STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ फाल्गुण २६, मंगलबार

    बदलाको कथामा बन्ने चलचित्र 'मुक्तिपुर' शुभ मुहूर्त सम्पन्न

    काठमाडौं । नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र डेब्यू अभिनेत्री आकृति बुढाथोकीको प्रमुख रहने बदलाको कथामा बन्न लागेको चलचित्र 'मुक्तिपुर' मंगलबार शुभ मुहूर्त सम्पन्न  गरिएको छ । काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा मुहुर्त  क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन समेत थालनी गरिएको छ । मंगलबार गणेश मन्दिरमा कार्य सफलताको कामनासहित पूजाअर्चना...

  • २०८२ फाल्गुण २५, सोमबार

    संग्रहालयका लागि १७१ वटा तामाङ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण

    काठमाडौं। नेपाली चलचित्र इतिहास संरक्षणका लागि निर्माण भइरहेको चलचित्र विकास बोर्डको प्रस्तावित चलचित्र संग्रहालयका लागि निर्देशक दीपक तामाङ (लामा) ले महत्वपूर्ण सामग्री हस्तान्तरण गरेका छन्। आज चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा निर्देशक तामाङले १२० तामाङ चलचित्रका पोस्टर, ५१ नेपाली चलचित्रका पोस्टर तथा १० वटा चलचित्रका पटकथा बोर्डलाई हस्तान्तरण गरेका हुन्। उक्त सामग्री चलचित्र विकास...

  • २०८२ फाल्गुण २५, सोमबार

    चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्न बोर्डले आवेदन खाेल्याे

    काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ। बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो। बोर्डका अनुसार...

  • २०८२ फाल्गुण २५, सोमबार

    न्युजिल्यान्डलाई पराजित गर्दै भारतले उचाल्यो आईसीसी टी२० विश्वकप

    काठमाडौं - भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै आइतबार आईसीसी टी२० विश्वकप २०२६ को उपाधि जितेको छ । ओपनर सन्जु सामन फेरि एकपटक ब्याटिङमा चम्किँदा बलिङमा जसप्रित बुमराहले ४ विकेट लिए । सन्जु सामसनसहित अभिषेक शर्मा र इशान किसनको अर्धशतकमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २५५ रन बनाएको थियो । शिभव दुवेले केमियो इनिङ्स खेल्दै ६ बलमा अविजित २६ रन बनाएका थिए । २५६ रनको विशाल लक्ष्य पछ्याएको...

  • २०८२ फाल्गुण २४, आइतबार

    सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिला नेतृहरू एकजुट

    अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्योगीको हस्तक्षेप र त्यसले महिलामा पार्ने प्रभावबारे सामाजिक तथा नागरिक क्षेत्रका महिला नेतृहरू एकजुट भएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतवार आयोजना गरेको अन्तरसंवाद तथा प्यानल डिस्कसन कार्यक्रममा सामाजिक क्षेत्रका महिला नेतृहरु सुर्ती नियन्त्रणमा एकजुट हुने...

  • २०८२ फाल्गुण २४, आइतबार

    केन्द्रीय मानन्धर संघकाे समुदाय जोड्ने परम्परागत अभियान सम्पन्न

    देशभरीका मानन्धर समुदायको छाता संगठन    केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको धरानदेखि पश्चिमको नेपालगन्जसम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर कार्यक्रम गर्दैै आएको छ । याे वर्ष संघ स्थापना भएकाे ७३ वर्ष पुरा भएकाे अवसरमा  हजारौंको संख्यामा सहभागीता सहित  मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष...

  • २०८२ फाल्गुण २४, आइतबार

    रास्वपा सभापति लामिछाने संसदीय भूमिकामा सामेल हुन नपाउने

    काठमाडौँ - चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रास्वपाका सभापति रवि लामिछाने संसदीय भूमिकामा सामेल हुन नपाउने भएका छन् । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको तीन वटा अभियोग लागेका कारण उनी सांसदका रूपमा निर्वाचित भएर पनि निलम्बनको अवस्थामा बस्नुपर्ने भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी फौजदारी कसुर अन्तर्गत रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा...

  • २०८२ फाल्गुण २४, आइतबार

    रास्वपा सभापति लामिछाने संसदीय भूमिकामा सामेल हुन नपाउने

    काठमाडौँ - चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रास्वपाका सभापति रवि लामिछाने संसदीय भूमिकामा सामेल हुन नपाउने भएका छन् । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको तीन वटा अभियोग लागेका कारण उनी सांसदका रूपमा निर्वाचित भएर पनि निलम्बनको अवस्थामा बस्नुपर्ने भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी फौजदारी कसुर अन्तर्गत रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा...

  • २०८२ फाल्गुण २४, आइतबार

    काठमाडौं विश्वकै प्रदूषित शहरको स्थानमा, घरबाहिर ननिस्कन आग्रह

    काठमाडौं - काठमाडौं उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि घाम राम्रोसँग नलाग्नु र वायुमण्डलमा रहेका फोहोरका कणहरू सतहमा झर्ने क्रम बढेसँगै वायु प्रदूषण बढेको हो। वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु एयरका अनुसार हाल काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये तेस्रो स्थानमा परेको छ। वायुमण्डलमा धुलो, धुँवा तथा अन्य प्रदूषक कणहरूको मात्रा बढ्दै जाँदा वायुको...

  • २०८२ फाल्गुण २४, आइतबार

    हर्क साम्पाङ जितेपछि बालेनले दिए सांकेतिक रुपमा बधाई

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हर्क साम्पाङलाई सांकेतिक रुपमा बधाई दिएका छन् । सुनसरी–१ बाट चुनाव जितेका श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङलाई बालेनले सांकेतिक रुपमा बधाई दिएका हुन् । साम्पाङ विजयी भएको तस्विरसहितको पोष्टमा बालेनले ‘धेरै धेरै माया’ लेखेर कमेन्ट गरेका छन् । बालेनले हर्क साम्पाङलाई सांकेतिक रुपमा बधाई दिएका छन् । बालेनले...

  • २०८२ फाल्गुण २३, शनिबार

    ५०हजार मतान्तरले बालेनले हराए ओलीलाई

    काठमाडौँ - प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे...

  • २०८२ फाल्गुण २३, शनिबार

    समानुपातिक तर्फ पनि रास्वपाको पक्षमा लहर

    काठमाडौँ - प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ रास्वपाको उत्साहजनक नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणनामा पनि उस्तै लहर देखिएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो एकीकृत विवरणअनुसार रास्वपाले अन्य स्थापित र पुराना दलहरूलाई निकै पछाडि पार्दै निकै अग्रता कायम गरेको छ। हालसम्म कुल ३३ हजार ३ सय ८९ मतको गणना हुँदा रास्वपा एक्लैले १९ हजार २५ मत प्राप्त गरेको छ ।  रास्वपालाई पछ्याइरहेको...

Pages