-
२०७५ फाल्गुण ३०, बिहिबार
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ दिनहुँ...
-
२०७५ फाल्गुण ३०, बिहिबार
नेतन्याहु ‘निरङ्कुश’ तथा ‘बालबालिकाको हत्यारा’ ः एर्दोगान
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार इजरायल प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुलाई निरङ्कुश शासकको संज्ञा दिँदै उहाँले प्यालेष्टिनी बालबालिकाको सामुहिक हत्या गरेको आरोप बुधबार लगाउनुभएको छ । पछिल्लो केही दिन यता इजरायली प्रधानमन्त्री र टर्कीका राष्ट्रपति एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेको छ । एर्दोगानले टर्कीको इस्तानबुलमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै भन्नुभयो, “हे नेतन्याहु , तिमी...
-
२०७५ फाल्गुण ३०, बिहिबार
नेकपा विप्लवको फागुन ३० गतेको बन्द सफल होला त !
अब के के होला त विप्लव आन्दोलन ? केही दिन अघि मात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ‘लुटेरा पार्टी’को संज्ञा दिएपछि लगतै विप्लव नेतृत्व नेकपाका महासचिव विप्लवको हस्ताक्षरमार्फत फागुन २४ गते एक विज्ञप्ति सार्वजनिक गर्दै फागुन ३० गते बिहिबार आमहड्ताल संगै नेपाल बन्दको घोषणा गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले...
-
२०७५ फाल्गुण ३०, बिहिबार
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो । दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का न्यौपानेमाथि सोधपुछ गर्दा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का विमलप्रसाद न्यौपाने र...
-
२०७५ फाल्गुण ३०, बिहिबार
मिर्गौला दिवसमा प्रधानमन्त्री
विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल ९पीएसआरएन० र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड...
-
२०७५ फाल्गुण ३०, बिहिबार
अर्थ न बर्थ बिप्लवको नेपालबन्द
सनम राजोपाध्य लामो समयपछि बिप्लब माओवादीले बिहिबार सरकारले आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको बिरोधमा नेपाल बन्द आह्वान ग¥यो । नेपाल बन्दको आवाज पनि सुन्न नचाहेका राजनीतिक पार्टी र जनताका लागि बिहिबार भएको नेपाल बन्द पनि एक हिसावले टाउको दुखाईको विषय बन्न पु¥यो । हरेक बन्दले आखिर नेपाली जनता नै पीडामा पर्ने भएकाले पनि आगामी दिनमा बन्द सदाका लागि बन्द गर्ने भनी विभिन्न राजनीतिक दलहरुले टुंडिखेलमा...
-
२०७५ फाल्गुण ३०, बिहिबार
राउटे चेक साट्न बैंकमा
सुर्खेत, लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी छेल्न बनाइएका टहराभित्र आफ्नै भाषामा गफिँदै थिए । समुदायका पाँच...
-
२०७५ फाल्गुण ३०, बिहिबार
ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठको मृत्यु
ब्राजिलको सओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ । साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ । ब्राजिलका...
-
२०७५ फाल्गुण ३०, बिहिबार
पोखरामा बन्दको प्रभाव
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् । बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका...
-
२०७५ फाल्गुण ३०, बिहिबार
शंकास्पद वस्तु निस्क्रिय
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु निस्क्रिय गरिएको बताउनुभयो । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन ।...
-
२०७५ फाल्गुण ३०, बिहिबार
संविधानको मर्म र भावनाअनुसार नै राउतसँग सम्झौता ः मन्त्री पण्डित
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य जनमत सङग्रहमा जाने सहमति होइन भन्दै उहाँले...
-
२०७५ फाल्गुण ३०, बिहिबार
बसमा आगजनी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताउनुभयो ।...


