STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0

  • २०७४ फाल्गुण २४, बिहिबार

    प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

    काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ । सन्देशमा भनिएको छ, “विभिन्न खालका...

  • २०७४ फाल्गुण २४, बिहिबार

    प्रेमपिण्ड’ मनपर्ने दर्शकलाई ‘पञ्चायत’ : सरोज खनाल

    चैत २ गतेबाट अलनेपाल प्रदर्शनको तरखरमा रहेको फिल्म ‘पञ्चायत’ टिम मोफसल यात्रामा निस्केको छ । ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई ‘पञ्चायत’ मा देखाइएको निर्देशक शिवम् अधिकारी बताउँछन् । उनी भन्छन्, ‘पञ्चायत’ मौलिक र अर्गानिक फिल्म हो । आजभन्दा ७ वर्ष अगाडि नै फिल्मको कथा लेखेको थिएँ । बल्ल...

  • २०७४ फाल्गुण २४, बिहिबार

    भिक्षु धर्मपालको अन्त्येष्टि

    काठमाडौँ, गत शनिबार दिवंगत हुनुभएका भिक्षु धर्मपाल महास्थवीरको विधि विधानअनुसार आज अन्त्येष्टि गरिएको छ । ललितपुरस्थित शाक्यसिंह विहारका प्रमुख धर्मपालको पार्थीव शरीर विहारबाट शवयात्रा गरी शंखमूल घाटमा थेरवादी बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । पार्थिव शरीरमा विभिन्न दलका नेतागण, श्रीलंका, म्यान्मा र थाइल्याण्डका राजदूतलगायतले श्रद्धाञ्जलि दिनुभयो । अन्त्येष्टिमा सहभागी हुन थाइल्याण्डबाट...

  • २०७४ फाल्गुण २४, बिहिबार

    अन्तर्राष्ट्रिय महिला दिवसः महिलाले आफ्नै कानूनी अधिकारको उपयोग गर्न पाएनन्

    काठमाडौँ,   विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्वप्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ । महिलाविरुद्ध...

  • २०७४ फाल्गुण २४, बिहिबार

    बाटैमा हरायो चार शिवालय पुनःनिर्माणको ‘ड्रइङ डिजाइन’

    काठमाडौँ, २३ फागुन (रासस) ः बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट उम्रिएको छ । यो विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित गौरीघाटको चार शिवालयको अवस्था हो । भूकम्प अघि नै जीर्ण भएर पुनःनिर्माण कुरिरहेको चार शिवालय अझै यस्तो दुरवस्थाबाट मुक्त हुन सकेको छैन । चार शिवालयसँगै...

  • २०७४ फाल्गुण २३, बुधबार

    प्रदेश नं ४ मा खेल पर्यटन विकासका सम्भावना

    पोखरा, खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा आज यहाँ ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । प्रदेश नं ४ मा खेल पर्यटन विकासका धेरै सम्भावना भएको कार्यक्रमका सहभागिले बताएका छन् । हिमालदेखि तराईसम्मको विविधतायुक्त प्राकृतिक वातावरण रहेकाले यस प्रदेशभित्र विभिन्न खेल खेलाउने सम्भावना रहेको वक्ताहरूले बताएका छन्...

  • २०७४ फाल्गुण २३, बुधबार

    एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु

    भीमदत्तनगर, कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । “शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने गरेका थिए...

  • २०७४ फाल्गुण १५, मंगलबार

    गुल्मीमा भेटियो नक्कली नोट

    गुल्मी, गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताउनुभयो । फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा उपभोक्तालाई झुक्याउन...

  • २०७४ फाल्गुण १५, मंगलबार

    आगलागीबाट करिब रु ५० लाखको क्षति

    काठमाडौँ, पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचातलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिनुभयो । उक्त घटनामा मानवीय क्षति भने...

  • २०७४ फाल्गुण १४, सोमबार

    जापान र पुपुवा न्यु गिनीमा भूकम्प

    बेइजिङ, १४ फागुन (रासस÷सिन्ह्वा) ः पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन । त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार जापानको फुकुसिमा...

  • २०७४ फाल्गुण १४, सोमबार

    बास्केटबलको उपाधि मल्पीलाई

    काठमाडौँ, १४ फागुन, तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि मल्पी इन्स्टिच्युट ‘ए’ ले हात पारेको छ । मण्डिखाटारमा आज भएको फाइनल खेलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । मल्पीको जीतमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १० अंकको योगदान दिए भने आकाश कर्मा गुरुङ र निकेश शाहले १–१ अंक थपे ।...

  • २०७४ फाल्गुण १४, सोमबार

    बादलः मिथकीय पात्रदेखि रक्षा–गृहमन्त्रीसम्म

    –रमेश लम्साल काठमाडौँ, १४ फागुन(रासस) ः तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री हुनुहुन्थ्यो । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति...

Pages