मिलेर जानाको विकल्प छैनः प्रदेशमन्त्री स्थापित
Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १६, शुक्रबार
प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताउनुभएको छ ।
पत्रकारसँग कुरा गर्दै उहाँले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गर्नुभयो ।
Categorized in राजनीति