STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ बैशाख ४, शनिबार

    कर्णाली प्रदेशसभा : चार सांसद एमालेबाट निष्कासित

    शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका ४ सांसदलाई एमाले कर्णाली प्रदेशले पार्टी सदस्यसमेत नरहने गरी निष्कानिष्कासित गरेको छ । नेकपा एमालेका कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले विज्ञप्ति जारी गरेर प्रदेशसभाका सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको...

  • २०७८ बैशाख ४, शनिबार

    फ्लोर क्रस गर्ने सांसदलाई मन्त्री पद

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतप्राप्त गरेसँगै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने सांसदहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पद उपहार दिएका हुन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्री शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र...

  • २०७८ बैशाख १, बुधबार

    गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तयारी गरेको छ । प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन गर्न एमालेबाहेक ४ वटै दलका सांसदलाई बोलाइएको कांग्रेस सांसद कुमार खड्काले जानकारी दिए । अविश्वास प्रस्ताव दर्ता गर्न कुल सांसदको एक चौँथाइ चाहिन्छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेससँग एक्लै एक चौँथाइ अर्थात् १५...

  • २०७८ बैशाख १, बुधबार

    विक्रम संवत्‌काे नयाँ वर्षमा प्रधानमन्त्रीकाे देशबासीकाे नाममा सम्बाेधन

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गएको वर्ष सफलताको वर्षको रूपमा मान्नु पर्ने बताएका छन् । कोरोना भाइरस महामारीका बीच आर्थिक वृद्धिदर ऋणात्मक नहुनु सफलता भएको उनले औल्याएका छन् । नयाँ वर्षको अवसरमा आज देशबासीलाई  नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । 'अर्थतन्त्रमा केही प्रतिकुल असर परे पनि समग्र आर्थिक वृद्धिमा असर परे पनि आर्थिक वृद्धिदर ऋणात्मक दिशामा...

  • २०७७ चैत्र २७, शुक्रबार

    पदमुक्त चार मन्त्रीलाई प्रधानमन्त्रीले गरे पुनः नियुक्त

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई पुन नियुक्त गरेका छन् । उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिइएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । माओवादी...

  • २०७७ चैत्र २७, शुक्रबार

    पत्रकार महासंघको निर्वाचनमा काे काे जिते ?

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटी (काठमाडौं, ललितपुर र भक्तपुर) मा श्रीजन झा निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (खनाल-नेपाल पक्षीय) को तर्फबाट उम्मेदवार बनेका झा प्यानलैसहित विजयी भएका हुन् । झाको प्यानलबाट उपाध्यक्षमा वीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोका, खुला सचिवमा रोशनराज पाण्डे तथा कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् । सोही प्यानलका अमर भुजी समावेशी...

  • २०७७ चैत्र २७, शुक्रबार

    मा‍‍‌ओवादीबाट एमाले गएका चार मन्त्रीको सांसद पद गुम्यो

    प्रधानमन्त्री केपी ओलीको क्याबिनेटमा सहभागी चारजनाको सांसद पद खारेजीसँगै मन्त्रीबाट समेत पदमुक्त भएका छन् । उनीहरूलाई मन्त्रीमा निरन्तरता दिने हो भने प्रधानमन्त्री ओलीले पुनर्नियुक्ति गराउनुपर्ने हुन्छ । बिहीबारको बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३५ को उपदफा १ र प्रतिनिधिसभाको नियमावलीको नियम २१२ को उपनियम १ अनुसार चारजना सांसद पदमुक्त भएको घोषणा गरेका थिए...

  • २०७७ चैत्र २६, बिहिबार

    प्रतिनिधिसभाका चार सदस्यको पद रिक्त

    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहनुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद...

  • २०७७ चैत्र २५, बुधबार

    गण्डकी प्रदेशका दुईजना मन्त्रीले दिए राजीनामा

    काठमाडौं - गण्डकी प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुधबार दिउँसो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएर चुमान र थापा प्रदेशसभा पुगेका छन् ।  बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय...

  • २०७७ चैत्र २५, बुधबार

    पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान

    काठमाडौँ - नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न आज मतदान हुँदैछ । काठमाण्डौ उपत्यकासहित देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको केन्द्रीय...

  • २०७७ चैत्र २४, मंगलबार

    नेपाल समूहको वाग्मती प्रदेशमा छुट्टै कमिटी

    काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी बनाएको छ । आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् । यसअघि माधव नेपाल समूहले गण्डकी प्रदेशमा छुट्टै कमिटी बनाइसकेको छ ।

  • २०७७ चैत्र २४, मंगलबार

    कर्णाली प्रदेश सरकारका एमालेका तीन मन्त्रीको राजीनामा

    सुर्खेत - कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा...

Pages