-
२०८२ फाल्गुण १९, मंगलबार
चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” सम्पन्न
नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्ड को सहयोगमा सञ्चालन गरिएको “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” को तेस्रो तथा अन्तिम संस्करण फागुन १६ गते सम्पन्न भएको छ। नेपाल फिल्म क्याम्पसमा आयोजित उक्त कार्यशालामा कथा लेखनमा रुचि भएका ७५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा भारतको फिल्म एंड टेलिभिजन इन्स्टीच्युट अफ इंडिया बाट पोस्ट–ग्राजुएट गरी...
-
२०८२ फाल्गुण १९, मंगलबार
चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष - २०८२ अन्तर्गत थप विभिन्न तालिम तथा कार्यशाला सञ्चालन गरिने
चलचित्र विकास बोर्डले “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष-२०८२” कार्यक्रम अन्तर्गत चलचित्र क्षेत्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न तालिम तथा कार्यशालाहरू सञ्चालन गर्दै आईरहेको छ भने आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्याससँग चलचित्रकर्मीलाई परिचित गराई दक्षता अभिवृद्धि गर्ने लक्ष्यका साथ विभिन्न विधाका तालिमहरू आयोजना गरिएको हो। यसै...
-
२०८२ फाल्गुण १८, सोमबार
प्रतिसरा सायमिलाई लाेकप्रिया पुरस्कार प्रदान गरिने
साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि.सं २०८२ को लोकप्रिया पुरस्कार नेपालभाषाका साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको खबर छ । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सो पुरस्कारका लागि समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरू श्रीओम श्रेष्ठ "रोदन" र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य...
-
२०८२ फाल्गुण १७, आइतबार
इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला
काठमाडौं - इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् ।यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ।इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र...
-
२०८२ फाल्गुण १६, शनिबार
अब नेपालभाषाका फिल्म OTT ‘Newa-Flix’ मार्फत घरमै बसेर हेर्न पाइने
नेपालभाषा चलचित्र, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने उद्देश्यसहित नेपालभाषाको पहिलो OTT प्लेटफर्म ‘Newa-Flix’ शनिबार सार्वजनिक गरिएको छ । इलोहं इन्टरटेनमेन्ट को आयोजनामा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्स मा आयाेजित कार्यक्रममा याे प्लेट फर्म आरम्भ भएको घाेषणा गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी...
-
२०८२ फाल्गुण १६, शनिबार
विजय मल्ल शताब्दी महोत्सवकाे अवसरमा नइबाट विभिन्न सर्जक सम्मानित
नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शनिबार काठमाडौँमा शताब्दी महोत्सव मनाएको छ । त्यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदानका लागि ४१ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रकाकर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरिएको थियो । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईले प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल...
-
२०८२ फाल्गुण १५, शुक्रबार
छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्न तालिम सम्पन्न
चलचित्र विकास बोर्ड को दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत करीब दुई दर्जन दक्षता अभिवृद्धि कार्यक्रम मध्ये एक ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ कार्यक्रम सम्पन्न गरेको छ। छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दुई दिने उक्त प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। कार्यक्रम अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन) को संयोजनमा बोर्डले आयोजना...
-
२०८२ फाल्गुण १४, बिहिबार
गीतकार थापासहित चारजनालाई झपट पुरस्कार
झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष अरुण राणाको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको हो । सनत रेग्मी र राजेन्द्र थापालाई जनही एकएक लाख रुपियाँ राशि तथा डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरिने भएको छ । आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान...
-
२०८२ फाल्गुण १४, बिहिबार
विमल पौडेलकाे टेलि सिरियल ‘अभाव’ को टिजर सार्वजनिक
चलचित्र निर्देशक विमल पौडेल निर्देशित समसामयिक बिषयबस्तुमा आधारित टेलि सिरियल ‘अभाव’को टिजर राजधानीमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक भएकोछ । सामाजिक र राजनीतिकका कारण जन्मेका ससाना अभावहरु, देशलाई राम्रो नेताको अभाव, आमालाई राम्रा सन्तानको अभाव, प्रेमिलाई प्रेमिका र प्रेमिकालाई प्रेमको अभाव अनि जेन्जी आन्दोलन पछि जन्मेको कथा र व्यथाहरु, शहिदको सपना पुरा गर्न एक लिडरको अभावलाई केन्द्रमा राखेर...
-
२०८२ फाल्गुण १४, बिहिबार
रणवीर कपुरकाे बीग बजेट रामायण मा नेपाल देखिने
बलिउड सुपर स्टार रणवीर कपुरले त्रेता युगको भगवान् रामकाे भुमिका निर्वाह गरेकाे भारतकाे अहिले सम्मकाे सर्वाधिक बजेट काे चलचित्र " रामायण " काृ चर्चा अहिले चर्किन थालेको छ । नितेश तिवारी काे निर्देशनमा बन्दै गरेको याे चलचित्र काे कुल लागत एक हजार करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । युवा पुस्ताका लाेकप्रिय नायक रणवीर कपुरले भगवान रामकाे भुमिका मा अभिनय गरेको यश चलचित्रमा दक्षिण भारत का...
-
२०८२ फाल्गुण १४, बिहिबार
विराट फिल्म एण्ड म्युजिक अवार्डमा वरिष्ठ चलचित्रकर्मि गजुरेल सम्मानित
सेलिब्रेटी नेपाल प्रतिष्ठानव्दारा काठमाडौंमा आयोजित चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा बिभिन्न बिधामा अवार्ड तथा सम्मान प्रदान गरेको छ । चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा विगत चार दशकदेखि सक्रिय बरिष्ठ कलाकार तथा निर्देशक सुभाष गजुरेललाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो भने तीन दशक...
-
२०८२ फाल्गुण १३, बुधबार
शाक्य महाविहार संघद्वारा नुवाकोटकाे धार्मिक स्थल भ्रमण
काठमाडौँका शाक्यहरुकाे सबै महाविहारहरूबाट प्रतिनिधि सम्मिलित गरी गठन गरिएको संघले स्थापना कालदेखि नै लोपोन्मुख अवस्थामा रहेको ‘शाक्य संघायण’ कार्यलाई पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जिर्ण अवस्थामा रहेका काठमाडौँका विहारहरूको क्वापाःछेँ (गुठीघर) पुनर्निर्माणका लागि बजेट व्यवस्थापन गर्नुका साथै इन्द्र जात्राको प्रमुख आकर्षण परम्परागत कुमारी, गणेश र भैरवको छनोट प्रक्रियालाई आफ्नो दायराभित्र ल्याई...



