STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ कार्तिक १५, शुक्रबार

    हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि

    झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भएको बताएको छ । यही कात्तिक १६ गतेदेखि शुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको...

  • २०७६ कार्तिक १४, बिहिबार

    खेलाडीलाई सम्मान

    म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा भव्य सम्मान गरिने भएको छ । विभिन्न खेलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक विजेताको सम्मान गर्ने उद्देश्यले टोड्के रिर्सोट प्रालिले आगामी शनिबार भव्य समारोहका बीच सम्मान गर्ने कार्यक्रम रहेको प्रालिका निर्देशक भीम शेरचनले बताउनुभयो । “खेलकूद क्षेत्रमा योगदान पु¥...

  • २०७६ कार्तिक १४, बिहिबार

    यल कप बाएडमिन्टनमा नागबहालको अग्रता कायम

    ललितपुर जिल्ला को मंगल टोल सुधार समितिको आयोजनामा मंगलबजार स्थित आदर्श कन्या निकेतन स्कुलको परिसरमा कार्तिक २ देखि ९ गते सम्म सो प्रतियोगिता भएको यस वर्षको ११ औं यल कप ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा शिल्ड प्रदान गरियो छ । सो प्रतियोगिताको अन्तिम दिन गत शनिबार प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले विजयीहरुलाई प्रमाणपत्र तथा शिल्ड प्रदान गर्नुभयो । २ वटा कोर्टमा चार इभेन्टमा...

  • २०७६ कार्तिक १०, आइतबार

    जेसीज विकास रनिङ शिल्ड पुलिसलाई

    विभागीय टिम नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाई–ब्रेकरका आधारमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जीत हात पारेको हो ।...

  • २०७६ कार्तिक ८, शुक्रबार

    नेपालले म्यान्मासँग खेल्ने

    नेपाली २३ वर्षमुनि यु–२३ राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद साग को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९ः१५ बजे शुरु हुनेछ । साग भने आगामी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हँुदैछ । नेपाली टोलीमा...

  • २०७६ कार्तिक ७, बिहिबार

    उपाधिको लागि ११३ रनको चुनौती

    वुमन्स च्याम्पियन्स लिग डब्लूसिएल को फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको योगफल बनायो । उसका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् । त्यस्तै काजल...

  • २०७६ कार्तिक ६, बुधबार

    अन्तर्राष्ट्रियस्तरको कासाङ्गा च्यालेन्ज प्रतियोगिता कात्तिक ८ देखि

    पोखरामा अन्तर्राष्ट्रियस्तरको ‘द कासाङ्गा’ च्यालेन्ज आयोजना हुने भएको छ । नेपाल एशोसिएशन अफ ¥याफटिङ एजेन्सी ९नारा ण्डकी प्रदेश पोखराको आयोजनामा यही कात्तिक ८ र ९ गते प्रतियोगिता गर्न लागिएको नारा गण्डकीका अध्यक्ष वीरेन्द्र लामाले बताउनुभयो । पुरुष र महिला गरी दुई विधामा हुने प्रतियोगिताअन्तर्गत पोखराको हल्लनचोकदेखि याम्दी दोभानसम्म साढे सात किमि साइक्लिङ, याम्दी दोभानदेखि मर्दीखोला दोभानसम्मको...

  • २०७६ कार्तिक ५, मंगलबार

    फुटबल टोली कतार जाने

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि यु–२३  को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन् । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद साग को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल यही कात्तिक ८ गते हुनेछ । नेपाली टोली आज बेलुका ९ः४० बजे दोहा प्रस्थान गर्नेछ । उक्त...

  • २०७६ कार्तिक ४, सोमबार

    हप्किडोमा प्रदेश नं ५ उत्कृष्ट

    परिवर्तन गाउँपालिकामा भएको शहीद स्मृति हप्किडो राष्ट्रिय प्रतियोगितामा प्रदेश नं ५ पहिलो भएको छ । आइतबार सम्पन्न उक्त प्रतियोगितामा प्रदेश ५ ले आठ स्वर्ण पदक जितेको छ । प्रतियोगितामा छ स्वर्णसहित प्रदेश नं ३ ले दोस्रो तथा तीन स्वर्णसहित कर्णाली प्रदेश तेस्रोे भएको छ । प्रतियोगितामा महिलातर्फ प्रदेश ५ की कविता घर्तीमगर र पुरुषतर्फ प्रदेश ३ का विशाल खड्का उत्कृष्ट खेलाडी घोषित भए । उक्त...

  • २०७६ कार्तिक ३, आइतबार

    सागका लागि बीच भलिबलको मैदान निर्माण

    नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ । आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष गरेर यहाँ बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो । सागअन्तर्गत बीच भलिबलसहित नौ खेल पोखरामै खेलाइने भएको छ । बीच भलिबलको हाल भइरहेको एक कोर्टलाई स्तरोन्नति तथा थप तीन नयाँ कोर्ट निर्माण गरिने योजना छ ।...

  • २०७६ कार्तिक ३, आइतबार

    वुमन्स च्याम्पियन्स लिग–काठमाडौँद्वारा ललितपुर पराजित

    राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग डब्लुसीएल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो । जितसँगै काठमाडौँले चार खेलमा छ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । त्यस्तै लगातारको तेस्रो हारसँगै ललितपुर भने प्रतियोगिताबाट...

  • २०७६ कार्तिक १, शुक्रबार

    ह्याण्डबल खेलाडी छनोट

    नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागका लागि ह्याण्डबल खेलका महिला तथा पुरुष खेलाडी छनोट गरिएको छ । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि बिहीबार महिला र पुरुषतर्फ १६÷१६ खेलाडी छनोट गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । छनोट भएका खेलाडीमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपकसिंह बोहोरा...

Pages