STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ जेठ १०, मंगलबार

    जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

    काठमाडौं - जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३ हजार ४६५ मत ल्याई विजयी भएका छन्।  निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शिवशंकर साहलाइ ३ हजार ९३३ मतान्तरले मनोजले पराजित गरेका हुन् । पराजित शिवशंकर साहले ९ हजार ५३२ मत ल्याएका छन्। गठबन्धनबाट कांग्रेसले जनकपुरमा मेयर नपाउने भएपछि मनोजले  स्वतन्त्र उम्मेदवारी दिएका थिए। जितपछि प्रतिक्रिया दिँदै उनले आफूलाई...

  • २०७९ जेठ ९, सोमबार

    काठमाडौँमा कांग्रेस सात, एमाले दुई र राप्रपा एक पालिका प्रमुखमा निर्वाचित

    काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ । नेकपा ९एमाले०का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक स्थानीय तहमा प्रमुख निर्वाचित हुनुभएको छ । काठमाडौँमा स्थानीय तहको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ ।...

  • २०७९ जेठ ९, सोमबार

    कामपामा स्वतन्त्र उम्मेदवार साहको अग्रता

    काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ ।  जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा ९एमाले०का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याउनुभएको छ भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा...

  • २०७९ जेठ ८, आइतबार

    ७ सय ६ पालिकाको मतगणना सकिँदा कांग्रेस अग्रस्थानमा

    काठमाडौं- गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ । मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (...

  • २०७९ जेठ ८, आइतबार

    धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र विजयी

    काठमाडौं - धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी भएका छन् ।  हमालले गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा जित हासिल गरेका हुन् । विजयी भएका उनले २६ हजार ८६५ मत प्राप्त गरेका छन् । पराजित वडले १४ हजार ८१७ मत प्राप्त गरे । यसअघि, २०७४ को निर्वाचनमा स्वतन्त्रबाटै...

  • २०७९ जेठ ८, आइतबार

    भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रत

    भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा ९माओवादी केन्द्र०बाट उम्मेदवार बन्नुभएकी  रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिनुभएको छ । ८९ हजार ५०८ मतगणना गर्दा उहाँले ३५ हजार ९८  मत प्राप्त गर्नुभयो भने नेकपा ९एमाले०का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गर्नुभएको छ । उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन...

  • २०७९ जेठ ७, शनिबार

    कामपा २७ मा कांग्रेसका खड्गी विजयी

    काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय हुनुभएको छ । खड्गी नेकपा ९एमाले० का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो ।      खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी हुनुभएको छ ।     महिला...

  • २०७९ जेठ ७, शनिबार

    हेटौँडाको प्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादी विजयी

    हेटौँडा - हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गर्नुभएको छ ।   नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश...

  • २०७९ जेठ ७, शनिबार

    कामपा ८ मा कांग्रेसको नेतृत्व

    काठमाडाँै महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत अध्यक्षमा विजय हुनुभएको छ ।    सङ्गतले नेकपा ९एमाले०का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो । उहाँको प्यानलनै निर्वाचित भएको हो ।    सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी  सदस्यमा शेखर देउला र सलोनी वडारी विजय हुनुभएको छ । महिला सदस्यतर्फ...

  • २०७९ जेठ ७, शनिबार

    विराटनगरकाे मेयरमा कांग्रेस विजयी

    काठमाडौं - विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले जितेको छन् । शनिबार बिहान सम्पन्न मतगणनामा उनी बिजयी भएका हुन् । उनी संयुक्त गठबनधनका तर्फका उम्मेदवार हुन् । उनले करिब ३० हजार माथि मत प्राप्त गर्दै विजयी प्राप्त गरेका हुन् । अन्तिम मत परिणामसम्माम उनले ३० हजार १७० मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा–३२ मा एमाले विजयी

    मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ ।  गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार नवराज पराजुलीसहित प्यानलनै विजयी भएको छ ।   नवराजले एकीकृत समाजवादीका निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल ९पराजुली० लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो । यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही...

  • २०७९ जेठ ६, शुक्रबार

    भरतपुर महानगरपालिकामा ५५ हजार बढी मतगणना

    भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ । वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ । महानगरको मतगणनाअनुसार पाँचदलीय गठबन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ ।...

Pages