STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

घट्यो डिजेल, मट्टितेलको मूल्य

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १८, सोमबार

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले चैत १९ गते बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु. २, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको जनाएको छ। 

साथै पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ।

Categorized in बिजनेस