STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गायिक सरु राईको ‘झ्याई झ्याई’ मा निराजन र एलिसाको यस्तो डान्स [ भिडियोसहित ]

Janjati Khabar – जनजाति खबर | २०७४ माघ २२, सोमबार

गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ ।

गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन् ।

युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा निराजन र एलिसालाई देख्न सकिन्छ ।

गीतको शब्द तथा सङ्गीत अनुसार निराजन र एलिसाले अभिनयमा साथ दिन सफल भएका छन् । फरक धारको यस गीत सबै दर्शक तथा स्रोताले मन पराउने आशा निर्माण टिमले लिएको छ ।

यस गीतको शब्द तथा सङ्गीत पनि फरकधारको रहेकाले दर्शकले नरुचाउनेमा दुइमत छैन् ।

 
Categorized in सिनेमा