उपत्यका
-
२०७७ आषाढ ३०, मंगलबार
सुन्दरको सेवा आजबाट, साझा साउन १ देखि चल्ने
काठमाडौं- सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात,...
-
२०७७ आषाढ २९, सोमबार
टोखा नगरपालिकाकाे बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता
काठमाडौँ : टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर आगामी वर्षको बजेट विनियोजन गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लाख ७७ हजारको बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको हो । नगरपालिकाले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ रु एक अर्ब ४४ करोड र...
-
२०७७ आषाढ २९, सोमबार
टुकुचा खोलाको व्यवस्थापन गरिने
काठमाडौँ : सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ । छ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो । मध्य शहरबाट बग्ने टुकुचाको दायाँबायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थितरुपमा बाटो र ट्र्याक निर्माण गरिने पनि मन्त्रालयको योजना छ ।...
-
२०७७ आषाढ २९, सोमबार
काठमाडौंमा चल्याे मयूर यातायात
काठमाडौं - तीन महिना बढी लामाे लकडाउनपछि काठमाडाैंमा सार्वजनिक यातायात चल्न सुरु भएकाे छ । यसक्रममा काठमाडौंमा मयूर यातायातले यात्रु सेवा थालेको छ । सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको मयुर यातायातले जानकारी दिएकाे छ । लकडाउनपछि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो । कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई...
-
२०७७ आषाढ २८, आइतबार
नेपालमा पहिलो पटक टेलिभिजन मार्फत नाटक महोत्सव
विजयरत्न असंबरे बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकाे आर्थिक सहयाेगमा नेपालभाषा एकेदेमिद्वारा नेपाल मै पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत एकांकी नाटक महोत्सव सम्पन्न गरिएको छ । गत असार १६ गते सम्पन्न सो एकांकी महोत्सव मा ८ वटा विभिन्न नाटक सहभागी भएका थिए । कोरोना महामारी को संक्रमण को जोखिमलाई दृष्टिगत गरी दर्शकको सहभागी बिना टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत नाटक महोत्सव...
-
२०७७ आषाढ २८, आइतबार
कागेश्वरी, गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाको १८ हजार रोपनी जग्गा एकीकरण हुँदै
काठमाडौँ : काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको १८ हजार रोपनीमा जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी व्यवस्थित बस्ती विकास गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं ९ भित्रको करिब २४ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनी जग्गा एकीकरण गर्न लागिएको हो । यसका लागि पूर्वी काठमाडौँ जग्गा एकीकरण (ल्याण्ड...
-
२०७७ आषाढ २८, आइतबार
पुनर्जीवन पायो निगु पुखुःले
साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो । बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा ढुङ्गा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः...
-
२०७७ आषाढ २८, आइतबार
थिमिको दुईपोखरीमध्य एउटा पोखरी पुनःनिर्माण सम्पन्न
साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो । बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा ढुङ्गा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात्...
-
२०७७ आषाढ २८, आइतबार
समुदायमा संक्रमण देखिएपछि ललितपुरको लुभु क्षेत्र सिल
ललितपुर– ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण देखिएपछि महालक्ष्मी नगरपालिका सिल गरिएको छ । ललितपुरमा एकजना कोरोना संक्रमितले अन्य ११ जनालाई संक्रमित बनाएपछि समुदायमा संक्रमण देखिएको हो । महालक्ष्मी नगरपालिकाको ७, ८ र ९ तीनवटा वडा रहेको लुभुलाई सिल गरिको छ । बल्खुस्थित वयोधा अस्पतालमा कार्यरत एकजना ल्याब प्राविधिकले आफ्नै घरका ९ जना र महालक्ष्मी नपा ८ वडाका वडाध्यक्षका दुईजना छोरासहित ११ जनामा...
-
२०७७ आषाढ २६, शुक्रबार
बुढानिलकण्ठ नगरपालिकामा निःशुल्क खाना स्थगित
विजयरत्न असंबरे बुढानिलकण्ठ नगरपालिका-३का शिव श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयासमा कोरोना कहरले दैनिक खान नपाएका पिडितलाई दैनिक सडकमा ६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम भोलीदेखि स्थगित गरेका छन् । पछिल्लो समय लकडाउन केही खुकुलो भएपछि खाना खान आउनेको सङ्ख्या तीनदेखि चारसय रहेको र सहयोगी साथीहरु कमहुँदै गएकोले हाललाई यो कार्यक्रम स्थगित गरिएको उनले बताए । वैशाख २५ गतेदेखि उनको समूहले...
-
२०७७ आषाढ २६, शुक्रबार
टेकुमा एचआइभीको औषधि नियमित
काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् । कोभिड–१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ । कोभिड–१९ सङ्क्रमण बढिरहेकाले अधिकांश सेवा अरु अस्पतालमा सरिएको छ । एचआइभी सङ्क्रमितमध्ये जटिल समस्या भएकालाई अरु अस्पतालाट सेवा दिइने गरे पनि...
-
२०७७ आषाढ २४, बुधबार
नेपालभाषा मंकाः खलःको नाममा जग्गा दर्ता सम्पन्न
नेपालभाषा मंकाः खलःले किनिराखेको र तथा कविकेशरी चित्तधर हृदयले दान दिएको जग्गा अन्ततः नेपालभाषा मंकाः खलःकै नाममा संस्थागत रुपमा दर्ता भएको छ । मंगलबार मालपोत कार्यालयमा नेपालभाषा मंकाः खलःको नाममा संस्थागत रुपमा सो जग्गा नामसारी गरिएको छ । नेपालभाषा मंकाः खलकले आफ्नै हलसहितको भवन निर्माणको लागि सो जग्गा किनेको थियो । आजभन्दा तीन दशकअघि मंकाः खलकले वर्षेनी योमरि पूर्णिमाको दिन त्यःछिंत्यःबाट...


