राष्ट्रिय
-
२०८३ आषाढ २२, सोमबार
बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार
राजेन्द्र सुवेदी स्मृति समाजले वि.सं. २०८२ सालको राजेन्द्र सुवेदी स्मृति साहित्य पुरस्कार वरिष्ठ समालोचक प्रा.डा.चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली साहित्यको समालोचना, भाषाविज्ञान, अनुसन्धान तथा लोकसाहित्यका क्षेत्रमा बन्धुको अतुलनीय योगदान रहेको छ । यसै गरी सोही वर्षको राजेन्द्र सुवेदी स्मृति कला पुरस्कार वरिष्ठ अभिनेत्री शकुन्तला शर्मा गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।...
-
२०८३ आषाढ १८, बिहिबार
नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखा विघटन गरि नयाँ समिति बनाउने
नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन यहि आउँदो ने.सं.११४६ दिल्लाथ्व पञ्चमी श्रावण २ गते शनिवार हुने भएको छ । काठमाडौं जिल्लाको अधिवेशन गर्न नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव राजु नापितको संयोजकत्वमा सहसचिव प्रजित शाक्य र सुनिता महर्जन सम्मिलित तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको पत्रकार दबूका महासचिव केके मानन्धरले जानकारी...
-
२०८३ आषाढ १७, बुधबार
नेपालमा भित्रियो अत्याधुनिक कपाल प्रत्यारोपण सेवा‘ट्रिभेलिनी माम्बा’ प्रविधि
जावलाखेलमा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा Trivellini Mambaनेपालमा भित्र्याएको छ । ललितपुरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा.सरिसा श्रेष्ठ, सोसल मिडिया इन्फ्ल्यूएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ मान्सी तामाङ, मिस्टर फुडी तथा क्रिकेटर ललित राजवंशी लगायतले उक्त डिभाइस...
-
२०८३ आषाढ १७, बुधबार
वार्षिकोत्सवकाे अवसरमा चलचित्र बाेर्डकाे विविध कार्यक्रम, सम्मान, पुस्तक प्रकाशन
चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवकाे अवसरमा विविध कार्यक्रम, सम्मान, पुस्तक विमोचन तथा नयाँ पहलहरूको घोषणा गर्दै भव्य रूपमा सम्पन्न भएको छ। मंगलबार बोर्डको प्रेक्षालय, आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथि तथा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो । बोर्डका अध्यक्ष दिनेश डी.सी. काे सभापतित्वमा भएको साे...
-
२०८३ आषाढ १५, सोमबार
आदिवासी जनजाति पत्रकार महासंघले जारी गरे १६ बुँदे सिमरा घाेषणा पत्र
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको चौथो पूर्ण बैठक मधेश प्रदेशको जितपुर–सिमरा उपमहानगरपालिका–२, सिमरामा सम्पन्न भएको छ। असार १२ देखि १४ गतेसम्म आयोजित बैठकले पत्रकारिता, प्रेस स्वतन्त्रता, आदिवासी जनजातिको अधिकार, भाषिक अधिकार, संघीयता तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विविध विषय समेटिएको १५ बुँदे ‘सिमरा घोषणापत्र’ जारी गरेको हो। घोषणापत्रमार्फत फोनिजले नयाँ सरकार गठनसँगै...
-
२०८३ आषाढ १४, आइतबार
रजतवर्षको अवसरमा बिकास बाेर्डमा रक्त दान सम्पन्न
रजतवर्षको अवसर तथा चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा, चलचित्र विकास बोर्ड र Lions International District 325 F, MD 325, Nepal को संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड, परिसरमा आयोजित उक्त कार्यक्रममा सिनेपा: क्षेत्रसँग आबद्ध चलचित्रकर्मी, बोर्डका पदाधिकारी, कर्मचारी तथा विभिन्न शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा...
-
२०८३ आषाढ १४, आइतबार
सरिता महर्जन र रञ्जना जाेशीकाे भव्य लायन्स सामाजिक उच्च सम्मान
Lions Clubs International अन्तर्गतका Lions Club of Kathmandu Mahima, Lions Club of Community Peaceful र Lions Club of Shubhatara ले संयुक्त रूपमा समाजसेवा, कला, फोटोग्राफी, खेलकुद तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई एक विशेष समारोहबीच सम्मान गरिएको छ। साे कार्यक्रममा समाजसेवी गायिका सरिता महर्जन तथा नेपालकी पहिलो महिला स्टुडियो फोटोग्राफर रञ्जना जोशीलाई...
-
२०८३ आषाढ १०, बुधबार
दोलखा जिल्लाको प्राकृतिक सुन्दरता समेटेको ‘दोलखा सिङ्गटी’
दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक अमृत भारतीको शब्द, अभिनेता दिनेश केसीको स्वर समेटिएको गीतमा राम कुमार नेपालीको संगीत तथा संगीत संयोजन रहेको छ । अभिनेता दिनेश केसी पछिल्लो समय कलाकारिता भन्दा पनि गायनमा बढी देखिन थालेका छन् । केही समय पहिले दोलखा जिल्लाको महत्वपूर्ण...
-
२०८३ आषाढ ७, आइतबार
फोनिज उपत्यका समन्वय समितिमा प्रशान्त मालि
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय समितिको शनिबार सम्पन्न प्रथम अधिवेशनबाट प्रशान्त मालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। अधिवेशनले नयाँ कार्यकालको लागि समितिको उपाध्यक्षमा राजुरादेव बज्राचार्य, महिला उपाध्यक्षमा रमिता छुजु, महासचिवमा प्रविन किराती, कोषाध्यक्षमा चाँदनी तामाङ र सचिवमा राजेश बज्राचार्य, महिला सचिवमा सरिना बज्राचार्य चयन भएका छन् । सदस्यहरुमा विकास...
-
२०८३ जेठ २२, शुक्रबार
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
काठमाडौँ, राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिनुभयो । उहाँले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ताको अनुगमन गरिरहेको बताउनुभयो । उहाँका अनुसार गत साउनयता केन्द्रले एक हजार १३० कार्यालय अनुगमन गरेको छ । तीमध्ये छ हजार...
-
२०८३ जेठ २२, शुक्रबार
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
धरान , धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित...
-
२०८३ जेठ २२, शुक्रबार
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
बर्दघाट सुस्तापश्चिम,बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राममा सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । रामग्राम नगरपालिका–१४ मा रु ५४ लाखको लागतमा सो केन्द्र निर्माण सम्पन्न गर्न लागिएको हो । सांस्कृतिक भवन र सूचना केन्द्र जेठ महिनासम्म सम्पन्न गर्नेगरी रामग्राम नगरपालिका र हडहिया माई साँस्कृतिक भवन निर्माण उपभोक्ता समितिबीच २०८२ पुसमा सम्झौता भएको थियो । हालसम्म ९५...


