STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत डीन आर. थोम्पसनबीच भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १४, बिहिबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थोम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत दुईबीचमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो । दुई बीच भेटवार्ता भएको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएको छ ।

Categorized in राजनीति