STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण १, बुधबार

    हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा

    संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन् । भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको जानकारी दिनुभयो...

  • २०७५ फाल्गुण १, बुधबार

    मुक्त हलिया एक दशकदेखि सामुदायिक वनको आश्रयमा

    डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो । विसं २०६६ मा असिग्राममा बाढीले धनजनको क्षति पु¥याएपछि १८ परिवार मुक्त हलिया भेटा सामुदायिक वनमा बस्दै आएका हुन् । उनीहरू सात वर्षका लागि सम्झौतामा बसेका थिए । सामुदायिक वनसँगको...

  • २०७५ फाल्गुण १, बुधबार

    क्रिकेट मैदान निर्माण गर्न ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रम, ३५ लाख रकम सङ्कलन

    –कुमार चौलागाईं गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान...

  • २०७५ फाल्गुण १, बुधबार

    थरिथरिका नेवारी परिकारमा आकर्षण बढ्दै

    –गौतमबुद्ध बज्राचार्य  प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास...

  • २०७५ फाल्गुण १, बुधबार

    हेरिटेज पेजेन्टस् २०१९ प्रारम्भ

    सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा उनीहरुलाई अफिसियल स्यास हस्तान्तरण गरेसंगै...

  • २०७५ माघ २९, मंगलबार

    शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग

    राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद अधिकारीले विद्यार्थी, अभिभावक, आम जनताको सरोकारको विषय रहेको...

  • २०७५ माघ २९, मंगलबार

    जनजाति खबर किन ?

    पंचायतकालमा नेपालका आदिवासी जनजातिहरुको ‘मूलधार’लाई नै आफ्नो आदर्श, लक्ष्य र प्रतिष्ठाको रुपमा सम्झन सिकाइयो । यो प्रवृत्ति अझैसम्म कायम छ । तर आफ्नो पहिचानका लागि संघर्ष सुरु भएपछि जनजातिहरुले मूलधारमै आफ्नो अस्तित्व र पहिचान मागे । तर राज्य संयन्त्रको त कुरै छाडौं, निजी क्षेत्रद्वारा चलाइएका र मूलधारका संचारमाध्यममा गनिन सफल संचारमाध्यममै पनि नेपालका आदिवासी जनजातिहरुको आवाज, मुद्दा, गतिविधिका...

  • २०७५ माघ २९, मंगलबार

    जनजाति महासंघद्वारा ३ नम्बर प्रदेश मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र

    नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिङ (प्रदेश नम्बर ३) समन्वय परिषदले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ । महासंघका प्रदेश संयोजक काजीमान थिङ तामाङको नेतृत्वमा गएको टोलीले सोमबार मुख्यमन्त्री पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो । आदिवासी जनजातिको आत्मनिर्णित विकासको आकाङ्क्षा अनुरुप आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रमहरु संघको १५ औं पञ्चबर्षिय...

  • २०७५ माघ २९, मंगलबार

    हायु जातिमा विवाह गर्ने जोडी नपाउँदा समस्या

    –हरिकुमार राई नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास गर्ने दुई घरमात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छोरा...

  • २०७५ माघ २९, मंगलबार

    ड्रिमवल्र्ड अफ फिल्म मेकर्स सम्पन

    नेपालमा अहिले फिल्म र सगीत क्षेत्रमा अवार्डको संख्या बढ्दै गइ रहेको छ भने यसै र्कममा ड्रिमवल्र्ड अफ फिल्म मेकर्सको आयोजनामा आइतबार यलो पगोडा होटेलमा पहिलो सोसियल मिडिया फिल्म अवार्डसम्पन्न भएको छ । फेसबुक र युट्युब लगायतका सोसियल मिडियामा प्रकाशित श्रव्यदृश्य र शर्ट फिल्म बीच प्रतिस्पर्धा गरीएको कुरा आयोजक समितिका अध्यक्ष शबनम मुखियाले बताए। उनले समाजिक विषयवस्तुलाई उठाएर समाजमा य्कारात्मक...

  • २०७५ माघ २९, मंगलबार

    प्रदेश नं ३ सरकारको एक वर्षः सबै कानून निर्माण

    –रिपेश दाहाल हेटौँडा, २९ माघ ९रासस० ः केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षअघि आजकै दिन माघ २९ गते प्रदेशसभा सदस्य डोरमणि पौडेललाई मुख्यमन्त्रीका रुपमा शपथ गराउनुभएको थियो । देशकै पहिलो...

  • २०७५ माघ २९, मंगलबार

    उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवकी बुहारीको निधन

    उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर रोगका कारण निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो । दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । काठमाण्डौमा उनलाई घरमै राखेर उपचार गरिँदै आएकोमा ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई...

Pages