STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ बैशाख २४, शनिबार

    काठमाडौंमा एमालेकाे घरदैलो कार्यक्रम

    स्थानीय चुनाव आउन अब ६ दिन मात्रै बाँकी छ । उम्मेदवारहरू मत माग्न घरदैलाे गरिरहेका छन् । काठमाडाैंमा नेकपा एमालेका उम्मेदवारहरूले पनि यतिबेला मत माग्न घरदैलाे गरिरहेका छन् । एमालेबाट महानगरकाे मेयर पदका उम्मेदवार केशव स्थापित र उपमेयरका उम्मेदवार सुनिता डंगाेल आज बसन्तपुर क्षेत्रमा मत माग्न घरदैलाे गरिरहेका छन् । उनीहरूकाे प्रचारमा महिलाहरूकाे सहभागिता उल्लेख्य देखिएकाे छ । 'मिटू' आराेप लागेका...

  • २०७९ बैशाख २२, बिहिबार

    काठमाडौंको व्यवस्थित विकास गर्छु : सिर्जना सिंह

    काठमाडौं - सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंको व्यवस्थित रुपमा विकास गर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा गोरखा–काठमाडौं चुनाव प्रचार समूहले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै सिंहले अस्तव्यस्त काठमाडौंको विकासलाई व्यवस्थित रुपमा विकास गर्ने बताएकी हुन् । उनले काठमाडौं महानगर जनताले खोजेको जस्तो नभएकाले आफू मेयर जितेर आए जनताले...

  • २०७९ बैशाख २२, बिहिबार

    केशव स्थापितलाई मिति सकिएको औषधि : बाबुराम भट्टराई

    काठमाडौं - पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरमा सिर्जना सिंहले जित्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिर्जना सिंहको प्रतिष्पर्धीको रुपमा रहेका नेकपा (एमाले)का नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिए । अध्यक्ष भट्टराईले...

  • २०७९ बैशाख २२, बिहिबार

    आइजिपी बढुवा विवादमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं -  सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले आज उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले उक्त विवादकोे अन्तिम सुनुवाइ आगामी जेठ १७ गते हुनेछ । आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख छ । उक्त...

  • २०७९ बैशाख २२, बिहिबार

    गठबन्धनको पक्षमा माहोल बनेको छ ः नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताउनुभएको छ । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आउनुभएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दावी गर्नुभयो । नेपालले भन्नुभयो, “राम्रोसँग व्यवस्थापन गरेका छौँ ।” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट...

  • २०७९ बैशाख २०, मंगलबार

    संगत नै नगरेको महिलासँग आरोप लगाइयो : केशव स्थापित

    काठमाडौं - नेकपा (एमाले) का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गर्नु भएको छ । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गर्नुभयो ।  आज मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा उहाँले आफू महिलामैंत्री भएकाले...

  • २०७९ बैशाख २०, मंगलबार

    काठमाडौं उपमेयर उम्मेदवार सुनिता डंगाेलविरूद्ध अख्तियारमा उजुरी

    काठमाडौं - काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । उनीविरुद्ध परेको उजुरीमा समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति...

  • २०७९ बैशाख २०, मंगलबार

    स्थापितलाई २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितले चुनाव प्रचारका क्रममा व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसबारे २४ घन्टा भित्र स्पष्ट पार्न स्थापितलाई भनेको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए । मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा एक प्रश्नकर्ता युवतीलाई ‘यू आर नाइस...

  • २०७९ बैशाख १८, आइतबार

    प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह

    काठमाडौं - नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंह बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।   आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि आइतबार सरकारले सिंहलाई आईजीपीमा...

  • २०७९ बैशाख १८, आइतबार

    बालेन 'अन्तर्राष्ट्रिय ठग' : स्थापित

    काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिँकिदा उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई झन् तीव्र बनाइरहेका छन् । यहीँ घरदैलौ कार्यक्रममा व्यस्त छन्, नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) का उम्मेदवार केशव स्थापित । घरदैलो कार्यक्रमकै शिलशिलामा काठमाडौंकै मेयरको प्रतिस्पर्धामा उत्रिएका, लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई स्थापितले ‘फुच्चे’...

  • २०७९ बैशाख १८, आइतबार

    पार्टीलाई सघाउने बागी उम्मेदवारलाई कांग्रेसले कारबाही नगर्ने

    काठमाडौं - नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिने व्यक्ति पार्टी विधान अनुसार स्वतः पार्टीबाट निष्काशित हुने भएपनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी...

  • २०७९ बैशाख १५, बिहिबार

    काठमाडौँ मेयर उम्मेदवार सिर्जना सिंहले राखिन् ‘सात सङ्कल्प’

    काठमाडौं- काठमाडौँ महानगरपालिकामा नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले सात ‘स’ को सङ्कल्प प्रस्तुत गरेकी छिन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेकी सिंहले आफू नगरप्रमुख भएपछि गर्ने सात सङ्कल्पलाई आज सार्वजनिक गरेकी हुन् । उनले सेवा र सुशासनअन्तर्गत महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही सञ्चालन गर्ने,...

Pages