्म कांग्रेस ७, एमाले ६ र माओवादी २ स्थानीय तहमा विजयी

    काठमाडौं - शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ । हालसम्म नेपाली १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ७ स्थानीय तहको प्रमुख जितेको छ । त्यस्तै एमालेले ६ तथा माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ । एकीकृत समाजवादीले पनि दुई स्थानीय तह प्रमुखमा जितेको छ । नेपाली कांग्रेसले जितेका स्थानीय तह मोहन सिंह लालचनप्राप्त मत :७६०घरपझोङ...

  • २०७९ बैशाख ३१, शनिबार

    भरतपुर महानगरपालिकाको मतगणना सुरु

    काठमाडौँ - भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।  विहान ११ बजेपछि महानगरको वडा नम्बर १ख बाट मतगणना सुरु भएको हो । भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।

  • २०७९ बैशाख ३१, शनिबार

    धुलिखेल–१ मा कांग्रेस विजयी, मेयरमा स्वतन्त्रको अग्रता

    काठमाडाैं - काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् । उनी ५ सय ७३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका एमाले उम्मेदवारले ४ सय ६७ मत ल्याएका छन् । वडा नम्बर १ मा १२ सय ८४ मत खसेको थियो । मेयरमा भने स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायमै राखेका छन् । उनले ५ सय ७२ मत ल्याउँदा नेकपा एमालेका अशोकुमार ब्याञ्जुले ४...

Pages