STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण २८, मंगलबार

    होली गीत लोप हुँदै

    शिव मठ पर राम खेलैए होली।।। वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । कल्याणपुर – १२ तिलासी बस्ने ७० वर्षीय फिरङ्गी सदा पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुखी मनले भन्छन्, “पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंँगै...

  • २०७५ फाल्गुण २८, मंगलबार

    आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा उहाँले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभयो । “कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर केका लागि वार्ता गर्ने रु उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् रु बम...

  • २०७५ फाल्गुण २८, मंगलबार

    कोरियाली भाषा परीक्षा आगामी जेठमा

    रोजगार अनुमति प्रणाली ९इपिएस०अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र...

  • २०७५ फाल्गुण २८, मंगलबार

    अध्यक्ष पदमा सिजन श्रेष्ठ र दया शाक्यको भिडन्त हुने: वर्ल्ड नेवाः अर्गनाइजेसन तेस्रो सम्मेलनमा !

    वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्लुएनओ) को तेस्रो सम्मेलन नेपालमा आउँदो मार्च २८ देखि ३० तारिखसम्म तीन दिन आयोजना हुने भएको छ । उक्त तेस्रो सम्मेलनको निम्ति उम्मेदवारहरुको नामावली घोषणा गरेको छ । घोषणा अनुसार अर्गनाइजेशनको केन्द्रीय अध्यक्ष पदमा सिजन श्रेष्ठ तथा दया शाक्यले उम्मेदवारी दिनुभएको छ । सिजन श्रेष्ठ वर्ल्ड नेवाः अर्गनाइजेशनको वर्तमान अध्यक्ष हुन् भने अर्का उम्मेदवार दया शाक्य वर्तमान...

  • २०७५ फाल्गुण २८, मंगलबार

    सहकारीको सङ्ख्या घटाउन सुझाव

    पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ ।  नेपाल सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सङ्ख्यात्मक रुपमा वृद्धि गर्नुभन्दा गुणात्मकतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारी एकीकरण गर्नु चुनौती र...

  • २०७५ फाल्गुण २८, मंगलबार

    ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

    यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको छ । सात महीनामा छापिँदा पनि सेवाग्राहीलाई सुविधा...

  • २०७५ फाल्गुण २८, मंगलबार

    छाडा चौपाया ः स्थानीय तहको टाउको दुखाइ

    कपिलवस्तु जिल्लाका मुख्य सडकखण्डमा पछिल्लो समय छाडा चौपायाको हालीमुृहाली बढ्दै गएको छ । सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने र बस्ने भएपछि दुर्घटना र जाम बढाएको छ । कपिलवस्तुमा छाडा चौपाया नियन्त्रण गर्ने सरोकार निकायले भने अहिलेसम्म कुनै पहल गरेको देखिएको छैन । जिल्लाका मुख्य र व्यस्त रहने बजार चार नम्बर , गोरुसिँगे, इमलिया, चन्द्रौटा, पिपरा, तौलिहवा, कृष्णनगरलगायत सडकमा राज गरेका छाडा चौपायकै...

  • २०७५ फाल्गुण २८, मंगलबार

    नेपाल भाषाको विद्यालय खोलिने

    शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास ९इसिडी० मा नेपाल भाषाबाट पढाउन शुरु गरेको थियो । हाल...

  • २०७५ फाल्गुण २८, मंगलबार

    स्वरोजगारका लागि सीपमूलक तालीम

    बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा क्रियाशील धौलागिरि ग्रामीण स्रोत विकास केन्द्र९डिआइआरडिसी०ले दुई वर्षदेखि विभिन्न सीपमूलक तालीम सञ्चालन गर्दै आएको छ । पुरुषलाई प्लम्बर तथा महिलालाई सिलाइकटाइ तालीम प्रदान गरिएको विकास केन्द्रले जनाएको छ । दैनिक सयौँ युवा विदेश जान थालेपछि नेपालमै स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालीम सञ्चालन गर्दै आएको धौलागिरि ग्रामीण स्रोत विकास...

  • २०७५ फाल्गुण २८, मंगलबार

    ट्राफिक प्रहरीलाई सहयोग सामग्री प्रदान

    दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्ले प्रदेश नं। १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीलाई दश थान मोटरसाइकलसहित रु ३५ लाखको सहयोग सामग्री प्रदान गरिने भएको छ । सडक दुर्घटना न्यूनीकरण महाभियान झापाले सो कार्यालयलाई १० थान मोटरसाइकल, ब्रेथ लाइजर र ह्वील लकसहित ७०० चालक तथा परिचालकलाई पोशाक वितरण गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । अभियानले आज बिर्तामोडमा...

  • २०७५ फाल्गुण २८, मंगलबार

    ‘फड्को’ः कर्णालीको प्रतिविम्ब

    कथाको शुरुमा कर्णालीको सिङ्जा सभ्यता र संस्कृतिसँग जोडिएको जन्तीसहितको विवाह आउँछ । जसले दर्शकलाई कर्णालीको परम्परागत एवं मौलिक संस्कृति, भाषा, वेषभूषा र रहनसहनको स्पष्ट बोध गराउँछ । नाटकमा देखिएको विवाह खस भाषा, वेषभूषा र त्यहाँको जनजीविकाले एकैचोटी दर्शकको ध्यान तान्दछ । कण्ठ ९घाँटी०मा लाटको माला, जीउमा डौठो ओढेर चोली गाबुन लगाएकी महिला, त्यस्तै शिरमा टोपी, ठेटुवाको भोटी ९दौरा० जँगेलो ९सुरुवाल०...

  • २०७५ फाल्गुण २८, मंगलबार

    आठ लाखको धनमाल चोरी

    राजधानीका दुई छुट्टाछुट्टै स्थानमा आज आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद रु एक लाख ५० हजारसहित सुनका गरगहना गरी रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । यसैगरी काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज...

Pages