STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७८ फाल्गुण १९, बिहिबार

    कीर्तिपुरको मेयर उम्मेदवार निश्चितप्रायः, नेपाली कांग्रेसबाट नगर सभापति कृष्णमान डंगोल

    कीर्तिपुर/आउँदो बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तयारीका लागि नेपाली कांग्रेस कीर्तिपुरले सक्रियता देखाएको छ । नेपाली कांग्रेस कीर्तिपुरका नगर सभापति कृष्णमान डंगोल आउँदो स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरको मेयर उम्मेदवार हुने निश्चितप्रायः भइसकेको विशेष स्रोतले जानकारी दिएको छ । विशेष स्रोतका अनुसार, नेपाली कांग्रेस कीर्तिपुरमा अर्का मेयर उम्मेदवार २०७४ को स्थानीय...

  • २०७८ फाल्गुण १९, बिहिबार

    ‘उम्मेदवारीको निर्णय पार्टीमा निर्भर’ –कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन

    ‘सरकारद्वारा घोषित स्थानीय निर्वाचन निर्धारित समयमैं हुन्छ’ –मेयर रमेश महर्जन   सार्वजनिक सरकारी विदाका दिनमा पनि कीर्तिपुर मेयर रमेश महर्जन नियमित कार्यालय कार्यमा   आज बिहिबार ग्याल्पो ल्होसारको दिन, नेपाल सरकारले सरकारी कार्यालय, विद्यालय, संघसंस्थालाई अधिराज्यभर सार्वजनिक विदाको घोषणा गरेको भए पनि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन कार्यालय उपस्थित भई आफूले गर्नुपर्ने नियमित कार्य...

  • २०७८ फाल्गुण १०, मंगलबार

    चैतभित्र काठमाडौंको सडकमा साझाको बिजुली बस

    साझा यातायातले खरिद गर्न लागेका बिजुली गाडी तयार भएका छन् । २०७७ चैतमा ठेक्का आह्वान गरिएका ४० वटा बिजुली गाडीमध्ये कम्पनीले आगामी २१ चैतसम्ममा तीनवटा गाडी साझालाई हस्तान्तरण गर्ने साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । ‘गाडी बनिसक्यो । ती तीनवटा गाडी ल्याएर परीक्षण गर्छौं । सबै ठीक भए १७ साउनभित्र बाँकी ३७ वटा हस्तान्तरण गर्छ,’ उनले भने । ९ मिटर लामो यो गाडी २५ सिट...

  • २०७८ फाल्गुण ९, सोमबार

    नेवाः देय् दबू काठमाडाैं महानगरमा शाेभा महर्जन बज्राचार्य अध्यक्ष

    नेवाः देय् दबू काठमाडाैं महानगर  काठमाडाैंकाे पुष्पलाल मार्गस्थित न्यू जेनिथ स्कुलमा भएकाे पहिलाे अधिवेशनबाट आगामी तीनवर्षकाे लागि २७ जनाकाे कार्यसमिति चयन गरिएकाे हरछ भने  अध्यक्षमा शाेभा महर्जन बज्राचार्य चयन हुनुभएकाे छ  । कार्यक्रमका मुख्य अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि वास्तवमा अहिलेको संघीयता संघीयता नै नभएको...

  • २०७८ फाल्गुण ७, शनिबार

    एक सातादेखि उठेन काठमाडौंकाे फाेहाेर

    फागुन ७, काठमाडौं - काठमाडौं महानगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न महानगरवासीमा उर्दी जारी गरेको छ ।शनिबार सार्वजनिक सूचना नै जारी गरेर महानगरपालिकाले कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न भनेको हो । १ फागुनबाट काठमाडौंमा फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्न थालेका बेला महानगरले आफैँ व्यवस्थापन गर्न भन्दै उर्दी जारी गरेको हो । महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ...

  • २०७८ फाल्गुण ७, शनिबार

    काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

    काठमाडौं– सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले गोकर्णेश्वर र राप्तीलाई...

  • २०७८ फाल्गुण ४, बुधबार

    वाग्मती किनारको सुकुम्बासी समस्या समाधानका लागि समिति गठन गरिने

    अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले थापाथली र सिनामङ्गल क्षेत्रको नदी किनारमा अव्यवस्थितरूपमा बसेकालाई हटाउन समिति गठनको तयारी गरेको छ ।      सुकुम्बासीका प्रतिनिधिसँगको छलफलमा भएको सहमतिअनुसार नदी किनारको अव्यवस्थित बस्ती हटाउन समिति गठन गर्ने सहमति भएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो । समितिमा सुकुम्बासीका एक जना प्रतिनिधिलाई पनि समावेश गराइने भएको छ...

  • २०७८ फाल्गुण ४, बुधबार

    कोटेश्वरमा ट्याक्सी जलाउन खोज्नेसहित उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

    काठमाडौं - काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने पनि छन् । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको...

  • २०७८ फाल्गुण १, आइतबार

    बतास समूहको पक्षमा उच्च अदालतको आदेश

    उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो ।   “अन्तरिम आदेशको टुङ्गो नलागेसम्म मिति २०७६र०१र३० को करार सम्झौताबमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नु÷नगराउनु भनी विपक्षीका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ”, फैसलामा भनिएको...

  • २०७८ माघ २८, शुक्रबार

    आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय बन्यो त्रिपुरेश्वर चोकमा

     कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा काठमाडौँ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको छ ।   काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार विहान उक्त शौचालयको उद्घाटन  गर्नु भयो । बढी भिडभाड हुने स्थान, पार्कलगायतका ठाउँमा  आधुनिक शौचालय निर्माणलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेको ...

  • २०७८ माघ २७, बिहिबार

    पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

    माघ २७, काठमाडौं - कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले...

  • २०७८ माघ २६, बुधबार

    अब करीब १५ दिनमा कमलपोखरीको उद्घाटन गर्ने मेयर शाक्यको उदघोष

    माघ २६, काठमाडौं - काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने उदघोष गर्नु   भएको छ । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित...

Pages