STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ कार्तिक १६, बुधबार

    चुनाव प्रचारमा सरकारी साधन प्रयोगमा राेक

    काठमाडौं - नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको...

  • २०७९ कार्तिक १६, बुधबार

    चुनावमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति खटिने

    काठमाडौँ - मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षाकर्मी बाहेक झण्डै दुई लाख ४६ हजार जनशक्ति परिचालन हुँदैछन् । आवश्यक कर्मचारी तथा चुनावको तयारी निरन्तर भैरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक...

  • २०७९ कार्तिक १५, मंगलबार

    ‘राइजिङ स्टार’ मुलुक बनाउने योजना भएको एमालेको घोषणापत्र सार्वजनिक

    काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक कार्यक्रममा ‘लाइभ डिबेट’ कार्यक्रममा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल सङ्कल्प लिएर अगाडि बढेको हुँदा पाँच वर्षभित्र मुलुकलाई समृद्ध मुलुक बनाउने बताए । “दीगो...

  • २०७९ कार्तिक १५, मंगलबार

    तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश

    काठमाडौं - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेशसँगै सर्वोच्चले आयोगसँग लिखित जवाफ पनि मागेको छ । आयोगले कार्की नेपाल मेडिकल...

  • २०७९ कार्तिक १४, सोमबार

    एमालेले घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी...

  • २०७९ कार्तिक १४, सोमबार

    एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

      काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीले आज सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ । समाजवादीको घोषणापत्रमा...

  • २०७९ कार्तिक १४, सोमबार

    माओवादीको प्रतिबद्धतापत्र सार्वजनिक : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था

      काठमाडौं - नेकपा माओवादी केन्द्रले चुनावकेन्द्रित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमा संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्तावदेखि स्थिरता, शान्ति र समृद्धिका...

  • २०७९ कार्तिक १४, सोमबार

    राप्रपाकाे घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीदेखि अभिभावकीय राजसंस्थासम्म

    काठमाडौं - राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । सोमबार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचति कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको हो । राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहनुपर्ने पनि बताएको छ । उसले संसद पूर्ण समानुपातिक हुनुपर्ने र प्रदेश खारेज...

  • २०७९ कार्तिक १४, सोमबार

    आज एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले आज (सोमबार) निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै छ । समाजवादीका महासचिव डा. वेदुराम भुषालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का सन्दर्भमा पार्टीको नीतिगत प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक हुने जानकारी दिए । समाजवादीले काठमाडौंको मीनभवनस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुनेछ । एकीकृत...

  • २०७९ कार्तिक १३, आइतबार

    प्रचण्डलाई गोरखा पुग्दा ‘रिल्याक्स’ महसुस

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन् । शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए । गोरखा हरेक दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएको उनले बताए । दाहालले भने, ‘सायद अहिलेसम्मका निर्वाचनमध्ये यसपटक मेरो लागि सबैभन्दा सहज...

  • २०७९ कार्तिक १२, शनिबार

    ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

    ललितपुर - ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । डा. कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् । आयोगले अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेपछि उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा...

  • २०७९ कार्तिक १२, शनिबार

    कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर चार गते हुने ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामकरण गरेर घोषणापत्र सार्वजनिक गरिएको हो । शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा...

Pages