STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ फाल्गुण २३, शनिबार

    महावीर पुनको जित पक्का

    म्याग्दी - म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा महावीर पुनको जित पक्का भएको छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको बेनीस्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मतगणना जारी छ । मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले २० हजार २०८ मत सहित अग्रता कायम गरेको मुख्य...

  • २०८२ फाल्गुण २३, शनिबार

    काठमाडौं ३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्  । यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।  काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग...

  • २०८२ फाल्गुण २२, शुक्रबार

    भावी ३ प्रधानमन्त्रीमध्ये बालेन जिततर्फ, ओली र गगन पछाडि नै

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ मा मतगणनाको प्रारम्भमै अग्रता बढाएका छन्। उनको मत पाँच हजार २५४ पुगेको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक हजार २४८ मत पाएका छन्। श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत पाएका छन् र अन्य उम्मेदवारहरूले दुई अंकको योगफल जोड्न सकेका छैनन्। २२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र...

  • २०८२ फाल्गुण २२, शुक्रबार

    काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज विजयी

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो सफलता हासिल गरेको छ। काठमाडौं क्षेत्र नम्बर–८ बाट रास्वपाका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी भएसँगै पार्टीले दोस्रो जित हात पारेको हो। श्रेष्ठले नेपाली कांग्रेस र नेकपाका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन्। यसअघि काठमाडौं क्षेत्र नम्बर–१ बाट रास्वपाकी...

  • २०८२ फाल्गुण २२, शुक्रबार

    रञ्जु दर्शनाको जीत सुनिश्चित

    काठमाडौँ । काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएको छ ।   २३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत ल्याएकी हुन्  । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रबल थापाले ५ हजार २१६ मत ल्याएका छन् ।  करिब २९ हजार मत खसेको यो क्षेत्रमा मत गन्न अब करिब ५ हजार मात्रै बाँकी रहेको छ । गन्न बाँकी रहेको मत...

  • २०८२ फाल्गुण २२, शुक्रबार

    निर्वाचन मत परिणाम : रास्वपाको प्रारम्भिक अग्रता

    काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्। प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अगाडि छिन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता बनाइरहेका छन्। यस्तै काठमाडौं–५ मा सस्मित...

  • २०८२ फाल्गुण २१, बिहिबार

    l;सुशीला कार्कीको निर्वाचन गराउने जिम्मेवारी पूरा

    काठमाडौँ । भ्रष्टाचार र वेथितिविरुद्ध भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि २७ भदौमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको सरकारले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य जिम्मेवारी पूरा गरेको छ ।  जेनजी आन्दोलनपछि कठिन र चुनौतीपूर्ण अवस्थामा पनि मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न पुगेकी प्रधानमन्त्री कार्कीले विभिन्न आशंका, कठिनाइ र विरोधका बीच निर्वाचन गराएर जिम्मेवारी...

  • २०८२ फाल्गुण २१, बिहिबार

    निर्वाचनमा ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

    काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।  निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन्। ‘६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ’, भण्डारीेले भने, ‘मतदान प्रक्रिया शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।’ आयोगले सवै क्षेत्रका मतपेटिका...

  • २०८२ फाल्गुण २१, बिहिबार

    काठमाडौँमा ६०-६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

    काठमाडौँ - प्रतिनिधिसभाको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए । खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा...

  • २०८२ फाल्गुण २१, बिहिबार

    २ घण्टामा देशभर खस्यो साढे ८ लाख मत

    काठमाडौं - दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।

  • २०८२ फाल्गुण २१, बिहिबार

    २ घण्टामा देशभर खस्यो साढे ८ लाख मत

    काठमाडौं - दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।

  • २०८२ फाल्गुण २०, बुधबार

    दुई प्राज्ञलाई मरणोपरान्त 'नइ प्रज्ञा पुरस्कार'

    नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत दुई जना प्राध्यापकलाई मरणोपरान्त 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको   छ । यसरी मरणाेपरान्त पुरस्कृत हुनेहरुमा   प्रा.डा.ताराकान्त पाण्डे र प्रा.खेमराज जोशीलाई 'नइ प्रज्ञा पुरस्कार'बाट विभूषित गरिने भएको हो । यी पुरस्कारका राशि...

Pages