STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण २, बिहिबार

    श्रीलङ्कामा मृत्युदण्डस् वधिक पदका लागि उच्च नैतिकता भएका उम्मेदवारको खोजी

    श्रीलङ्कामा सरकारले मृत्युदण्ड दिन दुईवटा पदका लागि विज्ञापन गरेको छ। उम्मेदवारको योग्यतामा उच्च नैतिकता खोजिएको छ। ती पदहरू पद लागुपदार्थ तस्करी रोक्ने अभियानअन्तर्गत छन्। राज्यद्वारा प्रकाशित पत्रिका डेली न्यूजमा छापिएको विज्ञापनमा वधिक पदमा नियुक्त हुने व्यक्तिले मासिक ३६,३१० स्थानीय रुपैयाँ झन्डै २०३ अमेरिकी डलर पारिश्रमिक पाउनेछन्। श्रीलङ्कामा वैधानिक रूपमै मृत्युदण्ड दिने व्यवस्था छ, तर सन्...

  • २०७५ फाल्गुण १, बुधबार

    चचा नृत्य विषयक छलफल

    नेपालमा बज्रयान बौद्धधर्मको प्रवद्र्धन गर्न युवापुस्ताले विशेष ध्यान दिनुपर्नेमा बौद्धविद्वानले व्यक्त गर्नुभएको छ । ‘बौद्ध दर्शन अध्ययन पुचःले आयोजना गरेको बौद्ध दर्शन’ विषयक छलफल कार्यक्रममा बौद्ध विद्वान गुरु यज्ञमानपति बज्राचार्यले नेपालको बज्रयान बौद्ध धर्ममा चचा नृत्यको विशेष स्थान रहेको बताउँदै यसको संरक्षणका लागि ध्यान जानुपर्ने औँल्याउनुभयो । कार्यक्रममा अमेरिकाको मेरिल्याण्डमा ११...

  • २०७५ फाल्गुण १, बुधबार

    सुनका गरगहना चोरी गर्ने पक्राउ

    महानगरीय प्रहरी बूढानीलकण्ठले सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–६ स्थित रेखा तिवारीको घरबाट गरगहना चोरी गर्ने बाराका रुपेश यादवलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले तिवारीको घरमा रङरोहन गर्न आएको बेला चोरी गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । तिवारीसँग प्रहरीले एक तोला सुनको...

  • २०७५ फाल्गुण १, बुधबार

    नेपाल इरान भिड्दै ,शीर्ष दुईमा पुग्न इरानलाई जित्नैपर्ने

    भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ । आजै हुने...

  • २०७५ फाल्गुण १, बुधबार

    भक्तपुरको हनुमन्ते सफाइ ५१औँ हप्ते अभियान

    देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता भव्यरूपमा मनाइने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा यही फागुन ४ गते हुने हनुमन्ते सफाइ अभियानको ५१ औँ साताको कार्यक्रम भव्यरुपमा मनाइने भएको हो । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो...

  • २०७५ फाल्गुण १, बुधबार

    हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा

    संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन् । भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको जानकारी दिनुभयो...

  • २०७५ फाल्गुण १, बुधबार

    मुक्त हलिया एक दशकदेखि सामुदायिक वनको आश्रयमा

    डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो । विसं २०६६ मा असिग्राममा बाढीले धनजनको क्षति पु¥याएपछि १८ परिवार मुक्त हलिया भेटा सामुदायिक वनमा बस्दै आएका हुन् । उनीहरू सात वर्षका लागि सम्झौतामा बसेका थिए । सामुदायिक वनसँगको...

  • २०७५ फाल्गुण १, बुधबार

    क्रिकेट मैदान निर्माण गर्न ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रम, ३५ लाख रकम सङ्कलन

    –कुमार चौलागाईं गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान...

  • २०७५ फाल्गुण १, बुधबार

    थरिथरिका नेवारी परिकारमा आकर्षण बढ्दै

    –गौतमबुद्ध बज्राचार्य  प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास...

  • २०७५ फाल्गुण १, बुधबार

    हेरिटेज पेजेन्टस् २०१९ प्रारम्भ

    सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा उनीहरुलाई अफिसियल स्यास हस्तान्तरण गरेसंगै...

  • २०७५ माघ २९, मंगलबार

    शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग

    राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद अधिकारीले विद्यार्थी, अभिभावक, आम जनताको सरोकारको विषय रहेको...

  • २०७५ माघ २९, मंगलबार

    जनजाति खबर किन ?

    पंचायतकालमा नेपालका आदिवासी जनजातिहरुको ‘मूलधार’लाई नै आफ्नो आदर्श, लक्ष्य र प्रतिष्ठाको रुपमा सम्झन सिकाइयो । यो प्रवृत्ति अझैसम्म कायम छ । तर आफ्नो पहिचानका लागि संघर्ष सुरु भएपछि जनजातिहरुले मूलधारमै आफ्नो अस्तित्व र पहिचान मागे । तर राज्य संयन्त्रको त कुरै छाडौं, निजी क्षेत्रद्वारा चलाइएका र मूलधारका संचारमाध्यममा गनिन सफल संचारमाध्यममै पनि नेपालका आदिवासी जनजातिहरुको आवाज, मुद्दा, गतिविधिका...

Pages