STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ बैशाख २, शुक्रबार

    टुँडालदेवीको हराएको गहना खोज्न भाटभटेनी जात्रा

    टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्रा आजदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा मनाइँदै छ । जात्राका लागि नक्सालको माने खटसमेत ल्याइने जात्रा सञ्चालन समितिका अध्यक्षसमेत रहनुभएका काठमाडौँ–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो ।...

  • २०७९ बैशाख २, शुक्रबार

    सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा

    बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका साथ सिन्दुर बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने...

  • २०७९ बैशाख १, बिहिबार

    आज सपनतीर्थ मेला

    काठमाडौँ - काठमाडौँको टोखास्थित सपनतीर्थमा हरेक नयाँ वर्षको पहिलो दिन लाग्ने सपनतीर्थ मेलामा यसपटक पनि श्रद्धालुको घुँइचो लागेको छ । आज वैशाख १ गते बिहानैदेखि श्रद्धालुहरुको घुँइचो लागेको छ भने पोखरीमा स्नान गर्नेहरुको पनि भीड छ । छालासम्बन्धी सबै रोगबाट मुक्ति पाउने विश्वासका साथ सपनतीर्थ पोखरीमा स्नान गरी पूजाआजा गर्ने परम्परा रहेको छ । नयाँ वर्षको स्वागत आफ्नै मौलिक शैलीमा यहाँ मेला तथा जात्रा...

  • २०७९ बैशाख १, बिहिबार

    भक्तपुरमा उठाइयो हात नभएको ल्योसिंद्यो

    काठमाडौं- बिस्का जात्राको क्रममा बुधबार दिउँंसो पोटरी स्क्वायरमा हात नभएको 'ल्योसिंद्यो' (लिङ्गो) ठडाइएको छ । प्रत्येक वर्षको अन्तिम दिन दिउँंसो ल्योसिंद्यो उठाउने गरिन्छ । यो लिगोलाई स्थानीय टोलबासीले उठाउँछन्। डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी हेर्न पुग्छन् । प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि सुरु भएको थियो ।...

  • २०७८ चैत्र २९, मंगलबार

    बिस्का जात्राभित्रका जात्रा

    नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का ९बिस्केट० जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः ९लिङ्गो० उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । सुरुमा यो जात्रा दुई दिनमात्र मनाइन्थ्यो तर विभिन्न कालखण्डमा यो...

  • २०७८ चैत्र २६, शनिबार

    मयुरबर्ण महाबिहार भिन्छेबहालबाट हराएको मुर्ति फर्काइयो

    ललितपुर स्थित मयुरबर्ण महाबिहार भिन्छेबहालबाट बि सं २०३८ सालमा चोरिएको मुर्ति अमेरिकाबाट फिर्ता भइ पुरातत्व बिभाग संग प्रकृया पुर्ण गरि छाउनिस्थित राष्ट्रिय सङ्ग्रहालयबाट सुरक्षित रुपमा भिन्छेबहालमै फर्काइएको छ । सो हराएको मुर्ति बि सं २०५६ मै अमेरिकाबाट  ल्याइएको थियो । सङ्ग्रहालय प्रमुख जयराम श्रेस्ठका अनुसार लामो समयदेखि ललितपुरको मयुरबर्ण महाबिहार भिन्छे बहालका सम्बन्धित पक्षबाट खोजिनिति...

  • २०७८ चैत्र २६, शनिबार

    सेताे मच्छिन्द्रनाथ जात्रा सुरू, रथ असन पुर्‍याइयाे

    काठमाडौं - सेतो मच्छिन्द्रनाथको रथजात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । आज पहिलाे दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‌याइएको छ ।  दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन...

  • २०७८ चैत्र २६, शनिबार

    कोभिड कहरपछि जुर्मुराउँदै पर्यटन, ठमेलका होटल भरिभराउ

    काठमाडौँ - वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिकरूपमा बढिरहेको छ । पर्यटकीय गतिविधि पनि बढेको छ...

  • २०७८ चैत्र २५, शुक्रबार

    काठमाडौँ महानगरबाट पन्ध्र वटा शववाहन हस्तान्तरण

    काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ती शववहानको साँचो हस्तान्तरण गर्नुभएको हो । साँचो हस्तान्तरण पछि मेयर शाक्यले यस अघि पनि सामूदायिक, सरकारी र नीजि अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराउनुभयो ।  उहाँले कोभिडका बेला पनि महानगरपालिकाले...

  • २०७८ चैत्र २२, मंगलबार

    थिमिको बिस्काः जात्राको फोटो प्रदर्शनी सुरु

    काठमाडौं - मध्यपुर थिमिको बिस्काः जात्राको महत्व झल्काउने फोटो प्रदर्शनी आजबाट सुरु भएको छ । नेपाल पर्यटन बोर्डमा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठको एकल फोटो प्रदर्शनीको आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए । यो फोटो प्रदर्शनी तीन दिनसम्म चल्नेछ । यो वर्ष बिस्केट जात्रा ३१ चैतबाट वैशाख २ गतेसम्म मध्यपुर थिमिमा मनाइँदै छ ।

  • २०७८ चैत्र २२, मंगलबार

    राष्ट्रिय समाबेशी संगीत पुरस्कारको रुपमा निम अवार्ड सम्पन्न

    गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न  नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न भईरहेको नेपलको पहिलो राष्ट्रिय समाबेशी संगीत पुरस्कारको  पाँचौं संस्करणको  कार्यक्रम आइतबार सम्पन्न भयो। गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जम्मा ५१ विधामा विभिन्न अवार्ड वितरण...

  • २०७८ चैत्र २२, मंगलबार

    शाक्य महाविहार संघले नयाँ नेतृत्व चयन गर्दै मेयरलाई गरे सम्मान

      बुद्ध धर्म , बुद्ध कर्म , बुद्ध वचन, संस्कार,आचरण पालना गर्दै बुद्ध वंश र अंश संरक्षण  सम्बर्द्दनको पवित्र उद्देश्य बोकेको शाक्य महाविहार संघको छैठौं साधारण सभा र दोस्रो अधिवेशन  क्षेत्रपाटी पार्टी पालेसमा सम्पन्न भएको छ । सो कार्यक्रममा काठमाडाैं महानगरपालिकाका मेयर विद्या सुन्दरं शाक्य प्रमुख अतिथी रहनु भएको सो कार्यक्रम संघका अध्यक्ष शुभकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको हो । काठमाडाैं...

Pages