STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ बैशाख ७, बुधबार

    विवेकशील पार्टीको घोषणापत्र जारी

    काठमाडौं - नेपाल विवेकशील पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा सुशाशित, सुव्यवस्थित स्थानीय तह (सुविधायुक्त, प्रविधियुक्त तथा झन्झटमुक्त सार्वजनिक सेवा)को विषय समेटेको छ। यस्तै गरिखान सक्ने, सबल, उद्यमशील स्थानीय तह (जीवनयापन, उत्पादकत्व तथा आर्थिक सम्पन्नता) को विषय समेटिएका छन्। सुन्दर, हराभरा, बाँझोरहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन), विविधतायुक्त...

  • २०७९ बैशाख ७, बुधबार

    उपमहानगरको भागवण्डा टुंग्याउन गठबन्धनको बैठक बस्दै

    काठमाडौं - आसन्न स्थानीय तह निर्वाचनमा ११ वटा उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सत्ता गठबन्धनको निर्णायक बैठक बसिरहेको छ। मंगलबार दिउँसो नै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगपालिकाको भागवण्डा टुंगिए पनि जसपाले दुईवटा उपमहानगरपालिकामा दाबी गरेपछि सहमतिको मस्यौदामा हस्ताक्षर हुन सकेको थिएन। जसपाले जनकपुरसँगै नेपालगन्ज उपमहानगर आफूले पाउनुपर्ने दाबी गरेपछि मंगलबार अबेर रातिसम्म बालुवाटारमा...

  • २०७९ बैशाख ७, बुधबार

    काठमाडौँको मेयरमा गठबन्धनका उम्मेदवार हुँदै सिर्जना सिंह

    काठमाडाैँ -नेपाली काङ्ग्रेसकी सिर्जना सिंह सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकमा काङ्ग्रेस नेताहरूले सिंहलाई काठमाडौँ महानगर प्रमुखको उम्मेदवार उठाउने बताएका हुन् । काठमाडौंँ काङ्ग्रेसको राजनीतिमा पकड सिर्जनाका पतिसमेत रहेका का‌ङ्ग्रेस नेता प्रकाशमान सिंहमा छ । प्रथम महिला आरजु देउवा राणाले पनि...

  • २०७९ बैशाख ६, मंगलबार

    एमालेको घोषणापत्र अनुमोदन

    आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा...

  • २०७९ बैशाख ६, मंगलबार

    गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ स् प्रधानमन्त्री देउवा

    नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । “गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री...

  • २०७९ बैशाख ५, सोमबार

    एमाले सचिवालय बैठक बस्दै, चुनावकेन्द्रित छलफल हुने

    काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ । साथै केन्द्रीय कार्यालय बैठक पनि बस्ने जनाइएको छ । कार्यालय सचिव भिष्म अधिकारीका अनुसार एमाले केन्द्रीय कार्यालय बैठक बिहान ११ बजे थापाथलीस्थित कार्यालयमा बस्दै छ । सचिवालय बैठक भने अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बस्ने छ । बैठकमा चुनावी तयारी तथा पार्टीको घोषणा पत्रलगायत विषयमा छलफल हुनेछ । मुख्यगरी स्थानीय तह...

  • २०७९ बैशाख २, शुक्रबार

    काठमाडौंको मेयरको लागि एमालेबाट पाँच नाम सिफारिस

    काठमाडौं - नेकपा (एमाले) काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको छ । वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो । नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी...

  • २०७९ बैशाख १, बिहिबार

    राजनीतिक उतारचढावको वर्ष २०७८

    काठमाडौं - वर्ष २०७८ हामीबाट विदा हुँदैछ । तर, यो वर्ष उच्च राजनीतिक उतारचढावका कारण सम्झनाबाट हट्न कठिन छ । अघिल्लो वर्ष पनि यस्तै उतारचढाव र तनावकै अवस्था थियो । तर, वर्ष २०७८ ले राजनीतिमा जे पनि सम्भव छ, भन्ने भनाइलाई पुनः एकपटक सावित गरिदिएको छ । केन्द्रदेखि प्रदेश सरकार परिवर्तनदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग प्रक्रिया र स्थानीय निर्वाचनको घोषणाले वर्ष २०७८ लाई...

  • २०७९ बैशाख १, बिहिबार

    नेपाली कांग्रेसको घोषणापत्र परिमार्जनसहित पारित

    काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले पार्टीको स्थानीय तह चुनावको घोषणापत्र परिमार्जनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरूको सुझावलाई समेत समावेश गरेर घोषणात्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो । पार्टी महामन्त्री तथा घोषणापत्र तयारी समितिका संयोजक गगनकुमार थापाले बैठकमा पेस गरेको मस्यौदामा केन्द्रीय सदस्यहरूको समेत सुझावलाई...

  • २०७८ चैत्र २९, मंगलबार

    मेयर-उपमेयर सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रबाटै

    काठमाडौं - सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रले नै गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो । त्यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँड गरेर बैशाख ५ गते भित्र...

  • २०७८ चैत्र २८, सोमबार

    स्थानीय निर्वाचन उम्मेदवार छनोट गर्दै दल

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले छ पालिकामा अध्यक्ष एवं प्रमुखको उम्मेदवार छनोट गरेका छन् । कुनै पनि पालिकामा...

  • २०७८ चैत्र २८, सोमबार

    सत्ता साझेदार दलको संयुक्त अपिल ः आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग गर्ने

    पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रणगरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल जारी गर्दै चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेताकार्यकर्तालाई आह्वान गर्नुभएको छ । उहाँहरुले व्यापक सहभागितमा आगामी स्थानीय तहको निर्वाचन सफल पार्न गठबन्धनका...

Pages