STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण १५, बुधबार

    एम्बुलेन्स दुर्घटना, एम्बुलेन्ससdf ;वार बिरामीको मृत्यु, दुई घाइते

    चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो । ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको...

  • २०७५ फाल्गुण १५, बुधबार

    भारत पाकिस्तान विभाजन पछिका महत्त्वपूर्ण घटनाक्रम

    सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने। स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो। यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव। हाल भारत र पाकिस्तानमाझ पुनस् चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस...

  • २०७५ फाल्गुण १५, बुधबार

    ‘मेची–महाकाली अभियान सरकारविरुद्ध होइन’

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले गर्ने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको बताउनुभएको छ । ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को उद्घाटन गर्न ताप्लेजुङ जाने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब...

  • २०७५ फाल्गुण १५, बुधबार

    विभेदले थिचिएकी लोकगायिका डिक्रा बादी

    – प्रकाश सिलवाल काठमाडौँ, १५ फागुन ९रासस० स् “बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु साईका नाडी मेरा हात चल्ला सुरुसुरु।।।” दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई त्यहाँका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता...

  • २०७५ फाल्गुण १५, बुधबार

    दुई भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी दाबी

    पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्। उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ। पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत...

  • २०७५ फाल्गुण १५, बुधबार

    गायक सञ्जय उपमन्यु पाण्डेले ल्याए पिरतीको पब्जी गित

    पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ । यहि खेललाई पिरतीको पब्जी गित मार्फत श्रोता माझ गायक सञ्जय उपमन्यु पाण्डेले ल्याएका छन् । संगीतमा एमए गरेका गायक पाण्डेको एक पछि उत्कृष्ट गितहरु श्रोता माझ आइरहेका छन् । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमन्यु पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन्...

  • २०७५ फाल्गुण १५, बुधबार

    क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन अब जनपत्रकार संगठन,नेपाल

    नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन गरेर जनपत्रकार संगठन,नेपाल नामाकरण गरेको छ । संगठनले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर संगठनको नाम परिवर्तन गरिएको जानकारी दिएको दिदै गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णय अनुसार संगठनको नाम परिवर्तन गरिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।...

  • २०७५ फाल्गुण १५, बुधबार

    दिपायल दरबारको संरक्षण गरिन

    –बिमलबहादुर बिष्ट दिपायल सिलगढी नगरपालिकाले भग्नावशेष अवस्थामा दिपायलमा रहेको डोटेली राजाको दरबार संरक्षण तथा सम्वद्र्धन गर्ने भएको छ । उक्त दरबार संरक्षण तथा सम्वद्र्धनका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख खर्च गर्न लागेको छ । बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको उक्त दरबार संरक्षण सम्वद्र्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ ।...

  • २०७५ फाल्गुण १५, बुधबार

    नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रमका पाँच कार्यकर्ता पक्राउ

    इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बू छन् । मङ्गलबार शहीद परिवारलाई सम्मान गर्न भन्दै विद्यालयको खेलमैदानमा चन्द समूहले आयोजना गरेको एक...

  • २०७५ फाल्गुण १५, बुधबार

    शान्ति खोज्दै लुम्बिनीमा

    –नीरा गौतम म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । बुद्ध जन्मस्थल आउँदा उहाँलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ । म्यान्मास्थित मोगोकमा जन्मिनुभएका भिक्षु प्रज्ञाश्री नेपाली मूलका बर्मेली हुनुहुन्छ । उहाँका जिजुबुबा छविलाल भट्टराई नेपालबाट मोगोकमा बसाइँ सर्नुभएको थियो तर उहाँलार्ई नेपाल र लुम्बिनीप्रति अथाह स्नेह छ । “म बर्मामा भए पनि बुद्धको देश सधैँ...

  • २०७५ फाल्गुण १५, बुधबार

    पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

    पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले अनलाइनखबरसँग भने, ‘पाथीभराबाट चुहानडाँडा जाँदा हेलिकोप्टर क्र्यास...

  • २०७५ फाल्गुण १५, बुधबार

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु

    ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।

Pages