STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ ६, सोमबार

    सुक्खा बन्दरगाह निर्माणको आशा फेरि पलायो

    बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह ९इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट० निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो । बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालले बताउनुभयो । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह ९इन्ट्रिग्रेटेड कष्टम...

  • २०७६ माघ ६, सोमबार

    बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

    सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि हाललाई निषेधाज्ञा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । आइतबार...

  • २०७६ माघ ६, सोमबार

    मिथिलामा ‘लाई’ को मौसम

    तिलासक्रायत पर्व मनाइएको एक साता हुनै लागे पनि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगर थरौटीकी निर्मला चौधरीलाई अझै ‘लाई’ तिल, चिउरा, मुरी र जुनेलोको भुजा सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डु तराईको विशेष मिष्टान्न परिकार बटार्ने चटारोले छाडेको छैन । तिलासक्रायत माघे सङ्क्रान्ति पर्वको ‘सनेस’ कोसेली सबै ठाउँमा पठाइनसकिएको हुँदा निर्मलाको ‘लाई’ बटार्ने चटारो अझै रहेको हो । जिल्लाका थारु बस्तीमा...

  • २०७६ माघ ५, आइतबार

    एमसीसी नेपालका लागि महत्वपूर्ण सभापति देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालको हितमा रहेका बताउनुभएको छ । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उहाँले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताउनुभयो । नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग...

  • २०७६ माघ ५, आइतबार

    आजबाट मौसममा पूर्ण सुधार हुने

    पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ । हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ ।...

  • २०७६ माघ ५, आइतबार

    काठमाडौँ उपत्यकाको माटो र चट्टानको सतह मापन

    त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पस स्नातकोत्तर भूगर्भविद् र पुल्चोक क्याम्पस स्नातकोत्तर तह भूपूविधि विषयका विद्यार्थीले उपत्यकाको माटो र चट्टानको सतह मापन गर्ने भएका छन् । गत शनिबारदेखि यहाँ चलेको पाँचदिने तालीममा थाइल्याण्डको सिभिल इन्जिनीयरिङ थाम्मास्याट विश्वविद्यालयको सहयोगमा ‘भूकम्पीय जोखिम निराकरणका लागि भूकम्पीय प्रभावित क्षेत्रको सूक्ष्म अध्ययन’ विषयमा मुलुकमा भविष्यमा...

  • २०७६ माघ ५, आइतबार

    वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने

    वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ बुद्ध शिक्षा प्रवचन कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।...

  • २०७६ माघ ५, आइतबार

    सभामुखको उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक शुरु

    प्रतिनिधिसभाका रिक्त सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न शुरु भएको छ । सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा गत पुस ११, १६ र २७ गतेका प्रतिनिधिसभाका बैठक स्थगन भई सोमबारका लागि तोकिएको छ । आजको सचिवालय बैठकअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का...

  • २०७६ माघ ५, आइतबार

    रोकिएन विद्युत् चुहावट

    विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना लागू गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चुहावट बढ्दै गएपछि न्यूनीकरणको प्रयास थालेको वितरण केन्दले जनाएको छ । विद्युत् चुहावट हुने सम्भावित क्षेत्रको पहिचान गर्दै जनचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । गत आर्थिक वर्षको तुलनामा आव ०७५÷०७६ मा ७।५३ प्रतिशत विद्युत् चुहावटमा कमी ल्याउनसमेत...

  • २०७६ माघ ५, आइतबार

    रोकिएन छाउपडी गोठ बनाउन

    छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नं ३ को सिदुरेपानीमा २८ ,वडा नं १ र २ को बिपिनगर, बर्छैन र बिठारा गााउँमा ३६ तथा जोरायल गाउँपालिका–५ धुपारी गाउँमा तीन ती छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ...

  • २०७६ माघ ५, आइतबार

    भ्रमण वर्षका सामग्रीले अन्तराष्ट्रिय बजार जमाउँदै

     भ्रमण वर्ष सफल बनाउन देश विदेशमा विभिन्न प्रचारात्मक अभियान शुरु भएका छन् । २० लाख पर्यटक भित्र्याउने योजनासहित थालिएको यस अभियानलाई निजी क्षेत्रले पनि साथ दिँदै प्रचारात्मक अभियानमा जुटेका छन् । अहिले भ्रमण वर्षको लोगो अङ्कित स्वेटर, गलबन्दी, झोला, टोपीले आन्तरिक तथा बाह्य बजार जमाउन सुरुआत गरेका छन् । ती आकर्षक सामग्रीको माग निकै बढिरहेको छ । बुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना...

  • २०७६ माघ ५, आइतबार

    त्रिपालमुनिबाट सेवा दिँदै छन् मुग्लिनका प्रहरी

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्नुहँुदै उहाँले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्छ भन्नुभयो । महानिरीक्षक खनालले भन्नुभयो, “सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए...

Pages