STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण ७, मंगलबार

    प्रजातन्त्र दिवसमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान अर्पण

    राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय...

  • २०७५ फाल्गुण ७, मंगलबार

    दहचोकमा पृथ्वीनाराण शाहका सेनापति काजी कालु पाँडेको पूर्ण कदको सालिक

    – कृष्णराज गौतम काठमाडौँ, ७ फागुन ९रासस० स् आधुनिक नेपालका निर्माता निर्माण गरिएको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा रहेको पाँडेको समाधिस्थल नजीकै राखिने सालिक पुरातत्व विभागको सहयोगमा करीब रु १० लाखको लागतमा निर्माण गरिएको उक्त वडाका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यही फागुन ९ गते उक्त सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुहुनेछ । काठमाडौँको पश्चिममा अवस्थित...

  • २०७५ फाल्गुण ६, सोमबार

    महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै

    स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ...

  • २०७५ फाल्गुण ६, सोमबार

    बहुविवाह गर्ने प्रहरी खोरमा

    जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान्ले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी...

  • २०७५ फाल्गुण ६, सोमबार

    तीनदिन प्रजातन्त्र दिवस मनाइने

    ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार...

  • २०७५ फाल्गुण ६, सोमबार

    विवाह भन्दा खर्चिलो व्रतबन्ध !

    – सुभानु आचार्य  मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् । गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीका...

  • २०७५ फाल्गुण ६, सोमबार

    काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

    भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ । भिडन्तका क्रममा एक सैनिक र अर्का एक सर्वसाधारण...

  • २०७५ फाल्गुण ६, सोमबार

    ‘क्राफट सिटीको घोषणाले हस्तकलाको नगरी बनेको होइनः सत्यमोहन जोशी

    वरिष्ठ संस्कृतिविद् जोशीले आर्थिक समृद्धिका लागि कलाकारहरुको सिर्जनालाई कदर गर्दै हस्तकलाको विकासका लागि साँच्चीकै काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ । वल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं नगरी घोषणा गरेको सन्र्दभमा ललितपुर महानगरपालिका– १६ ले चैत्र १३ देखि १७ गतेसम्म गर्न लागिको हस्तकला र सांस्कृतिक महोत्सवको घोषणा सभामा उहा“ले सो कुरा बताउनुभएको हो । पाटन संग्रहालयमा आयोजित सो...

  • २०७५ फाल्गुण ६, सोमबार

    उत्तर र दक्षिण अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु

    अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिनु भएको छ । सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका रेजाईले सिन्ह्वा...

  • २०७५ फाल्गुण ५, आइतबार

    सः छगू फरक अभिब्यक्तिमा मथुरा साय्मि

    सः छगू फरक अभिव्यक्ति अन्तर्गत मथुरा साय्मिको प्रस्तुतिको रुपमा तेश्रो नेपालभाषा साहित्य गोष्ठी हालै सम्पन्न भयो । शनिबार पाटनमा भएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कथाकार मथुरा साय्मिले एकल कथा वाचन गरिएको थियो । लेखक साय्मिले बाध्यात्मक रुपमा चली आएको कुसंस्कारलाई नाग्न नसकेर आफ्नी मातालाई औषधीमुलो गर्न नसकेर बचाउन नसकेको गरिबको मनमा वाण हान्ने खालको कथा, विकासको नाममा सरकारले...

  • २०७५ फाल्गुण ५, आइतबार

    चट्याङ लागेर एकको मृत्यु १० घाइते

    शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश गरिएको छ । पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा...

  • २०७५ फाल्गुण ५, आइतबार

    ‘माय् औसं च्वनेगु’

    प्रा. वीणा पौड्याल  सनातन धर्मावलम्बीका विभिन्न पुराण फरक–फरक समयमा लिपिबद्ध भएका छन् । स्वस्थानी व्रतकथा संस्कृत र नेपाली भाषासँंगै नेपाल भाषा (नेवारी भाषा) मा पनि श्रवण गर्न सकिने भएकाले काठमाडौंमा यस पुस्तकको महत्त्व विशेष छ । स्वस्थानी १४ औंर१५ औं शताब्दीमा लेखिएको पुराण हो । स्वस्थानी व्रतकथालाई साहित्यिक दृष्टिकोणबाट विश्लेषण गर्दा यसका धेरै प्रसङ्ग महिलामैत्री छैनन् । देव, दानव र मानव...

Pages