STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

होली खेल्ने क्रममा ग्याङ फाइट, दुईजनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १२, सोमबार

काठमाडौं - ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ । 

होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । 

मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । 

l

घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । 

Categorized in अपराध-दुर्घटना