STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०८० चैत्र १२, सोमबार

    होली खेल्ने क्रममा ग्याङ फाइट, दुईजनाको मृत्यु

    काठमाडौं - ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ ।  होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।  l घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । 

  • २०८० चैत्र ११, आइतबार

    जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ, साढे ७ सय सवारी साधन ‘होल्ड’मा

    काठमाडौं- प्रहरीले  होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, 'आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर...

  • २०८० चैत्र ११, आइतबार

    सुहाङलाई इलाम २ बाट प्रतिनिधि सभाको उम्मेदवार, ओली लेख्छन् - युवा सँगसँगै

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेपछि सुहाङ नेम्वाङसँगको तस्बिर पोस्ट गर्दै युवा सँगसँगै हिँड्नुपर्ने आशय व्यक्त गरेका छन् । उनले फेसबुकमा नेम्वाङसँगको तस्बिर साझा गर्दै उनलाई आफूले सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको उल्लेख गर्दै जितको शुभकामना पनि दिएका छन् । ‘युवा सँगसँगै !’, ओलीले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को...

  • २०८० चैत्र ११, आइतबार

    शतकको निकट गीतकार पवन जोशी

    अग्रज रंगकर्मि एवं लेखक तथा निर्देशक पवन जोशीद्वारा रचित नेपालभाषाका दुईवटा  एकल गीतको रेकर्डिङ कार्य हालै सम्पन्न भएको छ |  नुगः दुने छंत सुचुका...(हृदय भित्र लुकाइ तिमिलाई). र जिगु नुगः दुने स्वाँ ह्वल...(मेरो मन भित्र फुल्यो फूल )बोलको दुई वटा गीतको रेकर्डिङ कार्य भक्तपुरको बिवेक साउण्ड स्टुडियोमा विवेक शाक्यले रेकर्ड सम्पन्न गरेका हुन् ।  रेकर्ड भएका दुबै गीतको संंगीत सृजना र एरेन्ज वरिष्ठ ...

  • २०८० चैत्र ११, आइतबार

    नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा " ध्ये ड्रीम्स् ” उत्कृष्ट

    नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणका लागि गरिएको लघुचलचित्र प्रतिस्पर्धामा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र " ध्ये ड्रीम्स् ” लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको छ । त्यस्तै स्वयम् मास्के मानन्धरले निर्देशन गर्नु भएको लघु चलचित्र "द बुल, द काऊ, द काफ” लाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको छ ।  चलचित्र महोत्सवको शनिवार साँझ भएको समापन समारोहमा डेलिगेशनकी उपराजदूत...

  • २०८० चैत्र १०, शनिबार

    रूसमा आतंकवादी हमला, ६० जना मारिए

    एजेन्सी - रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ। इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतंकवादी हमला भनिरहेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चारजना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली...

  • २०८० चैत्र ९, शुक्रबार

    कलाकारका लागि खुसी बिज्ञान सम्पन्न

    नेपाल चलचित्र कलाकार संघ र जीवन बिज्ञान प्रतिस्ठान को संयुक्त आयोजनामा शनिवार जीवन बिज्ञान प्रतिस्ठान को सभाकक्षमा कलाकारका लागि खुसी बिज्ञान कार्यक्रम सम्पन्न भएको छ। कलाकारको शारिरिक मानसिक र भावनात्मक स्वास्थ्य का लागि सहयोग पुग्ने उद्देस्यले आयोजना गरिएको उक्त कार्यक्रममा जीवन बिज्ञान विशेषज्ञ रमेश नेपालले दैनिक जीवनमा आउने सम्बेग उत्तेजना र अस्थिर मनलाई कसरी ब्यबस्थापन र खुसीमा रुपान्तरण...

  • २०८० चैत्र ९, शुक्रबार

    नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा उत्साहजनक उपस्थिति

    बुधबारदेखि सुरु भएको नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण प्रति दर्शक र स्वतन्त्र चलचित्रकर्मिहरुको उत्साहजनक उपस्थिति देखिएको  छ।  द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन) को आयोजनामा भएको फेस्टिभल बुधबार साँझ काठमाडौंमा सुरु भएको हो।  उद्घाटन समारोहमा विभिन्न अवार्ड समेत जितिसकेको मार्टीन म्याकडोनाग निर्देशित चलचित्र ‘द ब्यानशीस अफ...

  • २०८० चैत्र ९, शुक्रबार

    दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ, दिल्लीमा कडा सुरक्षा व्यवस्था

    एजेन्सी - भारतमा लोक सभा चुनाव –२०२४ को मिति घोषणा भइसकेको छ। सात चरणमा हुने लोक सभा चुनाव आगामी मार्च २० बाट सुरु हुनेछ।  चुनावको मिति घोषणा भएको केही दिनमै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। उनलाइ प्रवर्तन निर्देशनालय ईडीले बिहीबार राति पक्राउ गरेको हो। उनीमाथि मदिरा नीति प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ।  मुख्यमन्त्री केजरीवाल पक्राउपछि दिल्लीको राजनीतिक माहोल...

  • २०८० चैत्र ९, शुक्रबार

    महरा हाजिरी जमानतमा रिहा

    काठमाडौं - सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्। महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीका एक अधिकृतले बताए । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला...

  • २०८० चैत्र ८, बिहिबार

    विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धि रक्षा हुन नसक्ने बताउनुभयो । “संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिए पनि दलित समुदायमाथि गरिने छुवाछुत...

  • २०८० चैत्र ८, बिहिबार

    २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

      काठमाडौँ, ८ चैत : ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित हुनुहुन्छ । ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना...

Pages