STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ श्रावण १, आइतबार

    महानगरले विदेशी पाहुना आमन्त्रण गरी इन्द्रजात्रा मनाउने

    काठमाडौं - काठमाडौं महानगरपालिकामा २०७९ को इन्द्रजात्रा विदेशी पाहुना आमन्त्रण गरी मनाइने भएको छ । आइतबार बसेको काठमाडौं महानगरपालिकाको छैटौँ नगरसभा बैठकमा प्रमुख बालेन शाहले यस्तो प्रस्ताव गरेका हुन् । नगरसभा सदस्यले उक्त प्रस्ताव स्वीकार गरेका हुन् । ‘हाम्रा विदेशी भगिनी सम्बन्ध भएका सिस्टर सिटिजका प्रमुख, उपप्रमुख लगायतका पाहुनालाई आमन्त्रण गरी इन्द्रजात्रा मनाउने सन्दर्भमा प्रस्ताव पेस गर्छु...

  • २०७९ आषाढ ३२, शनिबार

    महानगरले बनायाे फाेहाेर उठाउने तालिका, बार ताेकी कुहिने र नकुहिने फाेहाेर लिनआउने

    काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।  कामपाले एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । कामपाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण...

  • २०७९ आषाढ २९, बुधबार

    उपत्यकामा मात्रै १२५ जनामा सङ्क्रमण पुष्टि

    पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।     गत २४ घन्टामा दुई हजार ८२ नमूनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र एक हजार ९३ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका...

  • २०७९ आषाढ २९, बुधबार

    काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु

    काठमाडौं-  निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर मंगलबारदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको...

  • २०७९ आषाढ २८, मंगलबार

    कीर्तिपुर १० वडा चिथु–इताछेँ टोलको पुनःनिर्मित चैत्यको प्राण प्रतिष्ठापन पूजा बुधबार

    इताछेँ–चिथु टोलमा चैत्यको बुद्धमूर्तिलाई प्राण प्रतिष्ठापन बुधबार समापन कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने उपभोक्ता समितिद्वारा जानकारी कीर्तिपुर/कीर्तिपुर नगरपालिका १० वडा चिथु–इताछेँ टोलमा अवस्थित करिब २५० वर्षभन्दा पनि पुरानो ऐतिहासिक नगरी कीर्तिपुरको पहिचान र गौरवको रुपमा रहेको चैत्य पुनःनिर्माणको कार्य सकिएको छ भने उक्त चैत्य परिसरका ढुंगा छाप्ने कार्य पनि सम्पन्न भएको छ । इताछेँ टोलस्थित...

  • २०७९ आषाढ २८, मंगलबार

    धोवीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना

    काठमाडौं - काठमाडौं महानगरपालिकाले धोवी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस सम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले, अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन् । ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख...

  • २०७९ आषाढ २७, सोमबार

    कीर्तिपुरमा व्यवस्थित बसपार्क निर्माणको लागि त्रिभुवन विद्यालयसंग छलफल जारी छ : उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता

    कीर्तिपुरमा ट्राफिक व्यवस्थापन एवं व्यवस्थित पार्किङ सम्बन्धी अन्तर्क्रिया सम्पन्न कीर्तिपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा कीर्तिपुरमा ट्राफिक व्यवस्थापन एवं व्यवस्थित पार्किङका लागि कीर्तिपुर नगरपालिका र सरोकारवाला निकायबीच अन्तर्क्रिया कार्यक्रमको आयोजना भएको छ । सोमबार बिहान कीर्तिपुर नगरपालिका १० वडास्थित मंगल उच्च माध्यमिक...

  • २०७९ आषाढ २५, शनिबार

    आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने मेयर बालेनको घोषणा

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट चर्चित र्‌यापर स्वर्गीय यम बुद्धको शालिक बनाउने बताएका छन् । शनिबार सोसल मिडिया फेसबूकमार्फत् मेयर साहले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् । त्यसोत, यम बुद्धको सालिक बनाउनका लागि महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको समाचार बाहिरिएको थियो । उक्त समाचारसँगै मेयर बालेनको तीब्र आलोचना हुन थालेको छ । यसैबीच मेयर...

  • २०७९ आषाढ २५, शनिबार

    कामपाले काठमाडौंमा र्‍यापर यमबुद्धको शालिक राख्ने

    काठमाडौं - काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर र्‍यापर यमबुद्धको शालिक बनाउने भएका छन्। पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्। उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी...

  • २०७९ आषाढ २४, शुक्रबार

    पत्रकार महासंघका संस्थापक अध्यक्षको नाम तुरन्त सच्याउन जोडदार माग

    नेपाल आदिबासी जनजाति पत्रकार महासंघद्वारा शुक्रबार एक कार्यक्रमको आयोजना गरी युके फोनिज पत्रकारिता पुरस्कारका साथै सम्मान प्रदान गर्नुकासाथै फोनिज को सांगठनिक सुदृढीकरण तीन महिने अभियानको घोषणा कार्यक्रम सम्पन्न भएको छ । आदिबासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष गजुरधन राइ को सभापतित्वको सम्पन्न भएको सो कार्यक्रममा राष्ट्रिय जनजाति आयोगका तथा पूर्व  माननीय रामबहादुर थापा मगर प्रमूख अतिथीका...

  • २०७९ आषाढ २४, शुक्रबार

    अश्लील एवं अपाच्य शायरी मेटाउँदै ट्राफिक प्रहरी

    काठमाडौं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारीसाधनमा लेखिएका अश्लील एवं अपाच्य शायरी हटाउन थालेकाे छ।  ‘सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानूनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको छ,’ प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । त्यस्ता सामग्रीका कारण अरू चालकहरूको ध्यान...

  • २०७९ आषाढ २२, बुधबार

    सिंहध्वाका दरबार पुनःनिर्माण मल्लकालीन शैलीमै बनाउन माग

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको भवन मल्लकालीन शैलीमै तत्काल पुनःनिर्माण गर्न माग गर्नुभएको छ ।     नगर प्रमुख प्रजापतिले आज पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ५५ झ्याले दरबारसँगै जोडिएको सिंहध्वाखा दरबार पुनःनिर्माण गर्दा...

Pages