relans
ni new 83
nib 2082 5

काठमाडौं १ - रवीन्द्र मिश्रसँग मतान्तर घटाउँदै प्रकाशमान सिंह

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ५, सोमबार

काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा अग्रता बनाइरहेका राप्रपाका रवीन्द्र मिश्रसँग मतान्तर घटाउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंह अघि बढिरहेका छन् ।

पछिल्लाे मतगणनाकाे परिणाममा मिश्रले ३८७० मत ल्याउँदा सिंहले ३८५० मत ल्याएर मतान्तर घटाएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले २३०३ मत ल्याएर तेस्राेमा छन् भने एमालेका किरण पौडेल २२३२ मतसहित चाैथाेमा छन् ।

Categorized in राजनीति
ppp 2