STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ माघ २७, मंगलबार

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    भोजपुर, जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत ९रैथाने० ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ । गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित पाँच दिनसम्म महोत्सव सञ्चालन गरिएको हो ।सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने...

  • २०८२ माघ २७, मंगलबार

    खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

    बागमती, २७ माघ स् खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९  व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो । कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा...

  • २०८२ माघ २७, मंगलबार

    काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।  कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइं र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा कामपाका तर्फबाट स्वास्थ्य...

  • २०८२ माघ २७, मंगलबार

    निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका

    कृष्णहरि बास्कोटा आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाका सदस्यको निर्वाचन हुँदैछ । नेपालको वर्तमान संविधानको धारा, २४५ र २४६ मा निर्वाचन आयोगको गठन र काम कर्तव्यबारे उल्लेख छ । यो संवैधानिक आयोग हो । यो सरकार मातहतको निकाय नभएर अधिकार सम्पन्न स्वतन्त्र निकाय हो । यसले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्सनीय निर्वाचन गराउँछ । यसर्थ, १८ वर्ष उमेर पुगेका आम मतदाताले निर्वाचन आयोगले सम्पन्न गराउने...

  • २०८२ माघ २७, मंगलबार

    चलचित्रकर्मिहरुले सिक्न थाले घाेडा चढ्ने कला

    चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु भएको हो। ऐतिहासिक,  पौराणिक,  एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको वर्तमान सन्दर्भमा,  कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित,  अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित चलचित्र विकास बोर्डको...

  • २०८२ माघ २७, मंगलबार

    विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण

    साहित्यकार विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ सोमबार लोकार्पण गरिएको छ ।  काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रमुख अतिथि स्रष्टा समाजका अध्यक्ष  साहित्यकार श्रीओम ‘रोदन’, लगायत कार्यक्रमका सभापति कृष्ण भुसाल, समिक्षक प्राडा.यज्ञश्वर निरौला, कृतिकार निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायत मञ्चासिन व्यक्तित्व र अग्रभागमा...

  • २०८२ माघ २६, सोमबार

    सार्वजनिक यातायात सुधार गर्दै कामपा

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली  सुधार गर्नुपर्ने भन्दै प्रक्रिया अघि बढाएको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी कार छोडेर सार्वजनिक यातायातका साधनको प्रयोगलाई छान्ने अवस्था बनाउनका लागि सम्बन्ध भएकाहरूसँग छलफल अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई थाहा छ, यो लक्ष्यमा पुग्न सजिलो छैन । तर, हामीले यो लक्ष्य हासिल नगरी हुँदैन ।” भरपर्दो...

  • २०८२ माघ २६, सोमबार

    काठमाडौँ–१० मा स्थानीय उम्मेदवारका स्थानीय ‘एजेन्डा’

    राजधानी उपत्यकाकै भाग भए पनि विकासमा पछि परेको काँठ क्षेत्र हो काठमाडौँ निर्वाचन क्षेत्र नं १० ।  काठमाडौँ महानगरपालिकाले नछुने एक मात्र निर्वाचन क्षेत्र पनि यही नै हो । त्यसैले यस पटकको निर्वाचनमा स्थानीय ‘एजेन्डा’ बोकेर यस क्षेत्रको विकासका लागि स्थानीय नेताहरु नै आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । पहिलाको निर्वाचनहरुमा प्रायः सबै राजनीतिक दलहरुले आफ्नो दलका केन्द्रीय नेतालाई...

  • २०८२ माघ २६, सोमबार

    एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

    झापा, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गर्नुभएको छ । चुनावी अभियानका क्रममा गृह जिल्ला आउनुभएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गर्नुभएको छ । उहाँले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायत बस्तीमा पुगेर मतदाता अपेक्षा,...

  • २०८२ माघ २६, सोमबार

    भारतमा नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता सम्मान

    भारतको नई दिल्ली स्थित भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम इण्डिया चाप्टरले आयोजना गरेको दक्षिण एसियाकाे शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका बिषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान, लगायतका देशबाट आएका पत्रकारहरु बिच बृहत छलफल भएको छ । भारतीय विद्यापीठका निर्देशक प्राेफेसर  एम एन होदाकाे अध्यक्षतामा भएको कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका...

  • २०८२ माघ २६, सोमबार

    नीर शाह र चैत्य देवी सहित चालिस स्रष्टा विजय मल्ल नइ शताब्दी पदक’ सम्मानित हुने

    नइ एकेडेमीबाट नेपाली भाषा साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त श्रद्धेय विजय मल्लको सिर्जनात्मक य‍ोगदानको सम्प्रसार र संवर्धनका लागि उल्लेखनीय योगदान दिएबापत ४० महानुभावलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने भएको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको...

  • २०८२ माघ २६, सोमबार

    आदिवासी ज्ञान सम्मेलन महोत्सव भव्य रुपमा आरम्भ

    राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडिन) को आयोजनामा तथा काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा  आइतबार रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव–२०२६ काठमाडौंको राष्ट्रिय सभा गृहमा  आरम्भ  भएको छ । “ज्ञानको साझा प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण” भन्ने मूल नारासहित वि.सं. २०८२ माघ २५ देखि २७ गतेसम्म आदिवासी ज्ञान सम्मेलनको उद्घाटन...

Pages