STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण १३, सोमबार

    उपत्यकामा हर्न कारवाहीः एकैदिन १७१ सवारीसाधन कारवाहीमा

    ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास...

  • २०७५ फाल्गुण १३, सोमबार

    पार्किङ गर्दा गाडीले किचेर दुई महिलाको मृत्यु,एक घाइते

    आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिनुभएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही...

  • २०७५ फाल्गुण १३, सोमबार

    हिमाली जिल्लामा हुम्लाको सिमकोटमा मौलिकता झल्काउँदै चैतलो पर्व

    हिमाली जिल्लामा हुम्लाको सिमकोट गाउँपालिका–२ साविक ठेहे गाविसमा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व शुरु भएको छ । आइतबारदेखि शुरुभएको यो पर्व परावूर्व कालदेखि मनाउँदै आएको स्थानीयवासी कमल भण्डारीले बताउनुभयो । ठेहे गाउँ नजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो । चैतलो ९देउडा० खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको ६५...

  • २०७५ फाल्गुण १२, आइतबार

    भाषाविज्ञ पोखरेलको निधन

    वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित...

  • २०७५ फाल्गुण १२, आइतबार

    स्मार्ट’ बत्ती जडान गर्दै ललितपुर महानगरपालिकाका

    ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक...

  • २०७५ फाल्गुण १२, आइतबार

    पत्रकारको आँखामा पोखरा

    – जमुना वर्षा शर्मा पर्यटकीय शहर पोखरामा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा सहभागी पत्रकारले पोखराका विभिन्न दृश्यावलोकन गरेर मनोरञ्जन लिएका छन् । सधैँ कामको तनाव र हतारको जिन्दगीबाट बेफुर्सदिला रहने पत्रकारले आफ्ना लागि केही समय निकाले, पोखराको दुईदिने बसाइँलाई भरपूर सदुपयोग गरे । तनहुँका पत्रकार सोनी शर्माले भन्नुभयो, “जिन्दगी सधँै हतार र बेफुसर्दिलो, सधैँ...

  • २०७५ फाल्गुण १२, आइतबार

    राउटे समुदायलाई जागिर

    फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो । राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रअनुसार उनीहरुले प्रतिव्यक्ति मासिक...

  • २०७५ फाल्गुण १२, आइतबार

    मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको संसदीय सुनुवाई

     हुँदैछ । दुबै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाईका लागि संघीय संसदको सुनुवाई समितिको बैठक ११ बजेपछि बस्ने गरी बोलाइएको छ । संवैधानिक परिषदले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो । यसअघिको बैठकमा सुनुवाई भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको...

  • २०७५ फाल्गुण १२, आइतबार

    सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ४८ हजार चालकलाई प्रशिक्षण

    काठमाडौँ, १२ फागुन ९रासस० स् नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त...

  • २०७५ फाल्गुण १२, आइतबार

    आसाममा विषाक्त मदिरा सेवनबाट एक सयभन्दा बढीको मृत्यु , करिब २०० विरामी

    आसाम, भारत, एएफपीःभारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको...

  • २०७५ फाल्गुण १२, आइतबार

    ‘डब्ल्यू एन ओ’को तेस्रो सम्मेलनको निम्ति बृहत छलफल

    वर्ल्ड नेवाः अर्गनाइजेशन (WNO)को तेस्रो सम्मेलन भव्यताकासाथ सम्पन्न गर्नको निम्ति शनिबार ललितपुरको कुपण्डोलस्थित साटोआकी भवनमा बृहत छलफल कार्यक्रमको आयोजना गरियो । उक्त छलफल कार्यक्रममा नेपालभाषाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अर्गनाइजेशनको नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको अध्यक्षतामा उक्त छलफल कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा नेपाल संवत् ११३९ चिल्लागा...

  • २०७५ फाल्गुण १२, आइतबार

    अनौठो सोखः झापाका यी व्यक्ति किन अन्यत्रबाट सर्प समातेर घर ल्याउँछन्

    उमाकान्त खनाल झापाको अर्जुनधारा नगरपालिकाका ६६ वर्षे श्यामकुमार प्रधानको घरमा हालैको एक साँझ पुग्दा त्यहाँ खोरमा राखिएका दुईवटा सर्प थिए । एउटा विषालु गोमन र अर्को करिब सात फिट लामो धामन। ती दुईवटै सर्प उनले हालै विर्तामोडको जात्रुबाडी र अर्जुनधाराका फरक फरक घरबाट समातेर ल्याएका थिए। प्रधान व्यावसायिक सपेरो नभए पनि सजिलैसँग सर्प समाउँछन्। र, तिनलाई कतै जंगलमा लगेर छोड्ने गरेका छन्। उनले यस भेगमा...

Pages