STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ माघ २९, मंगलबार

    जनजाति महासंघद्वारा ३ नम्बर प्रदेश मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र

    नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिङ (प्रदेश नम्बर ३) समन्वय परिषदले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ । महासंघका प्रदेश संयोजक काजीमान थिङ तामाङको नेतृत्वमा गएको टोलीले सोमबार मुख्यमन्त्री पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो । आदिवासी जनजातिको आत्मनिर्णित विकासको आकाङ्क्षा अनुरुप आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रमहरु संघको १५ औं पञ्चबर्षिय...

  • २०७५ माघ २९, मंगलबार

    हायु जातिमा विवाह गर्ने जोडी नपाउँदा समस्या

    –हरिकुमार राई नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास गर्ने दुई घरमात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छोरा...

  • २०७५ माघ २९, मंगलबार

    ड्रिमवल्र्ड अफ फिल्म मेकर्स सम्पन

    नेपालमा अहिले फिल्म र सगीत क्षेत्रमा अवार्डको संख्या बढ्दै गइ रहेको छ भने यसै र्कममा ड्रिमवल्र्ड अफ फिल्म मेकर्सको आयोजनामा आइतबार यलो पगोडा होटेलमा पहिलो सोसियल मिडिया फिल्म अवार्डसम्पन्न भएको छ । फेसबुक र युट्युब लगायतका सोसियल मिडियामा प्रकाशित श्रव्यदृश्य र शर्ट फिल्म बीच प्रतिस्पर्धा गरीएको कुरा आयोजक समितिका अध्यक्ष शबनम मुखियाले बताए। उनले समाजिक विषयवस्तुलाई उठाएर समाजमा य्कारात्मक...

  • २०७५ माघ २९, मंगलबार

    प्रदेश नं ३ सरकारको एक वर्षः सबै कानून निर्माण

    –रिपेश दाहाल हेटौँडा, २९ माघ ९रासस० ः केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षअघि आजकै दिन माघ २९ गते प्रदेशसभा सदस्य डोरमणि पौडेललाई मुख्यमन्त्रीका रुपमा शपथ गराउनुभएको थियो । देशकै पहिलो...

  • २०७५ माघ २९, मंगलबार

    उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवकी बुहारीको निधन

    उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर रोगका कारण निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो । दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । काठमाण्डौमा उनलाई घरमै राखेर उपचार गरिँदै आएकोमा ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई...

  • २०७५ माघ २५, शुक्रबार

    नेकपाका सांसदले घरभाडा नलिने

    प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् । माघ महीनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । सांसदहरूले घरभाडास्वरूप प्रतिमहीना रु १५...

  • २०७५ माघ २५, शुक्रबार

    पश्चिमी पहाडी क्षेत्रको बालन नाच लोप हुँदै

    उदयपुर जिल्लाको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, ब्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच हिजोआज बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरुको बालन नाच लोप हुन थालेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाका भने निकै चिन्तित बन्न थालेका छन् । उदयपुरगढी...

  • २०७५ माघ २५, शुक्रबार

    मौसम बदलीसँगै वर्षा र हिमपात

    पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उहाँले पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको...

  • २०७५ माघ २५, शुक्रबार

    रामेशका राल्फा यादहरु

    राजकुमार बानियाँ यसपालि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा घुमाउरो शैलीमा कुलपतिको प्रस्ताव आयो, जनगायक रामेश, ७५, लाई । प्रस्ताव त्यति निको लागेन उनलाई । बरु रामेशकै सिफारिसमा सांगीतिक टोली राल्फाका सदस्य नारायणभक्त श्रेष्ठ (रायन) भए कुलपति । यसपटक संगीत तथा नाट्यमा राल्फाली मित्रमण्डलीका तीन जना परे । कुलपति रायन, सदस्यसचिव श्याम तमोट र सदस्य मेघराज नेपाल (मञ्जुल) । “पहिलो तहका व्यक्तिले हिजो...

  • २०७५ कार्तिक १६, शुक्रबार

    सभामुख कृष्णबहादुर महराद्वारा पद्मरत्नको स्वास्थ्य स्थिति बारे जानकारी

    सभामुख कृष्णबहादुर महराले हिजो थापाथली नर्भिक अस्ताल पग्नु भै वरिष्ठ मानव अधिकारवादी नेता तथा भाषा आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको स्वास्थ्य स्थिति बारे जानकारी लिनुभयो । माइतीघर स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराई रहनु भएका श्री तुलाधरलाई गत मंगलबार त्यहाँबाट नर्भिक अस्पताल पु¥याइएको थियो । नर्भिकका चिकित्सकद्वय आरके अग्रवाल र राजीजव झालगायतले उनको उपचार गरिरहेका छन् । सभामुख महराले...

  • २०७५ कार्तिक १६, शुक्रबार

    दान्यहिरा पुरस्कार हस्तान्तरण, यज्ञरत्न धाख्वाःको पुस्तक विमोचन

    नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाले आफ्नो पिता दान्यरत्न धाख्वाः र आफ्नी स्वर्गीय धर्मपत्नी हिरा धाख्वाःको नाममा स्थापना गर्नु भएको नेपालभाषा क्षेत्रको प्रतिष्ठित पुरस्कार दान्यहिरा पुरस्कार हिजो एक समारोह बीच हस्तान्तरण गरेको छ । ललितपुरको अशोक पार्टी पालेसमा सञ्चालित पुरस्कार वितरण कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली सभापति बन्नु भएको थियो भने एकेडेमीका...

  • २०७५ कार्तिक १६, शुक्रबार

    काष्ठमण्डप पुनःनिर्माणमा काठ उपलब्ध गराइने

    ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध गराउन लागेको हो । काष्ठमण्डप पुनःनिर्माणका लागि काठ उपलब्ध गराउने बारेमा काष्ठमण्डप पुनःनिर्माण...

Pages