STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ फाल्गुण २२, बिहिबार

    मिथिलाञ्चलमा फाग“को रौनकता

    मिथिलाञ्चलमा सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व फाग“को रौनक छाइरहेको छ । जातिपाति, छ’वाछ“त, सानो, ठ“लो, धनी र गरिबको भेदभावलाई भ’लेर एउटै रङ्गमा रङ्गिने फाग“ पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले सबैलाई तरङ्गित त’ल्याउने फाग“ आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो । मिथिलाञ्चलमा १५ दिने परिक्रमाका श्रद्धाल’ले कञ्चन वनमा रङ्ग र अबीर खेलेसँगै फाग“...

  • २०७६ फाल्गुण २०, मंगलबार

    डम्फु–मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै

    ‘होरी’ फागु पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन् । श्रीपञ्चमी वसन्तपञ्चमी सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा फागुविशेष गीत अब महोत्तरीसहितका मिथिलामा सुन्न छाडिएका छन् । श्रीपञ्चमी पर्व माघ शुक्ल पञ्चमी मा वसन्त उत्सव शुरु गरिएसँगै मृदङ्ग, हार्मोनियम र डम्फु जोगिराका बाद्यवादन का तालमा प्रत्येक...

  • २०७६ फाल्गुण २०, मंगलबार

    गाउँगाउँमा जोगिरा शुरु

    होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ एक प्रकारको गीत गाउन शुरु भएको छ । महोत्तरी जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँ टोलमा गएरातिदेखि नै बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको हो । होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँ टोलका युवा, वृद्ध र वयस्कको छुट्टाछुट्टै टोली बनाई जोगिरा शुरु गरेको जलेश्वर नगरपालिका–११...

  • २०७६ फाल्गुण १९, सोमबार

    मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली शुरु

    मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरु भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको शुरुवात गर्ने परम्परा छ । हिजो कञ्चनवन आएको परिक्रमाका यात्रीले आज बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् रुपमा होली शुरु भएको...

  • २०७६ फाल्गुण १८, आइतबार

    एभरेष्ट नेपाल कल्चरल ग्रुपको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला

    एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको शुभारम्भ भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा दशौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला कमलादी स्थित प्रज्ञा भवनमा शनिबार भव्य रुपमा शुभारम्भ भएको हो । मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत,...

  • २०७६ फाल्गुण १८, आइतबार

    नेपालभाषा फिल्म तथा संगीत क्षेत्रको सप्तरङ्गी सम्मान हस्तान्तरण

    काठमाडौं – नेपालभाषा फिल्म तथा संगीत क्षेत्रमा योगदान पुर्याउनेलाई सप्तरङ्गी सम्मान दिइएको छ । नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस् २०१९ को समापन समारोहमा उक्त सम्मान दिइएको हो ।  नेपालभाषा संगीत र फिल्म क्षेत्रमा अतुलनीय योगदान दिएका अभिनेता जय श्रेष्ठ, सिनेपत्रकार विजयरत्न असंबरे, राजमति फिल्मका अभिनेत्री हिसिला महर्जन, संगीतकार मनराजा नकःमि, मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठ, गायक जुजुकाजि...

  • २०७६ फाल्गुण १८, आइतबार

    मिस नेवाः ११४० को अडिसन सम्पन्न

    काठमाडाैं– नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्णा गर्ने उदेश्यले आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस नेवाः ११४०’ को अडिसन काठमाडौंमा सम्पन्न भएको छ । नेप्लीज फेसन होम (एनएफएच इभेन्ट्स) ले विगत १५ वर्षदेखि मिस नेवाः गर्दै आएको छ । शुक्रवार सम्पन्न भएको अडिसनबाट १५ औं संस्करणको मिस नेवाः का लागि २५ जना प्रतिस्पर्धिहरु छनोट गरिएको आयोजक संस्थाले...

  • २०७६ फाल्गुण १३, मंगलबार

    सारङ्गीको धुनमार्फत सात हजार व्यक्तिलाई ट्राफिक सचेतना

    ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७०० व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सचेतना प्रदान गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्यक्रमअन्तर्गत सारङ्गीको धुनमार्फत सडक अनुशासन र ट्राफिक नियमसम्बन्धी ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो...

  • २०७६ फाल्गुण ११, आइतबार

    बङ्गाली स्वरमा ‘कलकत्ते काईंयो।

    कलकत्ते काईंयो केश मेरो बाङ्गो टेबलमा ऐना छ पिरती मैले नलाको हैन तकदिरमा रैनछ।।। धानकै बाला झुलाउँला मायालाई बोलाउँला।।। नेपालीले झैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बङ्गली कलाकारले जब मञ्चमा स्वर भरे, तब खुट्याउनै गाह्रो भो । धक फुकाएर लोकलयमा नेपालको चर्चित गीत प्रस्तुत गर्दा माहोल नै नेपालमय बन्यो । नेपाली मौलिक पोशाकमा ठाँटिएका बङ्गाली कलाकारले नेपाली झैँ हाउभाउसमेत लोकलयमै अभिव्यक्त गरे ।...

  • २०७६ फाल्गुण ७, बुधबार

    नमस्ते ब्याण्डको विश्व सङ्गीत महोत्सव बाराहीघाटमा

    नमस्ते ब्याण्डले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर महाशिवरात्रिका दिन पोखरामा १५औँ संस्करणको विश्व सङ्गीत महोत्सव गर्ने भएको छ । गीत–सङ्गीतको विकासका लक्ष्यसहित फागुन ९ गते यहाँ पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीघाटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्ड तथा नेपालका चर्चित कलाकारको प्रस्तुतिसहित सङ्गीत महोत्सव गर्न लागिएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोज ईश्वर गुरुङले...

  • २०७६ फाल्गुण ६, मंगलबार

    ‘मिर्मिर कपालैमा’ लिएर आउनुभयो घोरासैनी

    गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गराउनुभएको छ । गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराउनुभएको हो । आफ्नै शब्द, स्वर र सङ्गीतमा उहाँले ‘मिर्मिर कपालैमा’ ल्याउनुभएको हो । ‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिनुभएको छ । गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताउनुभयो । “लामो समयको अन्तरालपछि ‘मिर्मिर...

  • २०७६ फाल्गुण ६, मंगलबार

    तेश्रो निफमा बुलबुल को बर्चश्व

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा विगत तीन वर्षदेखि निफ नेपालमा हुने फिल्म महोत्सबहरु मध्यकै उत्कृष्ट र परिष्कृत महोत्सब हो । निफ अर्थात ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल’ । निफ को तेश्रो संस्करणमा ४० देशका ८० भन्दा बढि फिल्महरु सहभागी रहेको थियो । निफ नेपालमा मात्र नभई साउथ एसियाकै राम्रो मध्येको एक फेष्टिभल भएको जानकारहरु बताउँछन् । राजधानीमा पाँच दिनसम्म संचालन भएको निफमा...

Pages