STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण १२, आइतबार

    महिला विश्वकप छनोट

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आइसिसी ) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ । त्यस्तै हङकङविरुद्ध नेपाल जीत निकाल्ने र अङ्क तालिकामा तेस्रो स्थानमा...

  • २०७५ फाल्गुण ११, शनिबार

    अपाङ्गता भएकी युवती बलात्कृत

    बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक...

  • २०७५ फाल्गुण ११, शनिबार

    साताको शेयर बजार स् अर्ब पनि पुगेन कारोवार

    धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ । स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३।३४ विन्दुले बढेको छ । साताभरको कारोवारमा बजार घटबढको अवस्थामा...

  • २०७५ फाल्गुण ११, शनिबार

    साँखुमा चोरीका मोबाइलसहित चार पक्राउ

    महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक गरी १८ वर्ष मुनिका चार रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब...

  • २०७५ फाल्गुण ११, शनिबार

    गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

    – रमेश लम्साल रासस सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले...

  • २०७५ फाल्गुण ११, शनिबार

    नेपाल पत्रकार महासङ्घको विधान संशोधन ऐतिहासिकः महासङ्घ

    नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ । महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ । विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक गर्न आज पोखरामा आयोजित पत्रकार भेटघाटमा...

  • २०७५ फाल्गुण ११, शनिबार

    सांसद वलीको अन्तिम दाहसंस्कार

    दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सांसद ओलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँको दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो । सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का...

  • २०७५ फाल्गुण ११, शनिबार

    नख्खुमा बम विष्फोट एकजनाको मृत्यु

    ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि...

  • २०७५ फाल्गुण ११, शनिबार

    पहिचानविरोधीहरूलाई टेवा दिनु सर्पलाई दुध ख्वाउनु होः सहअध्यक्ष श्रेष्ठ

    सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं १३ को प्रथम वडा अधिवेशन शनिवार कालिमाटीस्थित एफ टेन ब्यान्क्वेटमा सम्पन्न भएको छ । एक भव्य समारोहका बिच उक्त अधिवेशनको उद्घाटन गर्दै पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले अहिले कतिपय नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीलाई मत हाल्ने साथीहरूले आफूसँग भेट्दा ३ नम्बर प्रदेशको नाम नेवाःताम्सालिङ हुनु पर्छ, नेपालमण्डल हुनु...

  • २०७५ फाल्गुण ११, शनिबार

    नेपाल कम्युनिष्ट आन्दोलनका अग्रज नेता श्रेष्ठको निधनप्रति महासचिव किरणद्वारा दुःख व्यक्त

    नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । सो पार्टीले आज प्रकाशित एक विज्ञप्तिमा महासचिव वैद्यले स्व श्रेष्ठ माक्र्सवादी दर्शनका व्याख्याता, विचारक, लेखक तथा अनुवादकका रुपमा अतुलनीय योगदान रहेको बताउँदै उहाँको निधनले स्तब्ध तुल्याएको उल्लेख गर्नुभएको छ ।...

  • २०७५ फाल्गुण ११, शनिबार

    एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ

    मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा...

  • २०७५ फाल्गुण १०, शुक्रबार

    चलचित्र महोत्सवमा ३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गरिने

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हिजो दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको पूर्व र्पधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । विहिवार राष्ट्रियसभा गृहमा प्रमुख अतिथी रहेको दाहालले महोत्सवको एक डमी अनावरण गरी महोत्सवको औपचारिक उद्घाटन गरेका हुन । उद्घाटनपछि हिजो देखि महोत्सव सुरु भएको वरिष्ठ सिने पत्रकार तथा महोत्सव आयोजक संंस्थ्थाका उपााध्यक्ष...

Pages