STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण ३, शुक्रबार

    प्रहरीविरुद्ध बलात्कारको जाहेरी

    रातिका समयमा आफू प्रहरी भएको भन्दै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले गए राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । बलात्कार गरेको अभियोग लागेका हबल्दारलाई इलाका प्रहरी कार्यालय...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    नेपाल आदिवासी जनजाति महासंघ परिचय

    नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो । सम्वत् २०४७ सालमा स्थापना भएको महासंघ एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय संस्था हो । नेपालका आदिवासी जनजातिहरूको हक, हित, अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघसंस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ । महासंघमा ५६ आदिवासी जनजातीय...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग

    राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी राजधानी तथा विराटनगर महानगपालिका र तत्कालीन कटहरी गाविस, झोराहाट भौडाहा, भाथिगछ, बुधनगर, वैजनाथपुर , टङ्कीसिनवारी गाविस क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था...

  • २०७५ फाल्गुण २, बिहिबार

    कलाकार स्वतन्त्र महर्जनले सांगतिक वनभोज आयोजना गरिने

    नेपालभाषाका संगीत तथा चलचित्र कलाकार स्वतन्त्र महर्जनले एम्स इन्टरटेन्टमेन्टको आयोजनामा सांगीतिक वनभोज जानकारी दिएको छ । यस्तै खालको सांगेतिक वनभोज यस अगाडि पनि गरिसकेको उक्त संस्थाले होली पूर्णिमाको अवसर पारी भब्य होली पर्व मनाइएको थियो भने अहिले आएर सोही अवसर पारी सांगेतिक वनभोज आयोजना गर्न लागेको हो । कार्यक्रमको नामाकरण ‘एम्स म्युजिकल पिकनिक २०१९ सिजन थ्री’ नामले गर्ने कुरा आयोजकले जानकारी...

  • २०७५ फाल्गुण २, बिहिबार

    रामकृष्ण खड्गीले पुनः बुद्धकालीन चलचित्र बनाउने

    नेपालभाषा चलचित्रको इतिहासमा बेजोड चलचित्रको रुपमा देखिएको बुद्धकालीन चलचित्र ‘पटाचारा’का लेखक तथा निर्देशक रामकृष्ण खड्गीले पुनः बुद्धकालीन कथामा आधारित भएर ‘कर्म’ बनाउने भएको छ । बुधबार बिहान एपी वन टेलिभिजन कार्यालयको हलमा भएको एक कार्यक्रममा सो चलचित्रको शुभमूर्हत गरेको हो । जनकवि दुर्गालाल श्रेष्ठ र हाँश्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथिमा भएको शुभसाइत कार्यक्रम गुण सिनेमाका संयोजक...

  • २०७५ फाल्गुण २, बिहिबार

    प्रणय दिवस – मायालु डाँडामा भिड

    –धु्रवसागर शर्मा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा लभ्लीहिलमा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी...

  • २०७५ फाल्गुण २, बिहिबार

    नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

    नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमासँग...

  • २०७५ फाल्गुण २, बिहिबार

    ‘“गरीबी निवारण र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक”

    पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताउनुभएको छ । नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानअन्तर्गत आज तनहुँ आइपुग्नुभएका डा भट्टराईले भानु नगरपालिका–९ बाइस जाँगरमा आयोजित सभामा गरीबी निवारण र बेरोजगारी समस्या हल नभएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको हो ।...

  • २०७५ फाल्गुण २, बिहिबार

    राष्ट्रिय समाचार समितिको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ भट्टराई र श्रेष्ठलाई

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष रासस केन्द्रीय कार्यालयका प्रमुखसमाचारदाता तीर्थप्रसाद भट्टराई र उपव्यवस्थापक ९श्रव्य÷तस्वीर उपसम्पादक० रामलाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ । प्रमुख समाचारदाता भट्टराई २०५१ सालदेखि र उपव्यवस्थापक श्रेष्ठ २०४४ सालदेखि राससमा प्रवेश गर्नुभएको थियो । सङ्गठनको हालै...

  • २०७५ फाल्गुण २, बिहिबार

    जन्ती बस दुर्घटनामा ५ घाइते

    नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो । घाइतेलाई उपचारका लागि काठमाडौँ पठाउँदै गरिएको बताइएको छ । चालक फरार रहेको र घटनाको विवरण आउन बाँकी रहेको मगरले बताउनुभयो ।

  • २०७५ फाल्गुण २, बिहिबार

    ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

     प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो । सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास...

  • २०७५ फाल्गुण २, बिहिबार

    नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ शुक्रबारदेखि

    नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जनाकारी दिएको छ । यस्तै ‘गेष्ट पोजर’को रूपमा आउने...

Pages