STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ भाद्र १६, बिहिबार

    फनपार्कले तिर्‌यो काठमाडौं महानगरलाई १७ लाख कर

    काठमाडौं - भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले कर तिरेको हो । फनपार्कले मनोरन्जन करमात्र महानगरलाई बुझाएको छ । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन करबापत महानगरलाई बुझाइएको छ । बहाल कर समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता भएको छ । फनपार्कले व्यवसाय कर पनि तिर्न...

  • २०७९ भाद्र १५, बुधबार

    काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन हुने

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने योजना अघि बढाएका छन् । काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल समेत गरे । मन्त्री श्रेष्ठले रात्रीकालिन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको...

  • २०७९ भाद्र १५, बुधबार

    २४ घण्टाभित्र कर नतिर्न ‘फन पार्क’लाई महानगरको चेतावनी

      काठमाडौं - काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित ‘काठमाडौं फन पार्क प्रालि’लाई कर तिर्न ताकेता गरेको छ । बुधबार काठमाडौं महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरन्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको हो । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत् गरिएको पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल...

  • २०७९ भाद्र १४, मंगलबार

    रत्नपार्कमा चार्जिङ स्टेसन

      काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् । मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले...

  • २०७९ भाद्र १४, मंगलबार

    बसन्तपुर क्षेत्रबाट निर्माण सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्। यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकोले त्यस्ता सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। इन्द्रजात्राको तयारीबारे बुझ्न...

  • २०७९ भाद्र १३, सोमबार

    ठमेलको छायाँ कम्प्लेस भत्काउन सांसद प्रेम सुवालको माग

    काठमाडौँ - ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छायाँ कम्प्लेक्स भत्कान संसदमै आवाज उठेको छ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उक्त कुरा उठाएका हुन् । सांसद सुवालले सार्वजनिक कमल पोखरी मिचेर व्यापारिक प्रयोजनका लागि छायाँ कम्प्लेक्स बनाइएको भन्दै सो कम्प्लेस भत्काउन जरुरी रहेको बताए । हिजो आइबार मात्रै भारतको नोयडामा नियम मिचेर बनाइएका...

  • २०७९ भाद्र १३, सोमबार

    नक्सासहित वडामा उपस्थित हुन विशाल बजारलाई २४ घण्टे अल्टिमेटम

    काठमाडौं - काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । सोमबार महानगरपालिकाको टोली न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ। नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ । महानगरले आज न्यूरोड र बसन्तपुर क्षेत्रमा रहेका...

  • २०७९ भाद्र १३, सोमबार

    बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशीले सो मुद्दा दर्ता गराएको बताइएको छ । बालेनले नक्सापासविनाका अवैध संरचना हटाउन अभियान चलाइरहेका बेला उनको एउटा स्टाटसलाई लिएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो । मेयर बालेनले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका थिए– ‘संविधान संशोधन गरेर नक्सा...

  • २०७९ भाद्र १२, आइतबार

    महानगरको अभियानमा आफ्नाे साथ र समर्थन छ : उपमेयर सुनिता डंगोल

    काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन् ।  मेयर बालेन्द्र शाह बालेनको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयर डंगाेलकाे अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि स्पष्टीकरण दिँदै उनले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नाे साथ, सहयोग र समर्थन रहेको प्रष्ट पारेकी हुन् ।  सामाजिक सञ्जालमार्फत आफ्नाे...

  • २०७९ भाद्र १२, आइतबार

    भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएका संरचना भत्काइयाे

    काठमाडौं - काठमाडौं महागरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएको संरचना भत्काउन सुरु गरेको छ । ती संरचना अवैधरुपमा बनाइएको भन्दै भत्काउन थालेको हो । पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीत भएकाले भत्काउन लागेको महानगरले जनाएको छ । महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन सुरु...

  • २०७९ भाद्र ११, शनिबार

    काठमाडौंका सडकमा सबै फोहर व्यवस्थापन

    काठमाडौं - काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।  कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइए...

  • २०७९ भाद्र ११, शनिबार

    आइतबारदेखि राहदानी विभागकाे बेसमेन्टमा पार्किङ हुने

    काठमाडौं - राहदानी विभागले आगामी आइतबारदेखि बेसमेन्टलाई पार्किङ्को रुपमा प्रयोग गर्न सकिने सूचना सार्वजनिक गरेको छ । नक्साअनुरुप निर्माण नभएका संरचना र नक्सा पास भएबमोजिम प्रयोग नभएका संरचना अवैध ठहर गर्दै काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि त्यस्ता संरचना भत्काउने काम शुरु गरेको थियो । सोही क्रममा आज कामपाले गरेको अनुगमनको क्रममा त्रिपुरेश्वरमा रहेको राहदानी विभागको बेसमेन्टमा सञ्चालन गरेको...

Pages