STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ चैत्र १९, मंगलबार

    कलाकार मोहन निरौलाको जन्मदिनमा विकास बोर्डका सदस्यको स्वागत

    “माटो बदलिँदैन, विचार बदलौं” भन्ने नाराका साथ नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको सर्वाङ्गिण विकासका लागि विसं २०५२ मा स्थापना भएको परिवर्तन नेपालले कलाकार संघका अध्यक्ष समेत रहेका अाफ्ना अभिभावक मोहन निरौलाको जन्मदिन मनाएको छ ।  राजधानीमा आयोजित उक्त कार्यक्रममा हालै चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीलाई र्वागत एवं सम्मान गरेको छ । उनलाई विशिष्ट चलचित्र अभिनेत्री...

  • २०८१ चैत्र १९, मंगलबार

    कुलमान र हितेन्द्रदेवको रिट सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

    काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।   रिटको सुनुवाइ बुधबार हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिटमाथि...

  • २०८१ चैत्र १९, मंगलबार

    बुधबारदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    काठमाडौं - गत माघ २० गतेबाट आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले भोलि बुधबारबाट अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्ने भएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो ।  महासंघले पहिलो चरणअन्तर्गत गत फागुन २४ काठमाडौंमा जुलुस र विरोधसभा गरेको थियो । त्यस्तैदोस्रो चरणमा फागुन २७ बाट चैत ५ सम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । त्यस्तै, चैत ७...

  • २०८१ चैत्र १९, मंगलबार

    सविनको शव परिवारलाई लगाइयो जिम्मा

    काठमाडौं - तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव परिवारको जिम्मा लगाइएको छ । त्रिवि शिक्षण अस्पतालले केहीबेरअघि शव परिवारको जिम्मा लगाएको हो । सविनको शवको आजै पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ । १५ चैतमा राजावादीहरुले...

  • २०८१ चैत्र १९, मंगलबार

    पत्रकार रजकको पोस्टमार्टम गर्न चिकित्सकद्वारा अस्वीकार

    काठमाडौं - काठमाडौं तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्नुपर्ने अडान लिएकाले पोस्टमार्टम  ढिलाइ भएको छ ।  त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि हालसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरीरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न नमानेको स्रोतले जनाएको छ ।  तीनकुनेमा प्रदर्शनकारीले...

  • २०८१ चैत्र १९, मंगलबार

    मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न

    मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको हो । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य कला संस्कृतिका विषयमा गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता...

  • २०८१ चैत्र १९, मंगलबार

    सांस्कृतिक तथा व्यावसायिक विकासको उद्देश्य सहित कुमारीपाटी जावलाखेल महोत्सव हुने

    ललितपुर जिल्लाको व्यस्त सडक कुमारीपाटी जावलाखेलमा एउटा बृहत महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल विकास संस्थाको तत्वावधानमा ललितपुर महानगरपालिकाको सह-आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघ तथा ललितपुर चेम्बर अफ कर्मसको सहयोगमा  यहि आउँदो २०८१ साल चैत २२ गते शुक्रबार र २३ गते शनिबार दुई दिन सम्म बिहान ८ बजे देखि राती ९ बजे सम्म कुमारीपाटी जावलाखेल सडक महोत्सव २०८१ हुने भएको छ  ।  उक्त महोत्सव...

  • २०८१ चैत्र १९, मंगलबार

    विश्व नेवाः दिवसको अवसरमा सांस्कृतिक अभियन्ताहरु सम्मानित

    आठौं विश्व नेवाः दिवस( हलिं नेवाः दिं)को अवसरमा नेवाः गुठी न्यूयोर्कद्वारा आयोजित सम्पदा संरक्षण महाअभियानसंग मिलेर पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा  एक समारोहकाबीच बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथ रथयात्रासंग सम्बन्धित गुठीयार लगायतका व्यक्तित्वहरुलाई कदर स्वरुप सम्मान गरिएको छ ।  त्यसका साथै संस्कृति र भाषा  संरक्षण कार्यमा  निरन्तरताको लागि वर्षौदेखि क्रियाशील सञ्चारकर्मी, कानुनी...

  • २०८१ चैत्र १८, सोमबार

    सुनसरीको वसन्तपुरमा आगलागी, २६ वटा घर टहरा जले

    सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेका छन्। हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा ९ घर परिवारको २६ वटा घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सोमबार दिउसो  सबिर मियाँको भान्सा कोठाबाट सल्केको आगोले २६ घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। आगलागी थप फैलिन नदिन ३ वटा घर टहरा भत्काइएको थियो।...

  • २०८१ चैत्र १८, सोमबार

    त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो

    काठमाडौं - त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ । निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो। निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका थिए । त्यहिबेला उनीमाथि कालोमोसो दलिएको हो। त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका निर्वाचन हुन सकेको छैन।

  • २०८१ चैत्र १८, सोमबार

    घट्यो डिजेल, मट्टितेलको मूल्य

    नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले चैत १९ गते बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु. २, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको जनाएको छ।  साथै पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ।

  • २०८१ चैत्र १८, सोमबार

    दुर्गा प्रसाईसहित १० जनालाई विदेश यात्रामा प्रतिबन्ध

    काठमाडौं - गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ।  गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर प्रसाईसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। राणा राप्रपाबाट प्रतिनिधिसभा सदस्य हुन्। गृहमन्त्रालय उच्च...

Pages