STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ कार्तिक १६, शुक्रबार

    मिलेर जानाको विकल्प छैनः प्रदेशमन्त्री स्थापित

    प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै उहाँले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गर्नुभयो ।

  • २०७५ कार्तिक १६, शुक्रबार

    फूलमा भविष्य खोज्दै भण्डारी दम्पती

     पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० वटा फूलका बिरुवा किनेर लगाउनुभयो । पहिलो वर्षमा नै राम्रो भएर बिक्री बढेपछि फूल खेतीतर्फ आकर्षित बनेका भण्डारी दम्पतीले अर्को वर्ष भने ८०० बिरुवा थप्यो। त्यसपछि उसले क्रमिकरुपले...

  • २०७५ कार्तिक १६, शुक्रबार

    अमेरिकामा विद्युतीय कुर्चीमा राखेर मृत्युदण्ड

    सिकागो, दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो । मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोसर््की रहेका छन् । जागोसर्कीले सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जङ्गलमा पु¥याई हत्या गरेका थिए । हत्या गरिएका व्यक्तीको शरीर दुईहप्ता पछि फेला परेको...

  • २०७५ कार्तिक १६, शुक्रबार

    जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

    टोकियो, विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत विरोध गरेका छन्...

  • २०७५ कार्तिक १५, बिहिबार

    पद्मरत्न तुलाधरको स्वास्थ्य सुधार

    वरिष्ठ मानव अधिकारवादी नेता आदिवासी जनजाती आन्दोलनका अग्रज पद्मरत्न तुलाधरको स्वास्थ्य स्थितिमा केही सुधार आएको अस्पताल सुत्रले जनाएको छ । वहाँको घरपरिवारले दिएको जानकरी अनुसार मंगलबार न्यूरो हस्पिटलबाट वहाँ लाई नर्भिक अस्पतालमा लगेपछि स्वास्थ्यमा सुधार आएको देखिएको हो । तुलाधरको पिसाब कमी भएको र किड्नीमा इन्फेक्सन देखिएकोले डाइलेसिस गरेको थियो । डाइलेसिस पछि केही सुधार देखिएकोले बुधबार पनि...

  • २०७५ कार्तिक १५, बिहिबार

    नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्वायत्त प्रदेश घोषणाको माग

    नेवाः ताम्सालिङ समन्वय समितिले नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्यायत्त प्रदेश घोषणा गर्न माग गर्दै विभिन्न कार्यक्रम अगाडि सारेको छ । समितिले संख्याकरण गरी नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने माग गरी कोणसभा अभियान सुरु गरेको हो । अमियानले बुधबार काठमाडौंको असनमा कोणसभा गरेको थियो भने साँझ ३ बजे कालिमातिमा पनि कोणसभा गरेको थियो । त्यसैगरी बुधबार देखि नै कार्तिक १९...

  • २०७५ कार्तिक १५, बिहिबार

    नेपाल संवत नयाँ वर्षको अवसरमा जिल्ला जिल्लामा विविध कार्यक्रम

    नेपालको मौलिक संवत् नेपाल संवत ११३९ नयाँ वर्षको अवसरमा पाटनको भिन्छेँबहालमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहीँ आउँदो नेपाल संवत ११३८ कौलागा आमई लक्ष्मीपूजाका दिन कार्तिक २१ गते बुधबार सो कार्यक्रम गर्ने आयोजकले जनाएको छ । ललितपुरको भिन्छेँबहालको मयूरवर्ण मिसा पुचःको आयोजनामा हुन गइरहेको सो सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्नको लागि आयोजक मयूरवर्ण महाविहार मिसा पुचःलाई...

  • २०७५ कार्तिक १५, बिहिबार

    प्रजातान्त्रिक योद्धा यादवको निधन

    बर्दिवास, महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ । राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको छ । पछिल्लो समय जिल्लाको चेरुगणन्ता साझेदारी वन उपभोक्ता समितिमा उहाँ आवद्ध...

  • २०७५ कार्तिक १५, बिहिबार

    युवतीको शव फेला

    सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ ।सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो । युवतीको शव परीक्षणका लागि सिराहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।रातो कुर्ता, कालो सुरुवाल, कालो स्वेटर र आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव...

  • २०७५ कार्तिक १५, बिहिबार

    ललितपुर महानगरपालिकाको तीन स्थानमा इकोपार्क बन्न

    ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय हरियाली  इकोपार्क  निर्माण गर्ने भएको छ । यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपु¥याई...

  • २०७५ कार्तिक १५, बिहिबार

    तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

    ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज पराजित भएको छ । बुद्धवार साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन् । बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार हो । सोमबार भएको पहिलो खेलमा...

  • २०७५ कार्तिक १५, बिहिबार

    ‘सरकारको लोकप्रियता घटेको छैन’

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताउनुभएको छ । विमानस्थलमा आज यहाँ सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले यसको लोकप्रियतामा कुनै कमी नआएको प्रस्ट पार्नुभयो । सरकारले चिनीको बिक्री मूल्य रु ७० तोकेको हुनाले सोही अनुसार उपभोक्तालाई खरीद गर्न आग्रह गर्दै कहीँ कतै उक्त मूल्यभन्दा...

Pages