STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण ५, आइतबार

    सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

    सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो । सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र...

  • २०७५ फाल्गुण ५, आइतबार

    बादी समुदायको जीवन कष्टकर

    जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ । केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की भवन नहुँदा वर्षौँदेखि उनीहरू पालको टहरामुनि बस्दै आएका छन् । यही सडकखण्ड भएर दिनहुँजसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । तर आफूहरूको पीडाका बारेमा हालसम्म कसैले पनि चासो नदेखाएको सो बस्तीका तेज बादीले...

  • २०७५ फाल्गुण ५, आइतबार

    मन्दिरमा बालविवाह रोक्दै पुजारी

    पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् । तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम...

  • २०७५ फाल्गुण ५, आइतबार

    असन, कोथुननी संरक्षणको निम्ति कानूनी सघर्ष थाल्ने

    आदिवासी नेवाः सम्पदा बचाउनको लागि काठमाडौंको असनस्थित कोथुननी संरक्षणको निम्ति कानूनी पाईलासंगै सघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौं महानगरपालिका २७ वडा असनस्थित कोथुननी संरक्षणको लागि असन कोथुननी बचाऊ अभियानद्वारा कानूनी पाईलासंगै संघर्ष गर्ने निर्णय गरेको हो । असन कोथुननी अभियानको शनिबार काठमाडौंको प्रदीप्त पुस्तकालयमा रहेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा गुथि संस्थानले काठमाडौंको असनको...

  • २०७५ फाल्गुण ५, आइतबार

    सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने

    पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन ः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ ।...

  • २०७५ फाल्गुण ५, आइतबार

    अफगानिस्तान झडप, २४ घण्टामा ५० को मृत्यु

    अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् । तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबा छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले...

  • २०७५ फाल्गुण ५, आइतबार

    हुन्डाईको नयाँ शोरुम नक्सालमा

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालको एकमात्र आधिकारिक बिक्रेता हुन्डाई मोटरद्वारा नक्साल, काठमाडौंमा नयाँ शोरुमको उद्घाटन भएको छ । सो शोरुमद्वारा ग्राहकहरूलाई पुनः परिभाषित बिक्री अनुभव सेवा प्रदान गरिनेछ । नेपाली मार्केटमा बढ्दै गरेको हुन्डाईको माग पूर्ति गर्नुको साथ–साथै प्रिमियम बिक्री सेवा प्रदान गर्नु सो डिस्प्ले शोरुम स्थापना गर्नुको मुख्य उद्देश्य रहेको जनाएको छ । नेपालका लागि द...

  • २०७५ फाल्गुण ५, आइतबार

    सात सय वर्ष पुराना शालिग्राम चोरी

    पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् । मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् । अज्ञात समूहले मन्दिरको ढोका फुटाएर...

  • २०७५ फाल्गुण ४, शनिबार

    विश्व मातृभाषा दिवसको अवसरमा नेपालभाषाको सर्टमूभि ‘बचं’ फिल्म सार्वजनिक गरिने

    २१ फेब्रअरी, फागुन ९ गते बिहिबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा एड जोन प्रा।लि।द्वारा संचालित नेवाः यूट्युब च्यानलबाट मातृभाषा शिक्षाको जागरणलाई थीम बनाई जनचेतना उजागर गर्ने उद्देश्यका साथ निर्माण गरिएको ‘बचं’ अर्थात् ‘बचन’ नामक सर्टमूभि सार्वजनिक गरिने कार्यक्रम हुने भएको छ । नेपालभाषा चलचित्र क्षेत्रका चर्चित निर्देशक, कलाकार एवं लेखक आर्यम नकर्मीले निर्माण गर्नुभएको उक्त सर्टमूभि ए.एन....

  • २०७५ फाल्गुण ४, शनिबार

    नेपाल उपविजेतामै सीमित

    भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा आज भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यानमाका लागि यी यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यानमाले थप...

  • २०७५ फाल्गुण ४, शनिबार

    अन्तर्राष्ट्रिय धावकलाई आकर्षित पार्नुपर्ने

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकलाई व्यापक रुपमा सहभागी गराउने वातावरण बनाउनुपर्ने विषयमा जोड दिनुभएको छ । पोखरामा फागुन ७ गते हुन गइरहेको १३औँ अन्तर्राष्ट्रिय पोखरा म्याराथनको मुख्य संरक्षकसमेत रहनुभएका मुख्यमन्त्री सुब्बाले आज आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय धावकलाई सहभागी हुन आकर्षित पार्नका लागि पुरस्कार राशिमा वृद्धि गरी १० हजार...

  • २०७५ फाल्गुण ४, शनिबार

    सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

    सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको सङ्ख्या बढेको छ । सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्कअनुसार चालू आवको छ महीनामा सुदूरपश्चिमका नौ जिल्लाबाट ३५०...

Pages