STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0

  • २०७४ फाल्गुण ९, बुधबार

    प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

    पोखरा, प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा...

  • २०७४ फाल्गुण ९, बुधबार

    मलेसिलयामा श्रमिक सचेतना

    काठमाडौँ, ९ फागुन (रासस) ः नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा...

  • २०७४ फाल्गुण ९, बुधबार

    अमेरिका सिरियामा के चाहन्छ ?

    डेनभर, संयुक्त राज्य अमेरिका, ९ फागुन (रासस) ः मध्यपूर्वको धेरैजसो भूभाग अहिले द्वन्द्वको भुमरीमा रहेका सन्दर्भमा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले मध्यपूर्वको भ्रमण सिरियाली द्वन्द्व समाधानमा केन्द्रित हुनुपर्छ । उहाँको काम सजिलो छैन । मध्यपूर्वमा पूर्णतया तर नदेखिनेगरी अमेरिकी कुटनीति केन्द्रित छ र विदेश विभागले समस्याको समाधानका लागि कुनै उपाय पाएजस्तो देखिदैन । अझ महत्वपूर्ण कुरा त...

  • २०७४ फाल्गुण ९, बुधबार

    सिरियाली सरकारी फौजको आक्रमणका क्रममा करिब १०० जनाको मृत्यु

    दमास्कस,सिरिया,  सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा बमबारी गर्दा २० जना बालबालिका सहित एक सय जना भन्दा बढी मानिसहरु मारिएको उद्धार टोली तथा अनुगमनकर्ताहरुले बताएका छन् । बेलायतस्थित अनुगमन समूह ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्स’ र ‘ह्वाइट हेल्मेट्स’का अनुसार सोमवार भएको बमबारीमा एक सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । सिरियाली...

  • २०७४ फाल्गुण ९, बुधबार

    छुरा प्रहार गर्ने दुई पक्राउ

    सुरुङ्गा, झापा, ९ फागुन (रासस) ः अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना...

  • २०७४ फाल्गुण ९, बुधबार

    सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेबुटवलमा क्षेत्रीय कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ज्यूबाट संयुक्त रुपमा शाखाहरुको समुद्घाटन भएको हो । उक्त शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । हाल...

  • २०७४ फाल्गुण ९, बुधबार

    शेयर बजारमा देखिएन रौनक

    काठमाडौं, बुधबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । गत बिहीबार नयाँ सरकार गठनसँगै ३६ अंकले उकालो लागेको बजार त्यसयता लगातार तेस्रो दिन पनि घटेको हो । बुधबार नेप्से परिसुचक ९ दशमलव ६४ अंकले घटेर १ हजार ३ सय ८७ दशमलव ०८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । नयाँ सरकार गठन भएको दिन ३६ अंकको वृद्धिले हौसिएका लगानीकर्ता पुन लगातारको घटाई शेयर बजारप्रति शसंकित देखिएका छन् । नयाँ सरकार गठन भएपनि...

  • २०७४ फाल्गुण ९, बुधबार

    चैत २ मा लाग्ने भो ‘डेस्टिनेशन काठमाडौं’

    स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ अन्ततः अब प्रदर्शनमा आउने भएको छ । निर्माता शरद अधिकारीले चैत २ गतेलाई फिल्मको प्रदर्शन मिति तय् गरेको जानकारी दिए । बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्‍याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन...

  • २०७४ फाल्गुण ९, बुधबार

    सात महिनामा ४३ अर्बको इन्धन आयात

    पर्सा,  चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३÷७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६...

  • २०७४ फाल्गुण ९, बुधबार

    राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

    काठमाडौँ, नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन् । पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुले आज यहाँ पत्रकार सम्मेनलन गरी आलंकारिक भूमिकामा रहनुपर्ने राष्ट्रपतिले आफ्नो भूमिकालाई बेवास्ता गर्दै सरकारपिच्छे फरकफरक व्यवहार गर्न...

  • २०७४ फाल्गुण ९, बुधबार

    राष्ट्रिय मातृभाषा कविता महोत्सव २०७४ आयोजना

    काठमाडौँ, ९ फागुन (रासस) ः अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७४ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४’ को आयोजना ग¥यो । संसारभर छ हजारभन्दा बढी भाषा रहेको र २१ औँ शताब्दीसम्म आइपुग्दा आधा भाषा अर्थात तीन हजारभन्दा बढी भाषा लोप हुने स्थितिमा पुगेको छ । नेपालमा कुल १२३ भाषा छन् । राज्यको संरक्षण नपाएको तथा स्थानीय जनजातिले पनि बेवास्ता गरेका कारण कतिपय...

  • २०७४ फाल्गुण ९, बुधबार

    चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए

    काठमाडौँ, ९ फागुन (रासस) ः दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो...

Pages