STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%A8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF

  • २०७४ माघ २३, मंगलबार

    पर्यटकीयस्थलमा पहिरो जाँदा चारजनाको मृत्यु

    जाकार्ता, २३ माघ (सिन्ह्वा) ः इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक प्रख्यात पर्यटकीयस्थलमा गएको पहिरोमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस पहिरोमा परी अन्य दुईजना घाइते भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ । भारी बर्षापछि ‘पानचाक रिसोर्ट’को नजिकमा पहिरो गएको थियो । यस पर्यटकीय स्थलमा विदा मनाउनको लागि स्वदेश र विदेशका पर्यटकको भिड लाग्ने गर्दछ । सो...

  • २०७४ माघ २३, मंगलबार

    चेल्सी सम्हालिन नसक्दा ४-१ ले पराजित अन्तिममा 

    २३ माघ। इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ । ४२ औं मिनेटमा पाएको पेनाल्टीमा ट्रोय डीनीले गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काए । ८४ औं मिनेटमा डेलर यानमार्टले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । ८८ औं मिनेटमा जेरार्ड डेलोफेउ तथा इन्जुरी समयको पहिलो मिनेटमा रोबर्टो पेरेराले गोल गरेपछि...

  • २०७४ माघ २३, मंगलबार

    फोटोकपी गरेर बनाइएका नक्कली नोटसहित पर्सामा दुई जना पक्राउ

    दुई दिनमा लागूऔषधसहित ५ पक्राउ २३ माघ, वीरगञ्ज । पर्सा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४, दामनका २५ वर्षीय नारायण गुरुङ रे काँकडा गाउँपलिका–५, सिलदानीका ३१ वर्षीय कृतिबहादुर मोक्तान छन् । ‘प्रहरीलाई शंका लागेर दुवै जनाको शरीर खानतलासी गर्दा उनीहरुको साथबाट नक्कली नोट फेला परेको थियो’, उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा...

  • २०७४ माघ २२, सोमबार

    गायिक सरु राईको ‘झ्याई झ्याई’ मा निराजन र एलिसाको यस्तो डान्स [ भिडियोसहित ]

    गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ । गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन् । युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा निराजन र एलिसालाई...

  • २०७४ माघ २१, आइतबार

    वीरगंजमा ३ सवारीसाधन तोडफोड, प्रदेश राजधानी माग गर्दै बन्द

    २१ माघ, वीरगञ्ज । प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक...

  • २०७४ माघ २१, आइतबार

    ५० जिल्लाका नेपालीको जमघट दुबर्इमा 

    दुबई । फ्रब्रुअरी २ तारिख (शुक्रबार) दुबर्इमा ५० जिल्लाका नेपालीहरू जमघट भएका छन् । पाल्पाली समाज दुबई क्षेत्रीय समितिले फेब्रुअरी २ तारिख शुक्रबार आयोजना गरेको वनभोज कार्यक्रम ५० जिल्लाका नेपालीको जमघट भएको हो । दुबईको प्रख्यात जाबिल पार्कमा भएको बनभोज कार्यक्रममा लगभग पचास जिल्लाका ४५० नेपालीहरुले सहभागिता रहेको समाजका अध्यक्ष बेदप्रसाद अर्यालले जानकारी दिए । तीन वर्ष अगाडि स्थापना भएको...

  • २०७४ माघ २१, आइतबार

    जापानमा नेपाली प्रतिनिधि मण्डलबाट समुद्रपारी डट कमको अवलोकन

    जनवरी २८ तारिख २०१८ मा जापानको टोकियोस्थित काइकान हलमा वर्ल्ड नेवाः अर्गनाइजेशन र विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको ‘नेवाः फुड फेस्टिभल २०१८’ मा सहभागी हुनको लागि जापान पुग्नुभएका नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्य तथा मञ्चका संयोजन समितिका सदस्य द्वय् निरञ्जन रत्न शाक्य तथा मचाराजा महर्जनले जापानबाट संचालित समुद्रपारी डट कमको कार्यालय अवलोकल गर्नुभयो । वर्ल्ड नेवाः...

  • २०७४ माघ १९, शुक्रबार

    वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी !

    सप्तरी, १९ माघ/स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन्...

  • २०७४ माघ १९, शुक्रबार

    उपकरणमा जापानी अनुदान

    काठमाडौँ, १९ माघ/भक्तपुरस्थित श्रमिक महिला तथा बालबालिका कल्याण परिषद्लाई रु ८५ लाख बराबरका चिकित्सकीय उपकरण अनुदानस्वरुप प्रदान गर्ने भएको छ । यहाँस्थित जापानी राजदूतावासमा आज बिहान आयोजित एक कार्यक्रममा उक्त दूतावासका प्रमुख शिन्या माचिदा र परिषद्का अध्यक्ष रञ्जु नापितले हस्ताक्षर गर्नुभयो । अनुदानस्वरुप प्राप्त हुने रकमबाट एक्सरे, अल्ट्रासाउण्ड, एसिजीलगायत उपकरण खरिद गरी परिषद्को स्वास्थ्य...

  • २०७४ माघ १९, शुक्रबार

    राजेश गुरुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

    काठमाडौं / गायक राजेश गुरुङको स्वरमा रहेको वाउ स्टाइलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदेशमा बसेर पनि गायक गुरुङ नेपाली संगीतको क्षेत्रमा सक्रिय छन् । जितेन लेप्चाको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईजसंग जोया श्रेष्ठले अभिनय गरेकी छिन् । भिडियोलाई रायन कार्कीको निर्देशनमा ज्ञानेन्द्र शर्माको छायांकन र प्रविण श्रेष्ठको सम्पादन रहेको छ । https://youtu.be/EulldccZOlk

  • २०७४ माघ १८, बिहिबार

    अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

    अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज...

  • २०७४ माघ १८, बिहिबार

    जापानमा बृद्धाश्रममा आगलागी हुँदा एघारको मृत्यु

    टोकियो, १८ माघ : उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ । उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा राति अकस्मात आगो सल्किएको थियो । उत्तरी जापानमा यतिखेर हिउँ परिरहेको छ । तर पनि आगोको मुस्लोले सो भवनलाई पूर्णरुपमा क्षति पु¥याएको र आगो नियन्त्रणमा लिनका लागि कैयौँ अग्निनियन्त्रक यन्त्रले संघर्ष गरिरहेका स्थानीय टेलिभिजनका फुटेजमा देखाइएको...

Pages