STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण २८, मंगलबार

    व्यक्तिले जस्तो सोच्छ, ऊ त्यसतै बन्छ

    मानिसले आफ्नो मनमा जस्तो साच्छ, ऊ त्यस्तै बन्छ । (उपदेश २३ः७) धेरै वर्षसम्म मैले बाइबलको यस पंक्तिलाई सुनेँ, तर यसको वास्तविक अर्थ बुझेको थिइनँ । मलाई लाग्थ्यो जाीवनमा मानिस हावाको वेगअनुसार चल्नुपर्छ । अनि हुनुपर्ने कुरा हुँदैनथ्यो किनभने त्यस बेला त्यस्तै हुने निर्णय भएको हुन्थ्यो । केही सफल हुने व्यक्तिहरु मात्र भाग्यमानी थिए । म हावाको दिशामा बहिरहेँ र धेरैपटक मेरो अवस्था आँधीबेहरीमा परेको...

  • २०७५ फाल्गुण २८, मंगलबार

    नेपालको सुखद् जीत ः साफ महिला च्याम्पियनसिपमा, नेपालबाट ३ गोल भुटानलाई !

    आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको हो । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे । नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो । खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा...

  • २०७५ फाल्गुण २८, मंगलबार

    कम्युनिष्ट पार्टी (नेकपा) ‘विप्लव’ अपराधिक संगठन ठहर , प्रतिबन्ध लगाउने घोषणा

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

  • २०७५ फाल्गुण २७, सोमबार

    हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

    पछिल्लो क महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाँैरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् । मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयाँैको सङ्ख्यामा...

  • २०७५ फाल्गुण २७, सोमबार

    अस्पतालमा उपकरणको अभाव

    जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या भएको छ । बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताउनुभयो । पचास श्ययाको अस्पतालको स्तरोन्नतिसँगै बिरामीको चाप बढे पनि सोअनुसारको सामग्री नहुँदा उपचारमा समस्या आउने गरेको छ । अस्पतालमा चिकित्सक...

  • २०७५ फाल्गुण २७, सोमबार

    चर्चित गायिका रत्नशोभा महर्जनको एकल सांगितिक कार्यक्रम हुने

    ज्ञानमाला भजन संग्रह २१ औं संस्करण सार्वजनिक, ज्ञानमाला मंगलहेरा पुरस्कार वितरण ज्ञानमाला भजन खलः स्वयम्भूको तीर्थनारायण महर्जनको सभापतित्वमा स्वयम्भू वना पासा मुना मंकाः ग्वाहालि पुचःको आयोजनामा चर्चित कर्णप्रिय स्वरकी धनी गायिका रत्नशोभा महर्जनको एकल सांगितिक कार्यक्रम ‘रत्नं भय् ब्यूगु यइपुगु सः’ हुनेभएको छ । गायिका रत्नशोभा महर्जनको एकल कार्यक्रम ‘रत्नं भय् ब्यूगु यइपुगु सः’ प्रस्तुतिको...

  • २०७५ फाल्गुण २७, सोमबार

    दुई विकास बैंकको एकता प्रक्रिया शुरु

    रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् । बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ । साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले आइतबार संस्था...

  • २०७५ फाल्गुण २७, सोमबार

    एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

    ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ ९सवारी साधनको पाङ्ग्रामा साँचो० लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा...

  • २०७५ फाल्गुण २७, सोमबार

    युवाको हत्या

    रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो । सो घटनामा संलग्न भएको...

  • २०७५ फाल्गुण २७, सोमबार

    ‘शुभयात्रा नभनेको त्यो दिन’

    “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थँे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्नुहुन्छ । “जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही...

  • २०७५ फाल्गुण २७, सोमबार

    काठमाडौं महानगरपालिका एवं नेवाः मिसा दबूको ‘नारी पत्रकारिता तालिम’ सम्पन्न

    पत्रकारिता क्षेत्रमा नेवाः समुदायका नारीहरुको सहभागिता वृद्धि गर्दै लाने उद्देश्य अनुरुप काठमाडौं महानगरपालिका एवं नेवाः मिसा दबू (नेवाः महिला संगठन) को संयुक्त आयोजनामा नारी पत्रकारिता तालिम सम्पन्न भएको छ । नेवाः मिसा दबूकी रश्मिला प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त नेवाः नारी पत्रकारिता तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गी श्रेष्ठ...

  • २०७५ फाल्गुण २७, सोमबार

    रक्सी स्वास्थ्यलाई विभिन्न किसिमले हानि

    रक्सी ले स्वास्थ्यलाई विभिन्न किसिमले हानि पु¥याउँछ । १. कलेजो र मस्तिस्क मा असर पार्न सक्ने सम्भावना बाहेक शरीरको विभिन्न भागमाम असर पार्न सक्छ । २. रक्सीले साठ्ठी भन्दा बढी प्रकारका रोगहरु गर्न सक्छ । ३. संसारभरी मानिसको मृत्यु गर्ने देश प्रमुख कारणहरुमा रक्सी पनि एक हो । ४. संसारभरीको कलेजोको क्यान्सर, खानाको नली को क्यान्सर, छरे रोग हरुमा ३० प्रतिशत सम्म रक्सी ले मात्र गर्ने हो । ५. रक्सी...

Pages