STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ मङ्सिर १९, सोमबार

    दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौं - मनाङ २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मनाङेलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङेले विज्ञप्तिमा भनेका छन्, ‘मेरो पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेको राजनीतिक पार्टीहरुमध्ये नेपाल...

  • २०७९ मङ्सिर १९, सोमबार

    रवि लामिछानेको पद खारेजी माग्दै निर्वाचन आयोगमा निवेदन

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सभापति पद र साधारण सदस्यता तत्काल खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले सोमबार आयोगमा दिएको निवेदनमा कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको र तत्काल सभापति पद र साधारण सदस्यता खारेज गर्न माग गरिएको छ । निवेदनमा भनिएको छ, ‘...

  • २०७९ मङ्सिर १९, सोमबार

    "गठबन्धनलाई निरन्तरता दिनु जरुरी"

    काठमाडाैं - पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको समेत निष्कर्ष निकालेको छ । बैठकपछि जारी...

  • २०७९ मङ्सिर १९, सोमबार

    प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, कांग्रेस पहिलाे दल

    काठमाडाैं - प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा सार्वजनिक भइसकेको छ । आयोगको विवरणअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । त्यस्तै, नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय...

  • २०७९ मङ्सिर १९, सोमबार

    एकीकृत समाजवादी राष्ट्रिय दलकाे मान्यतामा परेन

    काठमाडाैं - गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सात दलले राष्ट्रिय दलकाे मान्यता पाएका छन् । समानुपातिकतर्फको मतपरिणामका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई राष्ट्रिय दलको मान्यता पाएका हुन् । यी सात दलले तीन प्रतिशत थ्रेसहोल्ड कटाएकाले...

  • २०७९ मङ्सिर १९, सोमबार

    एमालेसँगको चुनावी सहकार्य सकियाे : उपेन्द्र यादव

    काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको घाेषणा गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् ।  गत मंसिर ४ गते भएकाे चुनावमा जसपाले केही सिटमा एमालेसँग तालमेल गरेको थियो । चुनावी तालमेल गर्दा पनि यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो...

  • २०७९ मङ्सिर १७, शनिबार

    समानुपातिकतर्फ १ करोड ४ लाख मत गन्दासम्म एमालेको अग्रता कायमै

      काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ । हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८७ हजार सात सय ५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख आठ सय ७८, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार तीन सय ९०, राष्ट्रिय...

  • २०७९ मङ्सिर १७, शनिबार

    जोसुकैसँग मिलेर सरकार गठन गर्न सकिने : माओवादी

    काठमाडौं - माओवादीद्वारा जोसुकैसँग मिलेर सरकार गठन गर्न सक्ने विकल्प खुलाफाइल तस्विर । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राखेकाे छ । शनिबार चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो निर्णय भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । एमालेसँग माओवादी मिल्नसक्ने आशंका भईरहँदा सो पार्टीले सरकार गठनका विकल्पहरु...

  • २०७९ मङ्सिर १७, शनिबार

    माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी

    नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ । केही दिनदेखि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भनी विभिन्न सञ्चार माध्यमबाट फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुन लागेको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले यो...

  • २०७९ मङ्सिर १५, बिहिबार

    सिके राउतको प्रचण्डद्वारा स्वागत

      काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउतको दौडधुप बढ्दो छ । बिहीबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका अध्यक्ष राउतले त्यसलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न राउत प्रचण्डनिवास खुमलाटार पुगेको प्रचण्डको सचिवालयकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत राउतले जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘...

  • २०७९ मङ्सिर १५, बिहिबार

    सीके राउत सरकारमा सामेल हुने

      काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउत सरकारमा सामेल हुने भएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका अध्यक्ष राउतले सत्ता गठबन्धनसँग संघ र प्रदेश दुवैमा सहकार्य गर्दै सरकारमा पनि सामेल हुने बचन व्यक्त गरेका छन् । दुईबीचको भेटवार्ता कांग्रेस नेता विमलेन्द्र निधिले गराएका छन् । निधिले नै बिहीबार दिउँसो अध्यक्ष राउतलाई प्रधानमन्त्री निवास बालुवाटार लिएर गएका थिए ।...

  • २०७९ मङ्सिर १४, बुधबार

    स्याङ्जा २ र बाजुरामा पुनः मतदान हुँदैन : निर्वाचन आयोग

    काठमाडौँ – स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । एमालेले यी दुबै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग...

Pages