STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजेश गुरुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १९, शुक्रबार

काठमाडौं / गायक राजेश गुरुङको स्वरमा रहेको वाउ स्टाइलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रदेशमा बसेर पनि गायक गुरुङ नेपाली संगीतको क्षेत्रमा सक्रिय छन् ।

जितेन लेप्चाको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईजसंग जोया श्रेष्ठले अभिनय गरेकी छिन् ।

भिडियोलाई रायन कार्कीको निर्देशनमा ज्ञानेन्द्र शर्माको छायांकन र प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।

https://youtu.be/EulldccZOlk
Categorized in सिनेमा