उपत्यका
-
२०८० पौष १७, मंगलबार
बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित
काठमाडौं- कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । ‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, स्रोतले भन्यो । मेयर बालेन साहले प्रमुख...
-
२०८० पौष १७, मंगलबार
नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को ‘त्यःछिंत्यः’ कार्यक्रम
नेवाः देय् दबू काठमाडौं वडा नं. १६ र १७ को संयुक्त आयोजनामा ‘त्यःछिंत्यः’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यमा खुसिबुँ पहिक्वःमा सम्पन्न भएको हो । प्रमुख अतिथि रानामगरले कार्यक्रममा आएर आफूले पनि नेपालभाषा र खानाको मौलिक नाम थाहा पाएको र आफ्नो संस्कृति रक्षाको निम्ति नेवाः देय् दबू १६ र १७ वडाले आयोजना गरेको यो कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो । नेवाः...
-
२०८० पौष १२, बिहिबार
ललितपुरको भिरिन्ची कलेजमा आइसिटी मेला
ललितपुर कुमारीपाटी स्थित भिरिञ्ची कलेजले आयोजना गरेको पुस १२ गतेदेखि १४ गतेसम्म तीन दिने आईसीटी मेला ४.० को ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ले विहिबार एक समारोह बीच उदघाटन गर्नु भएको छ। बिहीबारदेखि सुरू भएको सो मेलामा एआई, रोबोटिक्स, आईओटी लगायका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ । भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको आईसीटी मेला इच्छुक सबैले निःशुल्क अवलोकन...
-
२०८० पौष १०, मंगलबार
यःमरि पूर्णिमा मनाइँदै
काठमाडौं- मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाइरहेका छन् । ‘यः’ को अर्थ नेपालभाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठुलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको...
-
२०८० पौष ९, सोमबार
फेन्सी व्यवसायीको सडक महोत्सव सम्पन्न
काठमाडौं - फेन्सी व्यवसायी संघ नेपालले ‘नयाँबजार फलफूलचोक सडक महोत्सव’ भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौं क्षेत्र नं ७ ‘क’का प्रदेश सभासद् बसन्त मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महोत्सव १० हजार बढी दर्शकले अवलोकन गरेको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो । महोत्सवमा विभिन्न किसिमका झाँकी, मौलिक खानाका साथै फेन्सी सामानका स्टलहरू राखिएको थियो । संस्थाका सल्लाहकार चित्र भुजेलले...
-
२०८० पौष ६, शुक्रबार
चाडपर्वका नाममा विद्यालयले पोसाक किन्न बाध्य पारे कारवाही गरिने
काठमाडौँ - काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ । विद्यालयले फरक–फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ। महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक(फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी...
-
२०८० पौष ६, शुक्रबार
काठमाडौं महानगरभित्रका स्कुलले अब डीआई राख्न नपाउने
काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत भनेका छन् । 'विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव...
-
२०८० पौष ४, बुधबार
२८ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं झर्ने
काठमाडौं- मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो । समितिले...
-
२०८० पौष ४, बुधबार
काठमाडौंका मुख्य पाँच स्थल निषेधित क्षेत्र
काठमाडौं- काठमाडौंका मुख्य पाँच वटा स्थल आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद् भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६...
-
२०८० पौष २, सोमबार
ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा सुरु
काठमाडौं- ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । महानगरको १०५ औं स्थापना दिवसको अवसरमा सोमबार महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो । दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरे । २०७२ चैत्र २५ गते पहिलो पटक कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । लगत्तै यो कार्यक्रम देशभर लागू गरिएको हो । स्वास्थ्य...
-
२०८० पौष २, सोमबार
काठमाडौँ महानगरमा साङ्केतिक भाषाको दोभासे राख्ने निर्णय
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजामा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि दिने बताइएको छ । समितिको बैठकमा अधिकारीहरूले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिब घर परिवार...


