STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0

  • २०७४ फाल्गुण ६, आइतबार

    अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

    इनरुवा, सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुईजनालाई पक्राउ गर्न सफल भएको हो । इटहरी–९ स्थित बसपार्कमा युवाहरु...

  • २०७४ फाल्गुण ६, आइतबार

    अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने

    नवलपरासी , विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ । नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० गैँडाकोटस्थित नारायणी नदी किनारमा फागुन २१ गतेदेखि आयोजना हुने सो महोत्सवमा नेपालसहित इटाली, ग्रीस, इजरायल, कोस्टारिका, बंगलादेश, भारत, मलेसिया, इण्डोनेसिया गरी १० राष्ट्रका कलाकारहरुले आफ्ना मौलिक संस्कृती प्रस्तुती गर्ने छन् ।...

  • २०७४ फाल्गुण ६, आइतबार

    वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल

    काठमाडौँ, नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकीकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दवै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो । छलफल तथा सहकार्यबाट...

  • २०७४ फाल्गुण ६, आइतबार

    मिस एण्ड मिसेज जापान नेपाल कार्यक्रम

    मिस एण्ड मिसेज जापान नेपाल कार्यक्रम आज आयोजन गरिएको छ । जापानमा भइरहेको उक्त कार्यक्रमको सिन्जुक कर्पोशन जापानको आयोजनमा भएको हो ।  

  • २०७४ फाल्गुण ६, आइतबार

    जापानको राजधानी टोकियोका लागि श्रेष्ठ अवैतनिक वाणिज्य दूत

    काठमाडौँ, नेपाल चेम्बर अफ कमर्सले जापानको राजधानी टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत तोकेको छ । नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न श्रेष्ठलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी तोकिएको महासचिव राष्ट्रभूषण चाकुवाजीले जानकारी दिनुभयो । कर्पोरेट तथा अन्तर्राष्ट्रिय कानून व्यवसायीका रुपमा २० वर्षदेखि जापानमा कार्यरत...

  • २०७४ फाल्गुण ६, आइतबार

    जापानको राजधानी टोकियोका लागि श्रेष्ठ अवैतनिक वाणिज्य दूत

    काठमाडौँ, ६ फागुन ९रासस० ः नेपाल चेम्बर अफ कमर्सले जापानको राजधानी टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत तोकेको छ । नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न श्रेष्ठलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी तोकिएको महासचिव राष्ट्रभूषण चाकुवाजीले जानकारी दिनुभयो । कर्पोरेट तथा अन्तर्राष्ट्रिय कानून व्यवसायीका रुपमा २० वर्षदेखि...

  • २०७४ फाल्गुण ६, आइतबार

    समयसमयका परिवर्तनको ढोका बनेको फागुन ७ गते

    –पूर्णप्रसाद मिश्र काठमाडौँ, प्रजातन्त्र र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो । फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२÷०६३ का परिवर्तन भए । राणा शासनको अन्त्यसँगै सात सालले परिवर्तनको ढोका खुल्यो । विश्लेषक हरि शर्मा २००७ सालमा भएको प्रजातन्त्र स्थापनाले परिवर्तनका लागि मार्ग खोलेको...

  • २०७४ फाल्गुण ६, आइतबार

    इरानमा भएको विमान दुर्घटनामा ६६ जनाको मृत्यु

     तेहरान, एएफपी ः इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिनुभयो । जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुज देखि २३ किलोमिटर र राजधानी देखि ५००...

  • २०७४ फाल्गुण ६, आइतबार

    चितुवाले खाएको बालकको परिवारलाई राहत

    दमौली, तनहुँ  तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको छ । पीडितको परिवारलाई शनिवार रु ५० हजार राहत दिइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताउनुभयो । तत्काललाई किरिया खर्चबापत सो रकम उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो । जिल्ला वन अधिकृत अम्बिकाप्रसाद पौडेलले पीडितको घरमै पुगेर उक्त...

  • २०७४ फाल्गुण ६, आइतबार

    नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्द गर्ने

    नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका...

  • २०७४ फाल्गुण ६, आइतबार

    प्रधानमन्त्री ओली बालुवाटार प्रवेश

    काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ । साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोप्नुभएको थियो । आज १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गर्नुभयो । बिहीबार प्रधानमन्त्री बन्नुभएका ओली...

  • २०७४ फाल्गुण ६, आइतबार

    सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु

    चितवन, ६ पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आज साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको...

Pages